Padam Gautam (@g_padam) 's Twitter Profile
Padam Gautam

@g_padam

I don’t believe in belief. पूर्वपत्रकार, आक्कलझुक्कल लेख्ने मान्छे । ट्वीटर: अनौपचारिक बसिबियाँलो !

ID: 614035622

calendar_today21-06-2012 05:07:01

32,32K Tweet

4,4K Followers

797 Following

Mahabir Pun (@mahabirpun) 's Twitter Profile Photo

पद्मा अर्याल बहिनी - तिम्रा नेताले सिकाए जस्तै यति साह्रै जान्ने स्वाँठ र मुर्ख नभए हुन्छ। पुराना नेतृत्वहरु कस्ता थिए र के गरे भन्ने कुरा युवा र बृद्धहरु सबैलाई प्रष्ट संग थाहा छ। संसारका युवाहरु सहित अहिलेका नेपालका युवाहरु तिमी भन्दा सयौं गुणा जान्ने र चलाख छन्। समय चक्रमा

অনার্য (@jhabadrinath) 's Twitter Profile Photo

A Nepali citizen Amrit Jha working for Black Sea Marine LLC in Dubai has been reportedly taken under the control by the Iranian Military in the Strait of Hormuz while on a mission to collect oil. I humbly request the Iranian Govt. for safe and secure return of our fellow Nepal

Ananta Koirala (@anantabrt) 's Twitter Profile Photo

विदेशमा रहेका नेपालीलाई सीआईएले कब्जा गरेर घण्टीमा भोट हाल्न लगायो : चित्रबहादुर केसी onlinekhabar.com/2026/03/189635… यो पढेर हाँस्ने हो कि रुने हो कि, हामीलाई शासन गर्ने यस्ता नेता पनि थिए भनेर आफ्नै टाउकोमा हथौडाले हान्ने हो? 😂

Madhu Raman Acharya (@madhuramanach) 's Twitter Profile Photo

एक जनाले पीएचडी सक्नासाथ छिमेकको दोकानमा गएर आफू “डाक्टर” भएको भन्दै “उधारो खाता देखाउनुस त” भनेर मागेछन्। बाँकी तिर्ने भए भनेर खुसी हुँदै पसलेले बहीमा उनको उधारो रकम लेखिएको पाना पल्टाइदिएछन्। नया पीएचडीधारीले भने खातामा रहेको आफ्नो नामको अगाडि “डा.” लेखेर हिंडेछन्! त्यस्तै?

Yadab Devkota (@gaunkomanchhey) 's Twitter Profile Photo

सपना मल्ललाई प्रधानन्यायाधीश बनाउनु अघि लिला देवकोटाको हत्यारा पृथ्वी मल्लसँग कति असुलेर कोरोनाको बहानामा आजाद गराएको हो सोध्नु होला है Rabi Lamichhane । यो हत्या प्रकरणमा तपाईंले मसँग अन्तर्वार्ता नै गर्नुभएको र विशेष रिपोर्ट प्रसारण गर्नुभएकाले थप भनिरहनु परेन ।

Narendra Modi (@narendramodi) 's Twitter Profile Photo

Warm congratulations to Mr. Balendra Shah on being sworn in as the Prime Minister of Nepal. Your appointment reflects the trust reposed in your leadership by the people of Nepal. I look forward to working closely with you to take India-Nepal friendship and cooperation to even

Prime Minister Sushila Karki (@pmsushilakarki) 's Twitter Profile Photo

आज मेरो सार्वजनिक जिम्मेवारीको महत्त्वपूर्ण अध्याय औपचारिक रूपमा समाप्त भएको छ। कठिन परिस्थितिबीच सबैको सहकार्य, समन्वय र संयमले तोकिएकै समयमा निर्वाचन गर्न सफल भयौँ। जननिर्वाचित नेतृत्वलाई सत्ता हस्तान्तरण गर्न पाउँदा निश्चिन्त भएकी छु। साथ, सहयोग र विश्वास दिनुहुने सबैमा आभार।

रामेश (@raameshkoirala) 's Twitter Profile Photo

ऊ किन मन्त्री बन्यो र त्यो किन बनेन भन्नेमा नजाने र कुनै ग्राण्ड डिजायन नसोच्ने हो भने नीतिगत भ्रष्टाचारमा पारङ्गत ओली, प्रचण्ड र देउवाको तीसवर्षे कुशासनबाट देशले मुक्ति पायो। यो ब्रह्मलुट समाप्ति नै ठुलो उपलब्धि भो। यसकै शुभकामना! देश राम्ररी हाँक्नुहोला, बालेनलाई थप सुभेच्छा!🙏

Unique Shrestha (@unique_shres) 's Twitter Profile Photo

२०८१ साल भदौ १० गते पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकले जिल्ला प्रहरी परिसर काठमाडौंको भवन उद्घाटन गरेका थिए। आज दुबै जना सोही परिसरको हिरासतमा छन्।

२०८१ साल भदौ १० गते पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकले जिल्ला प्रहरी परिसर काठमाडौंको भवन उद्घाटन गरेका थिए। आज दुबै जना सोही परिसरको हिरासतमा छन्।
नयनराज पाण्डे (@nayanrajpandey) 's Twitter Profile Photo

'आँप फलाउँछौं' भन्दै जनतालाई झुक्याएर 'निम' रोपेको तिमीहरूले नै हैन ? अब भुगतो !!

অনার্য (@jhabadrinath) 's Twitter Profile Photo

बासी उही संविधनाविद् देखि आद्-पादविद् सम्म तथा स्वघोषित नागरिक अगुवा-भगुवाहरूका कुरा सुनी अलमलिने जनताको म्यान्डेट हुँदै होइन।Disruptive Steps(उथल-पुथल) नचालिकन देशका फोहर बढारिन्नन्। ओली-लेखकको आजको पक्राउको पक्षमा उल्लेख्य जनमत छ।जनता दण्डहीनताको अंत्य चाहेको यसले संकेत गर्दछ।

Padam Gautam (@g_padam) 's Twitter Profile Photo

निजी हिसाबमा न देना न लेना ! तैपनि वर्षौंदेखिको महरूको मनको कुण्ठा सम्बोधन गरेकोमा बालेन सरकार, रविजी र मन्त्रीहरूलाई चिरञ्जीवी भएस् भन्न मन लाग्यो ! भवतु सब्ब मङ्गलम् ❤️

Kamal Shishir (@kamalshishir3) 's Twitter Profile Photo

ओहो! दिपक खड्काको त्यो दादागिरी! कुलमान माथिको त्यो ज्यादती, विद्युत आपूर्ति माग्दा जनतालाई धम्की, स्काउटको भाडा तिर्न अटेरी! भाइ बहिनी तथा दाइ दिदीहरु सधैँ झैँ फेरि पनि भन्छु कि: रुप, बैँस, धन सम्पत्ति, बल, सत्ता र शक्ति नित्य रहन्न।

ओहो! दिपक खड्काको त्यो दादागिरी! कुलमान माथिको त्यो ज्यादती, विद्युत आपूर्ति माग्दा जनतालाई धम्की, स्काउटको भाडा तिर्न अटेरी! 

भाइ बहिनी तथा दाइ दिदीहरु सधैँ झैँ फेरि पनि भन्छु कि: रुप, बैँस, धन सम्पत्ति, बल, सत्ता र शक्ति नित्य रहन्न।
dambar khatiwoda (@dambarkhatiwoda) 's Twitter Profile Photo

त्यत्राे पार्टी थियाे।२०-३०लाख भाेट आउँथ्याे। पुष्पलाल,मनमाेहन,मदन भण्डारीकाे विरासत थियाे।एक गलत,अहंकारी,आत्मकेन्द्रित र दुष्ट व्यक्तिकाे हातमा नेतृत्व पर्दा आज पार्टीको याे हालत छ।देश यस्ताे स्थितिमा छ।तैपनि झाेलेहरु आत्मसमीक्षा गर्नुकाे साटाे लाठी खान हिड्या छन-लाजकाे पसाराे।

रामेश (@raameshkoirala) 's Twitter Profile Photo

অনার্য सर, नेपालीबारे सानो कथा है। विदेशमा एक्लो भए एसियन दाजुभाइ लाग्ने, दक्षिण एसियाली भए हिन्दीमा बोल्ने, नेपाली सात पुगे भारतीयलाई धोती भनेर नबोल्ने, सातमा दुई नेवार भए नेवारीमा बोल्ने अनि मिथिलाका भए मैथिली बोल्ने अलग गुट हुने अनि दश कटेपछि कंग्रेस र एमाले बन्ने हाम्रो चरित्र रे।😜

Muma Ram Khanal (@mumaramkhanal) 's Twitter Profile Photo

केपी ओली प्रति न्यूनस्तरको चाकरी गरेवापत टिके सांसद रामबहादुर थापाले अलिअलि बचेखुचेको एमाले पनि समाप्त पार्ने जिम्मा पाउनु नेपाली नागरिकको लागि फाइदाकै कुरा हो। युवाहरुलाई त एमालेबाटै लखेट्नुपर्छ।😀

Mahabir Pun (@mahabirpun) 's Twitter Profile Photo

दुख लाग्यो - बिदेशका बिश्वबिद्यालयहरुमा धेरै नै पढेका एकजना एकदमै विद्वान बैज्ञानिक अनुसन्धानकर्ता डाक्टर साहबले महाबीर पुनले आफ्नो आत्मकथाको किताब बेचेर कारखाना चलाउंदा नेपाललाई फाइदा छ कि छैन भन्ने कुरामा गहन अनुसन्धान गरेर कुरै नबुझीकन अंग्रेजी भाषामा गरेको गरेको हाँसो

Sulaiman Ahmed (@shaykhsulaiman) 's Twitter Profile Photo

BREAKING: FOX NEWS ON IRANS PROPOSED CEASEFIRE PLAN WHICH TRUMP ACCEPTED: 1. Non-Aggression: The U.S. must fundamentally commit to guaranteeing non-aggression. 2. Maritime Control: Continuation of Iran’s control over the Strait of Hormuz. 3. Nuclear Program: Acceptance that