unlucky™️ (@g_unlucky) 's Twitter Profile
unlucky™️

@g_unlucky

न सम्मान को मोह, न अपमानको भय।

ID: 636344545

calendar_today15-07-2012 17:52:34

79,79K Tweet

13,13K Followers

1,1K Following

unlucky™️ (@g_unlucky) 's Twitter Profile Photo

ल मानौ चुनाव पछी बालेन प्रधानमंत्री रवि राष्ट्रपति भए ल यिनीहरू ले पनि छु मन्तरमा रामराज्य त ल्याउदैनन् पक्कै अनि २/४ हजार मानिस संसद भवन सिंहदरवार संसद भवन जलाउन गए पुलिस ले 🌹 ले स्वागत गर्ला कि कानुन अनुसार कारवाही गर्ला ??? नबुझेको कुरा सोधेको है।

Jugal Bhurtel (@jugalbhurtel) 's Twitter Profile Photo

यस्तो बेला झापा पुगेपछि झापा-५ कसरी नजानु!!! 😁😁😁 झापाका पाँचैवटा निर्वाचन क्षेत्र घुमियो। अचम्म लाग्यो, चुनावी माहोल चाहिँ सबै सामाजिक सञ्जालमा मात्र रहेछ।

यस्तो बेला झापा पुगेपछि झापा-५ कसरी नजानु!!! 😁😁😁 झापाका पाँचैवटा निर्वाचन क्षेत्र घुमियो। अचम्म लाग्यो, चुनावी माहोल चाहिँ सबै सामाजिक सञ्जालमा मात्र रहेछ।
unlucky™️ (@g_unlucky) 's Twitter Profile Photo

एक भोट सर्वोच्च अदालत संसद भवन जलाउने का बिरूद्ध हालियो✊

एक भोट
सर्वोच्च अदालत
संसद भवन
जलाउने का बिरूद्ध हालियो✊
unlucky™️ (@g_unlucky) 's Twitter Profile Photo

रवि लामिछाने लाई प्रतिशोध साँधेर जेलमा कोचे देखि नै काँग्रेस एमाले को दिनगन्ती सुरू भएको। जे होस् गलत गर्ने पाटी लाई सजाय अन्यायमा परेका रवि लाई न्याय दिए जनता ले।

unlucky™️ (@g_unlucky) 's Twitter Profile Photo

लाली दाजु र सिर्जना भाउजु का नन्द,देवर,भाई बहिनी भतीज,भतीजी ले मोर्चा खोलेछन् गन्दाई का भाईहरू लुकेर डिफ़ेंड गर्दै😂😂

unlucky™️ (@g_unlucky) 's Twitter Profile Photo

२/४ महिना सम्म अघि सम्म कहिले रूख को छाहरी त कहिले सुर्य घाम ताप्ने मित्रहरू को 🔔 प्रेम रवि लामिछाने भन्दा बढी देखियो हुन्त नयाँ जोगी धेरै खरानी धस्नु स्वभाविक नै हो।

unlucky™️ (@g_unlucky) 's Twitter Profile Photo

मोरङ को ताजा अपडेट घण्टी: 5765 सुर्य: 1980 रुख: 1719 तारा: 302 हलो: 89 छाता: 16 माटो: २

unlucky™️ (@g_unlucky) 's Twitter Profile Photo

एमाले कांग्रेस लाई खुशी हुन मन भए बिनिता कठायत ले पाएको मत हेर्नुस् कम्तिमा तपाई का नेताले तिनको भन्दा २/४ भोट भएनी बढ्ता ल्याएका छन् 😂😂

unlucky™️ (@g_unlucky) 's Twitter Profile Photo

लाँलीदाई सेनामेना गगन को राजिनमा बाट पनि सन्तुष्ट रहेन्छन् खासमा तिनको माँग चै के हो ? लालीदाई अब कांग्रेसको सभापति हुन भनेर पाथिभरा माताको अगाडीको कसम खानु पर्ने हो ??

unlucky™️ (@g_unlucky) 's Twitter Profile Photo

अनलाइन हरूमा आएका समाचार पढ्दा झन् प्रष्ट भयो रास्वपा र रवि लामिछाने निर्दोष रहेछन् चुनाव अगाड़ी प्रतिवेदन सार्वजनिक भएको भए कांग्रेस एमालेको सिट गन्न एक हातका औला काफ़ी हुने रहेछन्।

unlucky™️ (@g_unlucky) 's Twitter Profile Photo

कांग्रेस एमाले मित्र तपाईहरू अब स्ट्रंग बन्नु पर्छ अझै केही बर्ष खाबो तिथोर्नु पर्छ अहिले नै उर्जा खर्च नगर्नुस्।

unlucky™️ (@g_unlucky) 's Twitter Profile Photo

अब त कतै आन्दोलन भयो भने गृहमन्त्री ले नै आगो लगाउलान😂😂😂

unlucky™️ (@g_unlucky) 's Twitter Profile Photo

रवि लामिछानेको त्याग आँट साहस र हिम्मतलाई मान्नै पर्छ।। मन जित्नु भो रवि दाई तपाईले Rabi Lamichhane

unlucky™️ (@g_unlucky) 's Twitter Profile Photo

६ वटा क्षेत्र नै रास्वपा लाई सुम्पिएको मोरगं का एउटै मन्त्री नबनाउनु लाई कत्ति पनि जाहेज ठर्याउन सकिएन।

unlucky™️ (@g_unlucky) 's Twitter Profile Photo

एउटै दिल कति पटक जित्नु हुन्छ Rabi Lamichhane दाई पद लोभ लालच तपाईको डिष्नेरीमा रहेन्छ तपाईको देश बनाउने हुटहुटी साकार होस्।

unlucky™️ (@g_unlucky) 's Twitter Profile Photo

बामाले र सिंगापुरे कांग्रेस ओली को पक्षमा रहेछन् अरू २ करोड ९९ लाख जनता पक्राउ को पक्षमा रहेछन्।

unlucky™️ (@g_unlucky) 's Twitter Profile Photo

हेर्दा हेर्दै बामाले र सिंगापुरे कांग्रेसका झोलाराम हरू सडकमा साथै देखिने भए नारा हुनेछ राजनेता ओली लाई रिहाई गर।

unlucky™️ (@g_unlucky) 's Twitter Profile Photo

कांग्रेस एमाले का झोलाराम हरूको राणो रूवाई देखेर बालेन सरकार ले राम्रो काम गर्दै रहेछ भन्ने लख कटियो।