
Pranika
@fullauri
ID: 916716932
31-10-2012 11:50:17
12,12K Tweet
1,1K Followers
368 Following





गाउँको स्वादै हरायो चाउचाउ, चाउमिन र कोक भित्रिएपछि जिब्रोले गुन्द्रुक, मकै, भटमास र मोही चिन्नै छाड्यो गाउँको सुन्दरता फेरियो रमितेडाँडामा सिमेन्टीको भ्युटावर ठिंग उभियो त्यहाँबाट कसले के पो हेर्ने होला ? मलाई त्यो चढेर केही हेर्नु छैन @Premphyak jhannaya.nayapatrikadaily.com/news-details/1…

यदी यो खबर सही हो भने यो tip of the iceberg मात्र हो । ठूल्ठुला मानिसले सरकारी जमिन हडपेका प्रसस्त उदहारण छन । Balen Shah जी पहिला यता लाग्नु पर्यो । नत्र तपाँइलाइ soft target मात्र हिर्काउन खोज्ने मेयरको आरोप लाग्न सक्छ । ukaalo.com/Breaking-story…



किन नसोध्ने? व्यवस्थाको छिद्र छिद्र जानेको छु, विधिको शासनको रोम रोम बुझेको छु,पद्दति बसाल्छु भन्या जस्तो गर्ने तर CoI/अध्यागमन/नागरिकता बारे कानुन बेवास्ता गर्ने नागरिक,अनागरिक,पठान जो कोही होस्। प्रश्न किन नसोध्ने Rabi Lamichhane? प्रश्नमाथि तपाईंको एकाधिकार छ?... भन्यारैनछन् कसैले।


Have you listened to our conversation with reporter and पूर्व सम्पादक Binu Subedi ? Binu is one of the few women in Nepali news media, who has led a newsroom and has extensively reported on national politics, as well as social justice. 🎧 link.chtbl.com/bbep78


मदन राईले उनीहरूका संवेदनशील अंगमा हात हाल्ने, शारीरिक सम्पर्कका लागि आग्रह गर्ने, आफ्ना गोप्य अंगमा छुन लगाउने, नग्न शरीर देखाएर अश्लील हर्कत गर्ने गरेको किशोरीहरूले हामीलाई बताएका छन्। By दोस्रो दर्जाकी शोभा setopati.com/social/301734

