viratian (@viratian1845) 's Twitter Profile
viratian

@viratian1845

Cricket lover(Vk18)😘

ID: 1069782786888949762

calendar_today04-12-2018 02:37:46

3,3K Tweet

6,6K Followers

101 Following

Suzata Tiwari💙 (@suzatatiwari181) 's Twitter Profile Photo

अचम्म! मलाई रिसाउन मन छ उनिहरु रिसाउन तयार छैनन् मलाई झगडा गर्न मन छ तर उनिहरु तयार छैनन् मलाई सडक बार रेलिङ्ग भत्काउन मन छ तर उनिहरु तयार छैनन् किनकी उनिहरु सत्तामा छन् उनिहरु सरकारमा छन् एकदिन उनिहरु झर्ने छन् सरकार अनि सत्ताबाट अनि सडक बार र रेलिङ्ग भत्काउने छ्न! अचम्म!!

Suzata Tiwari💙 (@suzatatiwari181) 's Twitter Profile Photo

आज मैले; एउटा sketch बनाउने वाली छु!🤘 कस्को बनाउँ होला?🤔

Suzata Tiwari💙 (@suzatatiwari181) 's Twitter Profile Photo

जुन दिन love पर्छ; त्यो दिन ट्विटर र insta का; सबै followers लाई बोलाएर भोज खुवाउने हो।🤘 😉

Suzata Tiwari💙 (@suzatatiwari181) 's Twitter Profile Photo

आकाश नभए बादल को के अर्थ? फेरि त्यो बादल नखुल्ने आकाशको के अर्थ? ए सुन त! मेरो प्रिय बैरी! तिमी नभए प्रेमको के अर्थ? जिवनको के अर्थ? पानी नबगे त्यो नदिको के अर्थ?🤔 #बैरी।

Suzata Tiwari💙 (@suzatatiwari181) 's Twitter Profile Photo

अनि Love परोस् भनेर, घर नजिकै; "लभेश्वर माहादेवको मन्दिर" बनायो भने, love पर्ला त?🤔

Suzata Tiwari💙 (@suzatatiwari181) 's Twitter Profile Photo

रहर त तिम्रो आमाबाबालाई पनि होला नि;💟 म जस्तो केटीलाई बुहारी बनाउने।🙄 🙈

Suzata Tiwari💙 (@suzatatiwari181) 's Twitter Profile Photo

नेपाली क्रीकेटको भविस्य; हाम्रो हातमा छ! आउ प्रिय,💝 तिमी र म मिलेर बचाउँ।😥🤘

Suzata Tiwari💙 (@suzatatiwari181) 's Twitter Profile Photo

कसैले काङ्ग्रेस, कसैले कम्युनिस्ट बनाए, नेपाली चाहिएको छ! सबैका दस्तावेज राम्रै छन् अध्यन गर्दा, आश्वासन पाइएको छ! भन्न त सबैले राम्रै काम गर्छौं भनेका हुन्छन् भाषण गर्दा यहाँ! तर पटकपटक हामी जनताले धोका मात्र खाइएको छ!!🙄🙄

Suzata Tiwari💙 (@suzatatiwari181) 's Twitter Profile Photo

खत्रा खत्रा "romantic ट्विटहरु" लेखेर ठिक्क पार्या छु; कोहि सङ्ग झुक्किएर, "love" परिहाल्छ कि भनेर।🙄 🙈

Suzata Tiwari💙 (@suzatatiwari181) 's Twitter Profile Photo

यो पाली को तिहार सम्म, "video-call बाट देउसीभैलो खेल्न मिल्ने, अनि IME बाट दक्षिणा लिन मिल्ने system नल्याई हुँदैन है guys?🙄 केपी अंकल सङ्ग भनेर भए पनि, ल्याउन पर्छ अब! 😉

viratian (@viratian1845) 's Twitter Profile Photo

True love मा बिश्वास तब लाग्छ, जब यिनिहरु लाई देख्छु।😘

True love मा बिश्वास तब लाग्छ,
जब यिनिहरु लाई देख्छु।😘
Suzata Tiwari💙 (@suzatatiwari181) 's Twitter Profile Photo

उदेश्य = visit नेपाल 2020; परिणाम = बेइज्जत नेपाल 2020; 🙄🙄 #पृथ्वी_राजमार्ग😂

Suzata Tiwari💙 (@suzatatiwari181) 's Twitter Profile Photo

हरे! पसलमा गएर दशैँको लागि; लुगा देखाउनुस् भन्या! "Raincoat" देखाइदिरा!🙄

माधवी❣️ (@grlswt1) 's Twitter Profile Photo

हरेक"व्यक्तिको"असली"रुप"उसको मुख पछाडी"लुकेको"हुन्छ यदि"उसको"बारे "बुझ्नु छ भने उसलाई बोल्न देउ"