सन्चारकर्मी गणेशढकाल (@ga_dhakal) 's Twitter Profile
सन्चारकर्मी गणेशढकाल

@ga_dhakal

lok gayak####@@ rj ...ma ..घरको डिलमा उभिएको बालक आकाशमा उडिरहेको जहाज देखेर उड्ने सपना देख्छ तर त्यही समयमा पाइलटले तलको घर देखेर घर जाने सपना देखेको हुन्छ,,,

ID: 3225994123

calendar_today25-05-2015 07:37:11

6,6K Tweet

2,2K Followers

3,3K Following

SAM🇳🇵🇳🇵 (@samshr3) 's Twitter Profile Photo

जीवनमा हरेक तुफान बर्बादिको हुदैँन केहि तुफानहरू तेस्ता हुन्छन जस्ले हाम्रो जीवनको काँडाहरू उडाएर लगिदिन्छ !!

Laxman (@binthedai) 's Twitter Profile Photo

पिडा के हो त्यसलाई सोध जसले मलाई चाहेर पनि पाएको छैन😂😜

महिमा अधिकारी (@mahima123123) 's Twitter Profile Photo

टाढा सम्झिए टाढा हुन्छ मान्छे आफ्नै सम्झिए गाढा हुन्छ मान्छे💑😍 धेरै नजिक पनि बनाउन हुन्न रे मनमै पसेपछी छाडा हुन्छ मान्छे😋😋

🌹ललि 🌹 (@lalita_regmi) 's Twitter Profile Photo

"मीठो" बोलेउ,पगालेउ मन त कति "माया" गर्छौ र?भन त?...😋😍..

viratian (@viratian1845) 's Twitter Profile Photo

घरको छतमा दारिवाला आइरनि; उसलाई मात्र देख्न मन लाइरनी; ........... के भयो यस्तो?😋

चस्मिस🇳🇵 (@namratadahal3) 's Twitter Profile Photo

म सग बोल्नु पर्दा उस्लाई 9बजे निन्द्र लाग्ने आज भोलि त 10बजे सम्म on बस्दा नि केही नहुने उसलाई #😍😍

Tirtha Prasai (@tirthaprasai) 's Twitter Profile Photo

अशोक दर्जी गर्लफ्रेन्ड बोकेर बाइकमा सरर रे हेडलाइन ! हाँसेर सिल्टिन्छु कि के हो यार आजकै मितिमा ! फेरी हिजो एकजनालाई म लामो बाँच्छु, अजम्मरी नै सोचे हुन्छ भनेर गफ दिहालें, ऐले आएर गलत भनेछु जस्तो लाओ ! यस्तै हेडलाइन आउन थालेपछि कतिदिन लाग्छ हौ हाँस्ता हाँस्तै फ्याट्ट खुस्किन? 😂

🇳🇵बिष्णु खनाल🇳🇵 (@bishnubsk) 's Twitter Profile Photo

मेरो माया उनले धेरै पाएकी छिन्!! हात भर मेहन्दी धेरै लाएकी छिन्!! अब कति लुरी भन्छौ भन्दै उनले!! आज्कल खाना धेरै खाएकी छिन!!

सन्चारकर्मी गणेशढकाल (@ga_dhakal) 's Twitter Profile Photo

पहिले बिहे धुमधामले हुन्थ्यो, सम्बन्ध विच्छेद गुपचुप। अचेल बिहे गुपचुप हुन्छ, सम्बन्ध विच्छेद धुमधाम!😂 #परिवर्तन

सन्चारकर्मी गणेशढकाल (@ga_dhakal) 's Twitter Profile Photo

मेरो Iphone बिग्रियो अरे😏 मोबाइल बिग्रियो भने हुदैन?😏 हामी त खै मेरो Samsung,huwai बिग्रियो भन्दैनम त😏

🇳🇵गोcool (@chapagain_gokul) 's Twitter Profile Photo

आज मेरो खबर सोधिनौ त के भयो भनेर भोलि हरेक लाई सोध्नेछौ उसलाई के भएको थियो भनेर 🙄

Dipendra Bista (@rock_7up) 's Twitter Profile Photo

ढिलो आएका मन्त्रीलाई प्रश्न गर्नु , माफि मगाउनु राम्रो काम हो यसले तिनको बुद्धि फिर्नेछ । तर आफै भिडियो बनाउनु आफै संजालमा पोस्ट गरि राम धुलाइ गरियो भन्दै उफ्रिनुमा सामाजिक अभियान्ताको नियत चाहि सिस्टम सुधार्नु होइन जबर्जस्ती बेइज्जती गर्नु मात्र देख्दा उनको नाङ्गो रुप देखियो ।

😍😍मायापिरती😍😍 (@mayapiratii) 's Twitter Profile Photo

handsome केटाले फलो गर्दा त back होइन प्रपोज नै गर्न मन लाउने मलाइ 😉😂

💕ᴀᴘᴜʀʙᴀ🕵️‍♂️ (@apurbapoudel7) 's Twitter Profile Photo

मुक्तक पढेलेखेका युवाहरू खाडीकाे चर्काे घाममा वयाेवृद्ध नेताहरू सरकार चलाउने काममा गर्छन् यिनिहरू सरर ए.सी. गाडीमा सवारी जनताहरू धुँवाधुलाे घण्टाैं ट्राफिक जाममा 👊👊