🇳🇵🇳🇵फन्टुस 🇳🇵🇳🇵 (@fantus025) 's Twitter Profile
🇳🇵🇳🇵फन्टुस 🇳🇵🇳🇵

@fantus025

लफाङ्गो,बेगारी संघको अध्यक्ष,गफाडी,केटाहरुको भतिजो,फन्टुस,हुन नसकेको इन्जिनियर इत्यादि 😂😂

फलो ब्याक नआए पिन ट्विट RT गर्नुस।🤩🤩
#NFBT नम्बर 319

ID: 1270410788314873856

linkhttps://twitter.com/search?q=from%3Afantus025%20-filter%3Areplies&src=typed_query&f=live calendar_today09-06-2020 17:42:26

5,5K Tweet

4,4K Followers

2,2K Following

बेशरम् बाहुन🇳🇵 (@real__fire) 's Twitter Profile Photo

जिन्दगी येस्तो ढङ्गले जिउनुस कि हरेक पल मिठो र अविस्मरणीय होस् र बिगत सम्झिदा रुन होइन मुस्कुराउनु मन लागोस् ।

🇳🇵🇳🇵फन्टुस 🇳🇵🇳🇵 (@fantus025) 's Twitter Profile Photo

सबैतिर डुलियो घुमियो तर Twitter जतिको राम्रो ठाउँ कतै पाईएन। #seriously

🇳🇵🇳🇵फन्टुस 🇳🇵🇳🇵 (@fantus025) 's Twitter Profile Photo

मायाका ति सम्झाउने शैलि साच्चै कहिले काहि त लाग्छ, म सधै गल्ति गरिरहु अनि तिमिले मलाई सधै सम्झाइराख। #fantus

इन्दु❤️ (@indu596461531) 's Twitter Profile Photo

झगडा हाम्रो हजार भए होलान तर अङालो हाल्ने अधिकार सधैं तिमिलाइ मात्र छ प्रिय् 😘

श्री हरि बिष्णु ब्रह्माण (@jay81756968jay) 's Twitter Profile Photo

सहनसिलता नै ठुलो रहेछ, छाती माथि कुल्चिएर हिड्नेहरु को लागी पनि मन भरी माया छ ll नारायणम

Karun Thapa (@karun701) 's Twitter Profile Photo

बस् आदत बन्नुपर्छ, दुखाईहरू पनी मिठा लाग्न थाल्छन ।❤️💐 #शुभबिहानी🙏☀️🕉️

मनोभाव🥀🍀 (@manobhab12) 's Twitter Profile Photo

कस्को बिश्वास गरु र खै...! सँगै खोलि तरोैला भन्ने ले त किनारा मै छोडि गए...!.. #मनोभाव🍀✍️

🌹...खुशी...🌹 (@peacefulmylifee) 's Twitter Profile Photo

...🌿 संबन्ध भनेको बिश्वास हो बिश्वास मरेको दिन बाट सम्बन्ध रहदैन ! #शुभ_दिन 🙏

🇳🇵🇳🇵फन्टुस 🇳🇵🇳🇵 (@fantus025) 's Twitter Profile Photo

सिस्टम खराब, समय खरब, पद्दति खराब यो सबै खराबको बिच म आफै खराब । Post no:1