हाम्रा त तम्रा बाहेक को छ्न र 🤣🤣🤣 (@ganeshthagunn17) 's Twitter Profile
हाम्रा त तम्रा बाहेक को छ्न र 🤣🤣🤣

@ganeshthagunn17

जे होस रमाइलै छु अरे

ID: 1072315902597783556

calendar_today11-12-2018 02:23:28

254 Tweet

1,1K Followers

2,2K Following

चस्मिस🇳🇵 (@namratadahal3) 's Twitter Profile Photo

अरे यार प्रेम गरे निभाउन जन्नुपर्छ भन्दैमा दमकल लिएर निभाउन जानुत भएननि🤣🤣

𝙎𝙞𝙧 𝘿𝙚𝙫𝙚𝙣 (@36xxx69) 's Twitter Profile Photo

बगैंचाको फुल हाै तिमी यो मुटुमा धड्कीने धुन हौ तिमी कसैले पत्ता लगाउन नसकेको ३३ किलो सुन हौ तिमी😂😂😉

Nawaraj Kapri ( Bhale ) (@nawaraj_kapri12) 's Twitter Profile Photo

भात खाने लाई भाते जाड खाने लाई जडिया भनिन्छ तर चिकेन खाने लाई चाइ के भन्छन 🤔🤔😋

Nawaraj Kapri ( Bhale ) (@nawaraj_kapri12) 's Twitter Profile Photo

मिठाइ पसला एउटा बैनी गयर भन्दै थिइन " दाइ मलाई यो रस नराखी रसगुला दिनु न " 😂😂😂😂😂😂😂😂😂😂😂😂😂

🇳🇵Soniya Karki🇳🇵 (@soniyakarki1234) 's Twitter Profile Photo

माया त उसैको लाग्छ जो हुन्छ दिलको करीब अरु बाकी त सबै हरेक कुरामा गरीब

चिम्से अ〜जे (@ajayrai__) 's Twitter Profile Photo

काली गऐ गोरी आउँछे यस्तै भन्दै बस्यो भने मामा भन्दै तेस्की छोरी आउँछे😆😂😂

GlobalNagarik (@globalnagarik) 's Twitter Profile Photo

केटिको प्रोफाइल हेरेर मख्ख नपरो केटाहो टाढाबाट युरिया मल पनि चिनी जस्तै देखिन्छ😂😂

हाम्रा त तम्रा बाहेक को छ्न र 🤣🤣🤣 (@ganeshthagunn17) 's Twitter Profile Photo

छोरी जन्मन्दा घाटा र छोरा जन्मन्दा नाफा सोंच्ने ती आमाबाबुको चेत त्यतिबेला खोल्छ जब बुढेसकालमा छोराले घरबाट खेदाउँछ 😥😥

हाम्रा त तम्रा बाहेक को छ्न र 🤣🤣🤣 (@ganeshthagunn17) 's Twitter Profile Photo

अरु कुरा त्यस्तै हो अब दुई चार मिडिया बोलाएर हनुमन मनाउनु पर्छ 🤣🤣🤣

हाम्रा त तम्रा बाहेक को छ्न र 🤣🤣🤣 (@ganeshthagunn17) 's Twitter Profile Photo

आज त अस्टमी रहिछ बाटोमा हिड्दा होस गर केटा हो नत्र बोका सम्झेर काट्लान 🤣🤣

हाम्रा त तम्रा बाहेक को छ्न र 🤣🤣🤣 (@ganeshthagunn17) 's Twitter Profile Photo

दसै गित 🎶🎵 फुलमा भमरा 🐝 अनि कानमा जमरा.. स्वास्नी जोगाऊ केटा हो आयो महरा 😂😂