2070 (@g33ksam) 's Twitter Profile
2070

@g33ksam

A dreamer...

ID: 955252376201342976

calendar_today22-01-2018 01:34:49

1,1K Tweet

66 Followers

241 Following

Nepali Army (@nepaliarmyhq) 's Twitter Profile Photo

अनाधिकृत हातहतियार तथा गोली गट्ठा सुरक्षाकर्मीहरुलाई बुझाउनुहुन #NepaliArmy #NationalUnity highlight

अनाधिकृत हातहतियार तथा गोली गट्ठा सुरक्षाकर्मीहरुलाई बुझाउनुहुन
#NepaliArmy
#NationalUnity
<a href="/highlight/">highlight</a>
भीष्म ( Bhismak1962) (@bhismak62) 's Twitter Profile Photo

I appeal to Binod Chaudhary Chandra Prasad Dhakal and Shekhar Golchha to not to accept affiliation of parties and expose them if they are asking for PC. This you should have done even in past instead of accepting their favor and indulge in unfair practices. Behave as a responsible

eh.horaa (@eh_horaaa) 's Twitter Profile Photo

SD Thinking like this why the maoist war happened, making fun of a woman for not being familiar with a tool she never saw in her life probably.

Gagan Thapa (@thapagk) 's Twitter Profile Photo

Gen-Z साथीहरू तपाईँ रिसाउनु भएको छ, बुझ्छु। सँगै यो पनि बुझ्छु, देशमा जुन परिस्थिति सिर्जना भएको छ, त्यसको Solution चाँडो निस्कोस् भन्ने कुरामा त्यत्तिकै चिन्तित हुनुहुन्छ।साथीहरूलाई मेरो अनुरोध छ, कृपया एक पटक यो कुरा सुनिदिनुहोस्।

सुदीप खनिया (@sudeepkhaniya) 's Twitter Profile Photo

गगन थापाको कुरो सुने।यो आत्मनिरिक्षण धेरै कुरोको प्रस्थान बिन्दु हो। अरुमा पनि त्यो ग्लानी र पिडाको भाव कैले देखिन्छ?

तारा✨गौतम (@3sssgautam) 's Twitter Profile Photo

भ्युउजको लागि बोलेर माहोल भडकाउने टंक मात्र होइन,देशको लागि बोल्ने टंक पनि छन है बिदेशमा #Tankkandel

सुदीप खनिया (@sudeepkhaniya) 's Twitter Profile Photo

यो अवसरमा पनि दोस्रो तहका नेताले 'कु' गर्दैनन् भन्ने हामी सोच्नेछौँ - उनीहरु नेतृत्वको लागि कहिल्यै लायक थिएनन् ! #BackOffOldNeta

D. Lamichhane,PhD (@realdependra) 's Twitter Profile Photo

Nepalkhabar बुबालाई कहिल्यै प्रश्न गर्यौ नानु कि “ बाबा किन असत्यको साथ हुनु हुन्छ ? बरु एक पटक साऊदी, कतार गएर २० मीनेट दीउसो बाहीर पैदलमात्र हीडेर आऊनुस् भनेर ?” भन्यौ नानु?

Saral Suman🇳🇵 (@saralsuman1) 's Twitter Profile Photo

पार्टीलाई जनता तर्फ फर्काउ; नेतामुखी होइन, नीतिमुखी र जनतामुखी बन!! हाम्रो वर्तमान सामाजिक व्यवस्थामा भ्रष्टाचार बाध्यता भएको छ : यो सामाजिक संस्कृति प्रति - घृणा गर,व्यवहारमा अस्वीकार गर र विद्रोह गर। आन्तरिक सांस्कृतिक क्रान्ति र रुपान्तरणको लागि निर्मम बन। चुनाव देखि चुनाव

सुदीप खनिया (@sudeepkhaniya) 's Twitter Profile Photo

देशमा सुपर हिरो वा भगवान नखोजौँ । आइन्स्टाइन देखि एडिसनसम्म , टल्सटोय देखि इलन मस्क सम्म, गान्धी देखि मन्डेला सम्म — सबको जीवनमा विरोधाभास छ, त्रुटिपूर्ण पनि छ। बलियो सिस्टम बनाऔ। मान्छेले हैन, देशमा प्रणालीले काम गर्छ भनेर विश्वास दिलाऔँ !

Saral Suman🇳🇵 (@saralsuman1) 's Twitter Profile Photo

राज्यसत्ता (राज्य) विधिसम्मत वा विवेक सम्मत हिंसा प्रयोग गर्ने वैधानिक निकाय हो। क) लोकतान्त्रिक सरकारमा राज्यले विधिसम्मत हिंसाको प्रयोग गर्दछ। ख) तानाशाही सरकारमा विधिको हेक्का नराखी शासकको विवेक अनुसार हिंसाको प्रयोग गरिन्छ। (यो कुरा राजनीतिक शास्त्र र कानून शास्त्रको

Saral Suman🇳🇵 (@saralsuman1) 's Twitter Profile Photo

एक पाउ (२५० मिलिलिटर) दूध छिमेकीलाई बेच्दा ५० मिलिलिटर पानी मिसाएर आत्मसन्तुष्टि लिने समाजका सदस्य हौ - हामी सबै। भ्रष्टाचार विरुद्धको पहिलो संघर्ष आफै भित्रको सांस्कृतिक रुपान्तरण हो। बहस जति गरेपनि हुन्छ - तर सत्य के हो भने आज पनि हामी हरकोही अरुलाई मात्र चोर देख्छौं, र मौका

Saral Suman🇳🇵 (@saralsuman1) 's Twitter Profile Photo

अब बचेको त्यही एउटा राष्ट्र बैंक र केही बैंक छन्... अरु त जलाएर सकीगए.. भोलि कसैले बैंकले अन्याय गरे भनेर आन्दोलन गरे र बैंकहरूमा लुटपाट गर्ने र आगो लगाउने भएभने गोली चलाउने कि नचलाउने? आज अपराधीलाई कारवाही हुँदैन भने यस्ता अकल्पनीय दिन आउँदैनन् भन्न सकिँदैन। यदि सबैकाम विधि र

Saral Suman🇳🇵 (@saralsuman1) 's Twitter Profile Photo

आर्थिक विकास र लगानीको कोणबाट हेर्दा: राष्ट्रका पूर्वाधार (Infrastructure) लाई तालिकाबद्ध गर्दा पहिलो नम्बरमा सुरक्षा र दोस्रो नम्बरमा मजबूत प्रणाली आउँछ। बाँकी कुराहरू त्यसपछि आउँछन्। धेरैलाई अनौठो लाग्न सक्छ - मनमा प्रश्न उठ्न सक्छ , के सुरक्षा पनि पूर्वाधारमा पर्छ भनेर? हो

Saral Suman🇳🇵 (@saralsuman1) 's Twitter Profile Photo

जवसम्म विभिन्न गलत स्वार्थ समूहको खिलापमा तपाईंले कुनै काम गर्नुहुन्न, तवसम्म तपाईंलाई खासै सुरक्षा थ्रेट हुँदैन। तर जव तपाईं त्यस्ता समुह विरूद्ध काम गर्न थाल्नुहुन्छ, तव सुरक्षा थ्रेट के हो बुझ्नुहुन्छ।

𝑲𝒆𝒅𝒂𝒓 (@kedarsubedi) 's Twitter Profile Photo

नेपाल सरकारको बरिष्ठ कर्मचारीले जेञ्जिको नाममा कुनै कानुनी आधार नभएका दुइटा फुटपाथे तिघ्रे प्रती प्रती उतरादाई हुनुपर्ने ? तिनले जताता जससको भन्छन सबैले राजिनामा दिंदै हिन्नुपर्ने? जेन्जी कुनै आन्दोलन होइन color हुल्लडबाजले निम्त्याको अराजकता हो, यो अराजकताको अन्त्य हुनै पर्छ😡😡

Aashika🇳🇵🫣 (@ashikachhetri13) 's Twitter Profile Photo

RatoPati सबै जनाले आ आफ्नो अधिकारको सदुपयोग गरौँ। सबै जनाले आफ्नो आफ्नो नयाँ पार्टी खोलेर अगाडि बढौ, धन्यवाद हसाउँछ केटोले, 😂😂