Biplav Acharya (@ach_biplav) 's Twitter Profile
Biplav Acharya

@ach_biplav

Civil Engineering Student

ID: 1154988092257738752

calendar_today27-07-2019 05:33:14

619 Tweet

193 Followers

521 Following

Biplav Acharya (@ach_biplav) 's Twitter Profile Photo

पुरानाहरुले चुनावपछि बाँडफाँड गर्थे , नयाँ हरुले अघि नै गर्ने रहेछन भन्ने मात्र बुझे हो मैले त।

Biplav Acharya (@ach_biplav) 's Twitter Profile Photo

म फेरि करेन्टमा वाइवाइ मिसाएर खाने गर्थे। अब आउने सरकारले पनि त्यसै गर्छ जस्तो छ 😅😅

Biplav Acharya (@ach_biplav) 's Twitter Profile Photo

तीन वर्ष अघि यस्तो थियो, अनि आज आएर वरिष्ठ नेतालाई प्रश्न गर्ने हो त ?

Biplav Acharya (@ach_biplav) 's Twitter Profile Photo

यो भन्दा पहिले Debate भनेको खासै सुनिएको छैन । सायद, अहिले बालेनको तार्किक क्षमता माथि प्रश्न उठेर Debate को कुरा आएको होला। Rapper जस्तो मान्छे Debate बाट चाई टाढा भाग्नु भएन है। उनले चाहिँ सहर्ष स्वीकार गर्नुपर्ने हो खास मा ।

Biplav Acharya (@ach_biplav) 's Twitter Profile Photo

यसपछि मलाई खासै नयाँ बाट पनि केही हुन्छ जस्तो लाग्न छाडेको। चुनाव अघिको आफ्नो गान कति छिटै बिर्सेका ।

Biplav Acharya (@ach_biplav) 's Twitter Profile Photo

पहिले शेर बहादुरले टिकट नदिँदा, गगन गगन भनेर भजन गाउँथे। अहिले आएर गगन ले पनि नदिएपछि, रा स्व पा भन्न लागेछन। यस्ता अवसरवादीहरुले हो धेरै बिगारेको ।

Biplav Acharya (@ach_biplav) 's Twitter Profile Photo

घरमा फोन गरौ अभियान भनेर यत्रो प्राथमिकता चाहिँ किन हो ?? आफ्ना मतदाता लाई आफै आफ्नो एजेण्डा र जितेर राम्रो गर्छु भनेर विश्वस्त पार्न सकिन्छ भन्ने विश्वास किन नभएको ?

Biplav Acharya (@ach_biplav) 's Twitter Profile Photo

If asking questions hurts your "leader", maybe problem isn't the questions. Blind faith didn't disappear with the older generation. It just got Wi-Fi and a comment section.

Biplav Acharya (@ach_biplav) 's Twitter Profile Photo

अरु जे जे भनेपनि बालेनले "माल काे चाल" चाहिँ राम्रो सँग पाउछन है। यसमा कुनै शंका छैन। 😅😅

Biplav Acharya (@ach_biplav) 's Twitter Profile Photo

आफूले यत्रो वर्ष प्रश्न सोध्दा चाई वरिष्ठ पत्रकार , आज आफूले जवाफ दिन गार्हो भए चाहिँ हनुमान। ओहो।।

Biplav Acharya (@ach_biplav) 's Twitter Profile Photo

बाटो छिटो बनाउने अनेक उपायहरू त हामिलाई पढाएनन् त हो । कि त्यो वरिष्ठ Structural Engineer काे Special Course हो ?

Biplav Acharya (@ach_biplav) 's Twitter Profile Photo

रा स्व पा ले गर्दा पुराना दलहरुको मित्रता चाहिँ राम्रो देखिएको छ है । आफू हारे हारियोस् तर नयाँ ले चाहिँ नजितोस् रे 😂😂 ।

Biplav Acharya (@ach_biplav) 's Twitter Profile Photo

यो सूर्य थापा को चुनावी अभियानको एउटा कलेक्सन निकाल्न पर्यो । दिनकै नयाँ नयाँ नौटंकी आउँछ ।

Biplav Acharya (@ach_biplav) 's Twitter Profile Photo

मलाई सरकारबाट हटाएपछि ड्राइभर बिनाको गाडी जस्तो हुन्छ देश : के पि बा । बा लाई यो Self Driving Vehicles काे जमाना हो भनेर सम्झाउँ त कसैले ।

Biplav Acharya (@ach_biplav) 's Twitter Profile Photo

Even with ideological differences, young me always dreamed of seeing Rabindra Mishra , Baburam Bhattarai, and Swarnim Waglé debating inside Parliament. Looks like that moment may never come now, with the first two stepping away from active politics. Still hope remains with Swarnim Waglé.

Biplav Acharya (@ach_biplav) 's Twitter Profile Photo

रा स्व पा हारेको ठाउँका जनता चाहिँ अशिक्षित रे ।। कस्तो बुझाइ हो कुन्नि । यस्तो मानसिकता बोकेका मान्छेको नेता चाहिँ कहिल्यै बन्न नपरोस् ।