🌹शुशी🌹 (@fuchiishilu) 's Twitter Profile
🌹शुशी🌹

@fuchiishilu

उ निकै राम्रो Player रैछ,
बिचरा उस्लाइ के थाहा

म झनै राम्रो Coach थिए भनेर😂😂

ID: 817197818867642368

calendar_today06-01-2017 02:35:17

463 Tweet

182 Followers

259 Following

🌹शुशी🌹 (@fuchiishilu) 's Twitter Profile Photo

जिन्दगीमा पहिलो पटक लभ पर्न लाको थ्यो । त्यही बेला alarm बज्दियो।।।😂😂??😂 #शुभप्रभात.....

🌹शुशी🌹 (@fuchiishilu) 's Twitter Profile Photo

हिड्ने बाटोनै मोडदिन्छु अब नाता सम्बन्ध तोडदिन्छु अब साचो मया पाइदैन रैछ साथि आइफोन माग्नेलाइ छोडदिन्छु अब♩😁😁😁 #Dct_foh_Sushil....

🌹शुशी🌹 (@fuchiishilu) 's Twitter Profile Photo

पल पल आए Online तिम्रो लागि कति पैसा गए खेर😏😒 !!! सम्हालेर राख्या भए I phone 7 आउथ्यो हेर।😁😁✌✌

बलायर काजी😋 (@balayarkaji) 's Twitter Profile Photo

सुरु हुन्छ📲च्याटिङ मिल्छ रे 👫सेटिङ बिस्तारै💑भेटिङ गर्न थाल्छन🏍डेटिङ आजकल 💞लब-स्टोरिको यहि छ हाल प्यास 💏मेटिङ अनि लास्ट्मा 😓हेटिङ

🌹शुशी🌹 (@fuchiishilu) 's Twitter Profile Photo

सम्बन्ध गाँसिने निहुँमा ति निर्दोष रिचार्ज कार्डहरू अझै पनि कोरिन्छन् यहाँ ।। 😂😃😄

🌹शुशी🌹 (@fuchiishilu) 's Twitter Profile Photo

कुलो माथी खेत 😛 तिमी आउचौ दिउसो म आउछु बेल्का😌 नीर हुनै छोड्यो भेट

🌹शुशी🌹 (@fuchiishilu) 's Twitter Profile Photo

हेरिन्जेलको सम्झना, छुटेपछी बिर्सना जिन्दगानी घाम छाया।।😂😂😂

Subbey (@subbey_) 's Twitter Profile Photo

याद हरु आउछन यो रातमा । सपनाहरु सताउछन हरेक बात मा ।। चाहाना हरु मताउछन सम्झनाको खात मा , पठाइदिउ कि एउटा गुलाब तिम्रो हातमा। #सम्झना_सबैको

🌹शुशी🌹 (@fuchiishilu) 's Twitter Profile Photo

"थाहा थियो मौसम परिबर्तन हुन्छ भन्ने कुरा त तर मौसम भन्दा पनि छिटो तिमि परिवर्तन हुन्छ भन्ने चै सोचको थिएन "

🌹शुशी🌹 (@fuchiishilu) 's Twitter Profile Photo

धेरै पछि आज उस्ले म्यासेज गर्यो,"खुशी छौ नि म बिना?" धेरै बेर सोचे अनि,"अ छु"लेखे, आँखाबाट आशुको थोपा send बटनमा झर्यो र म्यासेज send भयो।

🌹शुशी🌹 (@fuchiishilu) 's Twitter Profile Photo

अरे यार कलेज बस हो कि Dating spot? 😒 Driver Romantic गीत बजाउछ, अरु Dating बस्छन ! म चै घुरेर जात्रा हेरिरहन्छु ! 😏😏