Pratik Pokhrel (@esoteric_pratik) 's Twitter Profile
Pratik Pokhrel

@esoteric_pratik

हरि ॐ::::::

ID: 1163497704

linkhttps://www.facebook.com/esoteric.pratik calendar_today09-02-2013 17:16:32

56,56K Tweet

9,9K Takipçi

1,1K Takip Edilen

Pratik Pokhrel (@esoteric_pratik) 's Twitter Profile Photo

प्वाल परेको ठाउबाट कसैले भत्काउन सक्छ, कसैले प्वाल टालेर बनाउन सक्छ ॥ आआफ्नो रोजाइ, बुझाइ रहेछ ॥

W A L L Y (@bthisside) 's Twitter Profile Photo

२ ओटा लेख अनि ४ ओटा समाचार ले पनि पत्रिका छापिदो रहेछ त। तैट । 🤣 अझ राष्ट्रिय दैनिक रे 🥴

W A L L Y (@bthisside) 's Twitter Profile Photo

समय हेर्न समेत समय नहुने यो समयमा, हजुरलाई हर समय मिठो सम्झना ।। 🙏🏼😊

Pratik Pokhrel (@esoteric_pratik) 's Twitter Profile Photo

जीवनको अन्तिम सत्य मृत्यु र अन्तिम भरोसा ईश्वर ॥ जीवन भन्नु, जतनले सङ्गालेर राखेको अम्खराको पानी जस्तै हो, एकदिन ढले पछि, न आफ्नो, न कसैको, आखिर उहि भुइँको ॥

Biplav Acharya (@ach_biplav) 's Twitter Profile Photo

ओइलाउने डरले फूल फर्किएन भने ? पग्लिने डरले हिमाल अग्लिएन भने ? अस्ताउने डरले सूर्य उदाएन भने ? सागर नपुगी सुक्ने डरले खहरे बगेन भने ? गुमाउने डरले मैले तिमीलाई चाहेन भने ?

Pratik Pokhrel (@esoteric_pratik) 's Twitter Profile Photo

प्रकृतिको सुन्दरता मासेर, आफ्नो फोटो र भिडियो सुन्दर बनाउनु छ यहाँ जमातलाइ । 🙄

Balen Shah (@shahbalen) 's Twitter Profile Photo

यदि कुनै पनि गित वा सिर्जनाले कुनै व्यवस्था, पार्टी हल्लिन्छ भने सिर्जना बलियो हैन, त्यो व्यवस्था र पार्टी कमजोर हो ।आफ्नो कमजोरीलाई हटाउनलाई धम्काएर हटाउने हैन कि उसले भनेको गल्ती कुरालाई सुधार्ने हो। परिवर्तन भनेको नै यहि हो। सन्दर्भ : "पिर " र" लुट्न सके लुट "

यदि कुनै पनि गित वा सिर्जनाले कुनै व्यवस्था, पार्टी हल्लिन्छ भने सिर्जना बलियो हैन, त्यो व्यवस्था र पार्टी कमजोर हो ।आफ्नो कमजोरीलाई हटाउनलाई धम्काएर हटाउने हैन कि उसले भनेको गल्ती  कुरालाई सुधार्ने हो। परिवर्तन भनेको नै यहि हो। सन्दर्भ : "पिर " र" लुट्न सके लुट "
Pratik Pokhrel (@esoteric_pratik) 's Twitter Profile Photo

सबैले जीवनमा दौडिन सिकाउछन्, आखिर सिक्नु पर्ने अडिन रहेछ ॥ #photography

सबैले जीवनमा दौडिन सिकाउछन्, आखिर सिक्नु पर्ने अडिन रहेछ ॥
#photography
Pratik Pokhrel (@esoteric_pratik) 's Twitter Profile Photo

जिन्दगीको दौडहरुमा, आफु भित्रको बुद्ध बचाइराख्नु पर्ने रैछ ॥

Prakash Singh (@prakashbajura) 's Twitter Profile Photo

बुद्ध एयरलाइन्सले यी २३ बर्षिय आगाेले जलेकि महिलालाई जहाजमा धनगढी बाट काठमाडौं ल्याएनन् । टिकक काटेर बाेडिङ्ग गरे अन्तमालिन मानेन । यी बिरामी पैसा नभएर अछामको बयलपाट अस्पताल अलपत्र थिईन् । हामीले काठमाडौ उपचार गर्ने गरि उद्दार गरेका थियौ । राति १० बजेसम्म कुरायाे अन्त्यमा लिएन् ।

Nawaraj Parajuli (@nawarajpoet) 's Twitter Profile Photo

भेट्दा कामको प्रगति हैन हृदयको गति सोध्ने भेटियोस् !