sumi (@rauda987987) 's Twitter Profile
sumi

@rauda987987

साच्चिकै खुसी छौ की
आफ्ना इच्छाहरु दबाएर
खुसी भएजस्तो गर्या छौ

ID: 954014090266947584

calendar_today18-01-2018 15:34:18

4,4K Tweet

10,10K Followers

1,1K Following

टिमुर (@nepalitimur) 's Twitter Profile Photo

"हुकुमबासीहरुले गर्दा हामी सुकुम्बासीहरुले दुख पाईयो, सरकारले गरेको काम ठिक छ" : वास्तविक सुकुम्बासी !

sumi (@rauda987987) 's Twitter Profile Photo

विनास हुनु अघि व्यवस्थापन गर्न खोज्दा विरोध गर्नेहरु भोलिको दिनमा घरमा बाढी पस्यो भन्दै सस्तो समाजसेवा गर्न निस्किन्छन् 🤞

sumi (@rauda987987) 's Twitter Profile Photo

देश विकास गर्न खोज्ने र देशलाई राम्रो हुन नदिनेहरु को सधैं टक्कर हुँदो रहेछ

sumi (@rauda987987) 's Twitter Profile Photo

हाम्रो प्रयास यति मात्र हो, विद्यार्थीले राजनीति सिक्दा गुरुबाट सिकून्, नेताको भीडबाट होइन।कर्मचारीले विधि खोजून्, नेताको छहारी होइन।हामी चाहन्छौं विद्यार्थीले राजनीति सिकून् तर सभ्यता, विचार र जिम्मेवारीको राजनीति; कर्मचारीले जनताको सेवा सिकून् , कुनै दलको होइन #बालेन 🤞❤️

sumi (@rauda987987) 's Twitter Profile Photo

१ घण्टा अघि सुकुम्बासी होल्डिङ सेन्टरको व्यवस्थापन राम्रो छ भन्दै रिपोर्ट तयार गरेर प्रस्तुत गर्छन् फेरि १ घण्टा पछि व्यवस्थापन राम्रो भएन भन्दै त्यही मिडियाले समाचार बनाउँछ खासमा कुन समयको न्युज सही हो ?? कुन गलत??

sumi (@rauda987987) 's Twitter Profile Photo

आफूले आदर सम्मान खोज्नेले पहिला अरूलाई दिन सिक्नुपर्छ यदि तिमीले सम्मान दियौं भने दोब्बर सम्मान तिमीले पनि पाउँछौं

sumi (@rauda987987) 's Twitter Profile Photo

४० दिन सरकार नयाँ हुँदा तिमीहरूको नाटक बढी भयो रे आफूहरुका बाउँहरुले ३० ३५ वर्ष नाटक गर्दा जनता टुलुटुलु हेरेर बसेका थिए त राम्रो काम गर्दैछ साथ दिनु पर्ने ठाउँमा उल्टो विरोध

sumi (@rauda987987) 's Twitter Profile Photo

कम्तिमा पनि पुराना पार्टीहरूले नयाँ सरकारले गरेको काममा यस्तो गर्नुपर्थ्यो उस्तो गर्नुपर्थ्यो भनेको कत्ति सुहाएन पहिला आफूहरु सरकारमा हुँदा चाहिँ किन गरेनन्??

sumi (@rauda987987) 's Twitter Profile Photo

आफ्नो साथी केही कुरामा विवादित हुँदा चाहिँ उहाँलाई सामाजिक सञ्जालमा विवादित बनाउनु हुँदैन सत्य तथ्य बुझौं पहिला रे अनि अरू मान्छे हुँदा चाहिँ कसैले सत्य तथ्य नबुझि न्युज लेख्दा हो यही हो भन्दै झपार्नु हुन्थ्यो महाशयले

sumi (@rauda987987) 's Twitter Profile Photo

एक ब्यक्तिले दिक्क बनाएको थियो अब फेरि अर्को पनि थपियो😄

sumi (@rauda987987) 's Twitter Profile Photo

अहिले केही नेताहरुले जनताले यो चाहन्छन त्यो चाहन्छन भन्दै खोकी रहेका छन् होइन सबैले फागुन २१ सबैले बिर्सिसके कि के हो ?? जनताले के चाहन्छन् भनेर त फागुन २१ मै देखाइसके

sumi (@rauda987987) 's Twitter Profile Photo

विधि मिचियो,परम्परा मिचियो रे पुरानाले त्यही विधि अपनाए केही सुधार गरेनन् भनेर फागुन २१ आएको होइन र ?? परम्परा तोडेर सुधार गर्न खोज्दा यिनका रगरग कति हुन् ?

sumi (@rauda987987) 's Twitter Profile Photo

अब गर्दागर्दै महिलाको हक अधिकार खोस्यो रे लाज मर्दो जे कुरामा पनि Victim card 😑

sumi (@rauda987987) 's Twitter Profile Photo

होइन यो पार्टी नै यस्तै हो कि क्या हो जो जान्छन अन्न खादैनौं हामी भन्दै ओकेल्न थाल्छन्

sumi (@rauda987987) 's Twitter Profile Photo

राजनीतिमा आउन भन्दा अघि देखिनै कमाएको सम्पत्तिमा आँखा लगाएर प्रधानमन्त्रीले यतिको जुत्ता लगाए अरे हिजो तिम्रो बा हरुले कोही जेलबाट निस्केर कोही जंगलबाट निस्केर राजनीतिमा आएर कमाएको सम्पत्तिको त कुरै गर्दैनन् फेरि झोला बोक्नेहरु😏

sumi (@rauda987987) 's Twitter Profile Photo

५ वर्ष पर्ख अनि अर्को चुनाव जितेर आउ तिमीलाई कसैले केही भन्दैनन् जनताले दिएको भोटको सम्मान गर के को रगरग हो यसै खाली सरकार हामी चलाउँछौ यसरी रोएर सरकारमा जाने भए त किन चुनाब गर्नु पर्थ्यो किन राज्यको ढकुटी रित्याउनुु पर्थ्यो ??

sumi (@rauda987987) 's Twitter Profile Photo

सुकुम्बासीको कहाँ कहाँको नागरिकता छ त्यहाँको स्थानीय सरकारसंग समन्वय गर्ने हो भने यसै थाहा हुन्छ सुकुम्बासी हुन् कि हुकुम्बासी अझै फेरि त्यही अतिक्रमण गरेर बस्छु भन्छन्

sumi (@rauda987987) 's Twitter Profile Photo

महिला प्रधानन्यायधीश बनाएनन् भनेरै हो र आमाको फेमिनिजम जागेको ??

sumi (@rauda987987) 's Twitter Profile Photo

हिजो अन्तरिम सरकार हुँदा एक प्रधानमन्त्रीको उमेर अनि महिलाको ख्याल नगरी जथाभावी बोल्नेहरु आज उनी आफ्नो व्यक्तीगत स्वार्थ पूरा नहुँदा उनैले अहिलेको सरकार संग निरास हुँदा हिजोका अराजकहरुले हाम्री आमाले यस्तो भन्नु भयो भन्दै छन्😄😄 कठै राजनीति😏

sumi (@rauda987987) 's Twitter Profile Photo

रात दिन विरोध नगरी खाना नपुग्नेहरु अहिले प्रधानमन्त्री ज्यू को फोटोमा आफ्नो अनुहार हालेर स्टाइल चोरी गर्दैछन् गजब छ😂