Rishab Gautam (@gautam090990) 's Twitter Profile
Rishab Gautam

@gautam090990

lazy, tsundoku

ID: 1340325969618378754

calendar_today19-12-2020 16:00:02

2,2K Tweet

88 Followers

639 Following

Elite Akash (en elite class) (@akashelite1) 's Twitter Profile Photo

राज्यका सबै institutions निरिह बनाउने कांग्रेस-एमाले-माओवादी । Police लगायत bureaucracy मा भागबन्डा गरेर योग्यता, क्षमता नभएका झोलेलाई leadership positions मा पुर्याउने यिनीहरु । ‘जनताको छोरो’ भन्दै नालायक राष्ट्रपति बनाउने पनि यिनीहरु । अनी सबै क्षतिको जिम्मा लिने Gen-Z ले ? 🇳🇵

Sauhard (@jsauhard) 's Twitter Profile Photo

बच्चाहरूको ज्यान कूनै हालतमा खेर जानू हूदैन।

Sauhard (@jsauhard) 's Twitter Profile Photo

अहिले संविधानको माया लाग्यो। संविधानको एकएक loophole मा खेलेर हरेक संवैधानिक संस्थालाई खोक्रो बनाउने को हो? मूजीहरू त्यै धारा ७६मा खेलेर झन्डै संविधान सकाको हामीले हो ?

Sauhard (@jsauhard) 's Twitter Profile Photo

मरेको बच्चाहरू फिर्ता ल्याउनूस, तपाईको संसद लानूस।

Sauhard (@jsauhard) 's Twitter Profile Photo

In pursuit of Conspiracy Theories, Nepali people have lost basic humanity and common sense. Kids died from bullets, someone made a documentary and here we are talking about the intentions of the makers.

Jogi (The Ultimate Bhogi) 👨‍🌾 (@mullanasaruddin) 's Twitter Profile Photo

IQ नाप्ने भाँडो लिएर सञ्जाल आएका रैछन् एउटा जत्त्था फेरि… एउटा किशोरीलाइ चालिस,पचास पुगेका पाकाहरुले bully गर्दैरछन् IQ Low भन्दै । स्याब्बास् अभिभावक गण ! 👏👏

B-Company (@brnpkrl) 's Twitter Profile Photo

भविस्यवाणी यत्तिको सटिक भएपछि पत्रकारिताको पनि विश्वास बढ्छ।

सुरेशे (@sureshkuntheet) 's Twitter Profile Photo

घोसेमुन्टो लार बस्दैमा एमाले काङ्ग्रेस भनिहाल्नु त भएन नी यार मान्छेको आफ्नै पिर हुन्छ नी 😂😂

Gopal Baral🇳🇵 (@gopalbaral20) 's Twitter Profile Photo

हामी विजय कु गच्छदार, खुम म खड्का, राम ब. थापा, रमेश लेखक र बामदेव गौतमलाई गृहमन्त्री हुदा गर्व गर्ने नेपालीलाई एउटा जनजाति र जोसिलो युवा गृहमन्त्री मन नपर्न सक्छ। काम हेर्ने हो नाम हैन अब। शुभकामना dear Sudan Gurung.

Surya Raj Acharya (@suryaracharya) 's Twitter Profile Photo

Weak teaching of probability and statistics may be one of the key reasons for Nepal’s poor research culture. One of the most important and intellectually rich branches of mathematics is taught in a ‘dry’ and uninspiring manner in our schools and colleges.

Sauhard (@jsauhard) 's Twitter Profile Photo

एसो गरौः कलेज/ क्याम्पसमा विध्यार्थीमाझ जनमत संग्रह गराउ,राजनितिक दल निकट संगठन चाहिने/ नचाहिनेमा। छ हिम्मत?

Narayan Amrit (@amritna) 's Twitter Profile Photo

न जनमतको सम्मान गरेको छ। न निर्वाचनका लागि सरकार, सुरक्षा र कर्मचारीलाई जस दिएको छ। न नयाँ पुस्ताको आन्दोलनलाई आन्दोलन ठानेको छ, केवल आधारहिन डट जोडेर षडयन्त्र मात्र देखेकको छ। आफ्नै सन्तानको सपना, आँसु, रगत र चाहलाई अपमान गरेको छ। क्रान्तिका नाममा १७ हजार ज्यानको बेदिमा राखिएको

AirlineGuy (@guyairline) 's Twitter Profile Photo

The Toyota Land Cruiser is a very expensive vehicle to buy & maintain by Nepal standards. Costs almost as much as a decent plot of land in outskirts of KTM valley. How can KP Oli & his wife who live on modest income afford to buy & maintain or even lease this expensive vehicle?

नेपालको सत्य (@thenepalitruth) 's Twitter Profile Photo

Thapathali sukumbasi basti has been cleared. Only 6 families claim they are homeless. Everyone else fled due to fear of prosecution against fake sukumbasi. Damn! The sukumbasi politics of political parties, NGOs, activists and media for past 3 decades.

Thapathali sukumbasi basti has been cleared. 
Only 6 families claim they are homeless. Everyone else fled due to fear of prosecution against fake sukumbasi. 

Damn! The sukumbasi politics of political parties, NGOs, activists and media for past 3 decades.
राजन दादा (@adh_rajan) 's Twitter Profile Photo

बहालवाला प्रधानन्यायाधीशलाई मिडिया ट्रायल र राजनीतिक षड्यन्त्र गरेर ‘टुंगोमा पुर्याउने नियत नै नभएको’ महाभियोग प्रस्ताव मार्फत ९-१० महिना आफ्नो जुत्ता मुनि कुल्चदै राजनीतिक बन्दी बनाएर राख्नेहरुले न्यायालयकै बारेमा सोँचेका हुन् भनेर कसैले भन्छ भने त्यो पत्याउन सकिन्न। सरि😂😂

Bhanu Sigdel (@sigdel562) 's Twitter Profile Photo

अस्तिसम्म सबैजना सुकुम्बासी विज्ञ थिए, हिजोदेखि न्यायालय विज्ञ भइसकेछन्। अब अर्को हप्ता संविधान, त्यसपछि अन्तर्राष्ट्रिय कानून विज्ञ बन्ने पालो होला। जे होस्, बालेन सरकारको ५ वर्षे उपलब्धि भनेको — जनतालाई कम्तिमा १००० विषयमा “एक्स्पर्ट” बनाउने देखियो😄