🇳🇵महा राजा ⚙️ (@july_king_07) 's Twitter Profile
🇳🇵महा राजा ⚙️

@july_king_07

Story त बच्चा ले लेख्छ
हामी जस्तो ले त Hïstøry#लेख्ने हो।
Physic student

ID: 1102446029666836480

linkhttps://Twitter.com/July_king_07__ calendar_today04-03-2019 05:49:50

808 Tweet

853 Followers

914 Following

🇳🇵महा राजा ⚙️ (@july_king_07) 's Twitter Profile Photo

जुत्ता ले खुट्टा र मान्छे ले मन दुखाउन थाले पछि सम्झिनु कि त्यो आफ्नो size को होइन✍️

🇳🇵महा राजा ⚙️ (@july_king_07) 's Twitter Profile Photo

बिभिन्न कारणले म बाट टाढिएकाहरुलाई सोध्न मन छ, "पायौ त कोहि सोचे जस्तै" ?

🇳🇵महा राजा ⚙️ (@july_king_07) 's Twitter Profile Photo

रमाइलो !! भर्खरै मंसिरमा एरेन्ज मेरिज गरेको साथिले भन्दै थियो,,,,, साला ज़िंदगीमा सबैभन्दा ठूलो धोका मेरो बिबाहमा भयो, केटि हेर्न जादाँ गाइको जस्तो गुण भ्यको केटी भनेर बघेनिको जस्तो गुण भयको केटि भिराइ दिय ,,,,!!😁😅😅😎😎खाली आक्रमण गर्छे रे🤣🤣

🇳🇵महा राजा ⚙️ (@july_king_07) 's Twitter Profile Photo

ठक्कर खाएर पछि हट्ने होइन, टक्कर दिएर अगाडि बढ्न सक्नु पर्छ जिन्दगीमा।। #शुभ_प्रभात☕☕ #शुभ_दिन🙏🌷🌿

🇳🇵महा राजा ⚙️ (@july_king_07) 's Twitter Profile Photo

कसैलाई सुन्दर बनाउन कहिलेकाही आफै कुरुप भैदिनुपर्दो रहेछ !!

बोली बदलियो भन्दैमा मन बदलियो कहिले नसोच्नु ; महोदय 🥺🙏 #goodnight ♥️

🇳🇵महा राजा ⚙️ (@july_king_07) 's Twitter Profile Photo

"नाता" लाई "छाता "जस्तो नबनाउ आवश्यक पर्दा मात्र प्राेयग पर्ने !छाता त समयको आवश्यकता हो तर नाता त जिन्दगी भरकाे...!

🇳🇵महा राजा ⚙️ (@july_king_07) 's Twitter Profile Photo

सबै बतासले आगो निभाउदैन नि महोदय कुनै कुनैले बाल्न पनि मद्दत गर्छ बुझिराखेस ! !

🇳🇵महा राजा ⚙️ (@july_king_07) 's Twitter Profile Photo

किन महशुस हुँदैन उसलाई मेरो पीडा?? यो सोंच्दैमा रात बित्छ😰😰

🇳🇵महा राजा ⚙️ (@july_king_07) 's Twitter Profile Photo

संसार जित्नु छ भने अरु भन्दा एक पाइला माथि उक्लिनु जरुरि छ ! ! 🗽✊

🇳🇵महा राजा ⚙️ (@july_king_07) 's Twitter Profile Photo

अस्थि ओलिले ठिकै भनेछन् भर्खरको बाच्छो हिन्न जान्दैन फ्याँ फ्याँ मात्रै बढी गर्छन भनेर। बाच्छो ,बाच्छी चिप्लिनु नौलो कुरा हैन। पाको गोरु चिप्लिनु भएन 🤪

🇳🇵महा राजा ⚙️ (@july_king_07) 's Twitter Profile Photo

दुखेको दिलले खोजेको मल्हम अक्सर चहर्‍याउने हुँदो रहेछ😰😰

🇳🇵महा राजा ⚙️ (@july_king_07) 's Twitter Profile Photo

जति नै पिडा भए नि कसैले के छ भनेर सोध्दा जवाफ एउटै हुन्छ “सब ठिकै छ”

🇳🇵महा राजा ⚙️ (@july_king_07) 's Twitter Profile Photo

मागेको खुसि धेरै दिन टिक्दैन त्यसैले पाएको खुसिमा रमाउन सिक्नुस कम्तिमा पिडा त हुदैन ! ! #शुभबिहानि 🌻❤️

🇳🇵महा राजा ⚙️ (@july_king_07) 's Twitter Profile Photo

पुरुषले धेरै पैसा कमायो भने सोच्छ अब उसलाई धेरै महिलाको जरुरत छ ,,, महिलाले धेरै पैसा कमाए सोच्छिन अब उनलाई पुरुषको जरुरत छैन ..........!!

🇳🇵महा राजा ⚙️ (@july_king_07) 's Twitter Profile Photo

शब्दमा ब्यक्त भएन होला तर मनमा अथाह प्रेम छ तिम्रो लागि ।

🇳🇵महा राजा ⚙️ (@july_king_07) 's Twitter Profile Photo

तारा हेर्न एक अँध्यारो कुरे पुग्छ तर तारा हुन हजारौं अँध्यारो सँग लड्नु पर्छ!❤ #शुभबिहानी 🧡