Gagan bohara (@gaganbohara12) 's Twitter Profile
Gagan bohara

@gaganbohara12

Laugh at oneself to begin the way to transformation in life.

ID: 814273142059192320

calendar_today29-12-2016 00:53:40

1,1K Tweet

387 Followers

1,1K Following

Tanka Dahal (@shishirdahal) 's Twitter Profile Photo

बालेनको केही तरिका गलत होलान तर न्युरोडको केस clearly पोलिटिकल हो र comission को खेल छ। यसमा मेरो पूरा समर्थन बालेन लाई ! राम्रो काम गर्न खोज्नेलाई गर्न त देउ 🤔🤐

NepalPress (@nepalpressnp) 's Twitter Profile Photo

नेपाली टीमको समर्थनमा क्रिकेट जर्सी लगाएर संसद पुगे रास्वपाका सांसद #nepalpress nepalpress.com/2024/06/04/473…

सामान्य ज्ञान 🐦 (@knowledge_nep) 's Twitter Profile Photo

> गाईजात्रा कुन तिथिमा पर्दछ ? ✅भाद्र कृष्ण प्रतिपदा > इन्द्र जात्रा कहिले मनाइन्छ ? ✅श्रावण शुक्ल चर्तुदशी > इन्द्रजात्राको समयमा गरिने कुमारी जात्राको प्रचलन कुन राजाले चलाएका हुन् ? ✅जयप्रकाश मल्ल > नेपालको इन्द्रायणी जात्रा कहाँ मनाइन्छ ? ✅कीर्तिपुर

Nepalkhabar (@nepalkhabar) 's Twitter Profile Photo

भारतको लोकसभामा बीजेपी नेताले नेपाली भाषामा लिए शपथ

Nepalkhabar (@nepalkhabar) 's Twitter Profile Photo

अख्तियारले मुद्दा दायर गरेपछि कर्मचारी निलम्वन हुनुपर्छः प्रमुख आयुक्त राई

Tarachand Meena (@tarachandsihra) 's Twitter Profile Photo

समाज को आईना दिखाता बेहद ही ख़ूबसूरत विडीओ। जिसे रतन टाटा साहब ने भी शेयर किया था। “ मेरा बाबा देश चलाता है।”

Balen Shah (@shahbalen) 's Twitter Profile Photo

पोस्ट उडाउने हैन, दोषी समाउ सरकार । म गलत हो भने मलाई समाउ, हैन भने दोषी समाउ ।

National Statistics Office, Nepal (@nso_nepal) 's Twitter Profile Photo

सामुदायिक सरकारी विद्यालय/ कलेजमा अध्ययन गर्नेको औसत वार्षिक शैक्षिक खर्च रु. १३,२६५ रहेको छ भने संस्थागत निजी विद्यालय/कलेजमा अध्ययन गर्नेको औसत वार्षिक शैक्षिक खर्च रु. ५७,५८८ रहेको देखिन्छ।

🇳🇵गोcool (@chapagain_gokul) 's Twitter Profile Photo

ऋण लिनेको कागजात छैन! •ऋणीको नागरिकता छैन! •ऋण पत्रमा औठा छाप र हस्ताक्षर छैन!! अब हुन्छ चाहिँ के? काङ्रेसी हरु,

Shilapatra (@shilapatra) 's Twitter Profile Photo

काठमाडौंमा जेनजीले ठूलो शक्ति प्रदर्शन गर्ने, मिराज ढुंगाना भन्छन्- प्रत्यक्ष कार्यकारी चाहियो shilapatra.com/detail/169181