कृषिजन्य आयात बन्द गरौँ,ग्रामिण गरिबी समाप्त गरौँ (@farmhousenp) 's Twitter Profile
कृषिजन्य आयात बन्द गरौँ,ग्रामिण गरिबी समाप्त गरौँ

@farmhousenp

नेपालीको पेट नेपालीकै कृषि पैदाबार !
निर्बाध आयातले गर्दा मुलुकको राष्ट्रिय सुरक्षाको आधारका रुपमा रहेको कृषि क्षेत्र समाप्त हुन थालेको छ। जागौं, आयात रोकौं !

ID: 1662086058841096192

calendar_today26-05-2023 13:19:37

1,1K Tweet

60 Followers

470 Following

Panta Nava Raj PhD (@nepalherald) 's Twitter Profile Photo

गाउँ पर्यटनको हिसाबले एउटा गाउँ धनी गाउँ हुन सक्छ। राष्ट्रले गाउँ पर्यटन प्रवर्द्धनमा ध्यान केन्द्रित गर्नुपर्छ।

गाउँ पर्यटनको हिसाबले एउटा गाउँ धनी गाउँ हुन सक्छ। राष्ट्रले गाउँ पर्यटन प्रवर्द्धनमा ध्यान केन्द्रित गर्नुपर्छ।
Hem Sagar Baral (@worshipnature) 's Twitter Profile Photo

First summer migrant to reach Nepal, Chestnut-headed Bee-eater, has arrived! Of the 4 Nepal bee-eaters, this one & Blue-tailed are breeding summer visitors, other 2 r residents. The most crucial time 4 our more than 900 sps of birds as many would start breeding now (S Sanderson).

First summer migrant to reach Nepal, Chestnut-headed Bee-eater, has arrived! Of the 4 Nepal bee-eaters, this one & Blue-tailed are breeding summer visitors, other 2 r residents. The most crucial time 4 our more than 900 sps of birds as many would start breeding now (S Sanderson).
कृषिजन्य आयात बन्द गरौँ,ग्रामिण गरिबी समाप्त गरौँ (@farmhousenp) 's Twitter Profile Photo

लगभग तीन करोड जनसंख्या भएको हाम्रो देशमा जहाँजहाँ मानिस बसोबास गर्छन्– सबैलाई गाँस, बास र कपास उपलब्ध गराउन सक्ने मुख्य क्षेत्र कृषि नै हो । नेपाल बनाउने हो भने सबैभन्दा पहिले यही क्षेत्रलाई उच्च प्राथमिकतामा राख्नुपर्छ । ekantipur.com/opinion/2026/0…

𝕻𝖗𝖆𝖐𝖆𝖘𝖍 𝕮𝖍𝖆𝖒𝖑𝖎𝖓𝖌 𝕽𝖆𝖎 (@p_c_rai) 's Twitter Profile Photo

“चराचुरुंगीले समेत खाई नसकेको लाटाराम्ब किम्बु, अझै पनि बोटमै लहराउँदै झुन्डिएको छ ।”

“चराचुरुंगीले समेत खाई नसकेको लाटाराम्ब किम्बु, अझै पनि बोटमै लहराउँदै झुन्डिएको छ ।”
Bidhya Chapagain (@cbidhya) 's Twitter Profile Photo

"म चाहन्छु, हाम्रो समुदायको पनि विकास होस्।" #hernekatha

Nepali Times (@nepalitimes) 's Twitter Profile Photo

Without forests, there are no economies. The decisions made now will determine whether we can protect forests and, at the same time, build strong, resilient economies for generations to come. nepalitimes.com/opinion/no-for…

Demi Farms (@demi_farm) 's Twitter Profile Photo

Tomato farmers WHATSAPP GROUP Join a network of tomato farmers and network, learn and share with other farmers. Drop your WhatsApp number to join the group.

Tomato farmers WHATSAPP GROUP 

Join a network of tomato farmers and network, learn and share with other farmers. 

Drop your WhatsApp number to join the group.
Kantipur TV HD (@kantipurtvhd) 's Twitter Profile Photo

तराइ मधेशमा पानीका श्रोत बढाउन चुरे क्षेत्रका सामुदायिक वनको भूमिका प्रभावकारी | Kantipur Samachar #KantipurTVHD #KantipurNews #Kantipur

Kantipur (@ekantipur_com) 's Twitter Profile Photo

मेसिनले चैते धान रोपाई | Machine-assisted plantation of Chaite paddy #ekantipur #ChaiteRice #PaddyPlantation #MechanizedFarming

Aarthik Abhiyan (@aarthik_abhiyan) 's Twitter Profile Photo

चुनौतीको पहाड छिचोल्दै सफल उद्यमी बनेकी अजमती | Aarthik Abhiyan News abhiyandaily.com/news/457236/aj…

Hem Sagar Baral (@worshipnature) 's Twitter Profile Photo

नेपालको सानो चरामध्ये को एक अग्निवक्ष्य पुष्पकोकिल ! यसको लम्बाइ ३ इन्च र तौल नौ ग्रामभन्दा कम हुन्छ। पुष्पकोकिलका प्रजातिहरूले (नेपालमा सातथरी|) ऐजेरुका विभिन्न प्रजातिहरु एक ठाउँबाट अर्को ठाउँमा फैलाउन मद्दत गर्छन्। (PC Shutterbee )

नेपालको सानो चरामध्ये को एक अग्निवक्ष्य पुष्पकोकिल ! यसको लम्बाइ ३ इन्च  र तौल नौ ग्रामभन्दा कम हुन्छ। पुष्पकोकिलका  प्रजातिहरूले (नेपालमा सातथरी|) ऐजेरुका विभिन्न प्रजातिहरु एक ठाउँबाट अर्को ठाउँमा फैलाउन मद्दत गर्छन्। (PC <a href="/sanshali1/">Shutterbee</a> )