Ganesh Budhathoki (@ganeshbudhath17) 's Twitter Profile
Ganesh Budhathoki

@ganeshbudhath17

Student of Civil Engineering "परिवर्तन चाहान्छु,
एउटा मात्र भए पनि परिवर्तनको इटा थप्न चाहान्छु |"🇳🇵🇳🇵100% follow backरगतA+

ID: 932186872964456448

linkhttps://www.facebook.com/ganesh.budhathoki.5855 calendar_today19-11-2017 10:00:44

276 Tweet

1,1K Followers

1,1K Following

Ganesh Budhathoki (@ganeshbudhath17) 's Twitter Profile Photo

अध्यादेश बिपरित पाटी एकीकरण गर्ने लाई छोडनु हुदैन है सरकार,छोडनु हुदैन। #कस्ता_अटेरी_त_बाबै

Ganesh Budhathoki (@ganeshbudhath17) 's Twitter Profile Photo

worldometer र हाम्रो स्वास्थ्य Apps को एउटै समयको तथ्यांकमा यति धेरै भिन्नता किन? #चासो

worldometer र हाम्रो स्वास्थ्य Apps को एउटै समयको तथ्यांकमा यति धेरै भिन्नता किन?
#चासो
Ganesh Budhathoki (@ganeshbudhath17) 's Twitter Profile Photo

अधिकारको लडाईमा हजारौ सपुतहरुको वलिदानी भैसक्यो | अब देश विकासको लागि भ्रष्ट,विस्वास घाती, देश द्रोही,अपराधी,वलात्कारी,लुटेरा आदी जस्ता समाजका कलंकहरुको वलिदानी जति सक्दो चाँडो आवस्यक छ | #जसले_नेपाली_खुसी_लुटेका_छन्

Ganesh Budhathoki (@ganeshbudhath17) 's Twitter Profile Photo

निर्दोष हुदाहुदै साउदी जेलमा सड्ने भए प्रेम ब. राई / प्रेम राई बचाउ अभिय... youtu.be/BtXb5gfnLx0 via YouTube

Annapurna Post (@annapurna_post) 's Twitter Profile Photo

धनराज गुरुङको प्रश्न: नेपाल आमाको छातीमा विदेशीसँगै परेड खेल्नेलाई कसरी नेपाली भनौँ ? shar.es/1NkHUD via Annapurna Post

धनराज गुरुङको प्रश्न: नेपाल आमाको छातीमा विदेशीसँगै परेड खेल्नेलाई कसरी नेपाली भनौँ ? shar.es/1NkHUD via <a href="/Annapurna_Post/">Annapurna Post</a>
टि आर ए (@acharyaji_0) 's Twitter Profile Photo

अर्घाखाँची की नवगायीका जलजला परियारको दुबै मिर्गौलामा समस्या देखापरेको र उहाको आर्थिक स्थिती कमजोर भएको हुँदा सम्पूर्ण समाजसेवी मान्यजनहरुलाई आफु सक्दो सहयोग गरिदिन बिनम्र अनुरोध गर्दछु सहयोग गर्नका लागि: Global IME खाता नम्बर: 3507010003576 फ़ोन नम- ९८४३६०३००५( जलजलाको बुबा )

अर्घाखाँची की नवगायीका जलजला परियारको दुबै मिर्गौलामा समस्या देखापरेको र उहाको आर्थिक स्थिती कमजोर भएको हुँदा सम्पूर्ण समाजसेवी मान्यजनहरुलाई आफु सक्दो सहयोग गरिदिन बिनम्र अनुरोध गर्दछु
सहयोग गर्नका लागि:
Global IME खाता नम्बर: 3507010003576  फ़ोन नम- ९८४३६०३००५( जलजलाको बुबा )
sumi (@rauda987987) 's Twitter Profile Photo

आफ्नो मनमा जे गर्दा खुसी मिल्छ त्यही गर अरूले के भन्छ भनी डरायौ भने हर क्षण आफुलाई दुखी पाउने छौ

Ganesh Budhathoki (@ganeshbudhath17) 's Twitter Profile Photo

निरन्तर आफ्नो धारमा वहनुस, सुखद पल अवस्य आउने छ | #चन्द्र_ग्रहणले_सिकाएको PC: YouTube screen shot

निरन्तर आफ्नो धारमा वहनुस, सुखद पल अवस्य आउने छ | 
#चन्द्र_ग्रहणले_सिकाएको 
PC: YouTube screen shot
Ganesh Budhathoki (@ganeshbudhath17) 's Twitter Profile Photo

प्रेममा परेर डुबे भन्छ मोरीले, पौडी खेल्नै सिकेकी रैन्छन क्यारे |😂😂

Ganesh Budhathoki (@ganeshbudhath17) 's Twitter Profile Photo

कुनै कुरा त्यति सम्म पनि नगर्नुहोस् जुन हिजो सम्म राम्रो भन्ने मान्छेले नै थुक्क नभनोस् | छिमेकी घरमा के को प्रवचन हो कुन्नी speaker कोठा तिरै फर्काए ध्वनी प्रदुषण ले टाउको दुखी रा छ |😡😡

Ganesh Budhathoki (@ganeshbudhath17) 's Twitter Profile Photo

राष्ट पति ज्यू ले आफ्नो भनाइ राखी रहदा,१६ करोड को गाडीको धेरै याद आई रहेको | १६ करोडमा धुर्मुस सुन्तली फाउन्डेसन ले कती घर बनाउदो र छ ? ७० लाख ऋण मा छ हस्तान्तरित बस्ती #सन्तपुर_बस्ती_हस्तान्तरण #सलाम_धुर्मुस_सुन्तली

Ganesh Budhathoki (@ganeshbudhath17) 's Twitter Profile Photo

मलाई पनि यही कुरा होकी जस्तो लागि रहेको थियो | यदी कुरो सही हो भने त्यो घरका मान्छेले सजाय को भागेदार हुनै पर्छ | #टिकाथली_काण्ड #रवी_दाई_लाई_पनि_पंगु ?? अन्तत: छिमेकीले खुलाए टिकाथली भुतकाण्डको रहस्य, रबी लामिछानेलाई दिए यस्त... youtu.be/cHKl65rmP3o via YouTube

Ganesh Budhathoki (@ganeshbudhath17) 's Twitter Profile Photo

हैन यो "रोज डे" भनेको के हो नि ? रोज्ने दिन भएर "रोज डे" भनेको त हैन नि 😂😂

Ganesh Budhathoki (@ganeshbudhath17) 's Twitter Profile Photo

नेपालको डिभिजन २ कत्तिको को लागेको छ कुन्नि टुइटे महानुभाव हरुलाई Namibia 138 * (34.2/50 ov) vs Nepal 139 target for Nepal

Ganesh Budhathoki (@ganeshbudhath17) 's Twitter Profile Photo

"मामा नै नहुनु भन्दा कानो मामा ठिक" नेपाली उखान सम्झेर र चित्त बुझाउनु पर्यो | १३९ रन को नविबिया ले दिएको लक्ष ४९.२ ओवर मा जित्न सफल भयो Nepal #Basanta_regmi_Hero

Ganesh Budhathoki (@ganeshbudhath17) 's Twitter Profile Photo

खेती योग्य जमिन बाँझो राख्ने जग्गा धनीलाई त गाउँपालिकाको एउटा वडामा राजस्व तिन गुणा बढी जरिवाना गराउने भएछ छ| अनि उमेर पुगेर पनि दिल खाली राख्ने युवा युवती लाई चै कुनै राजस्वको व्यवस्था गर्न मिल्दैन भन्या ? #काँठेखोला_गाउँपालिका_वडा_न.७ #बाग्लुङ्ग #खुसीको_कुरा_परिवर्तन_सानो_बाटै