गरीब साहु (@eriksharma11) 's Twitter Profile
गरीब साहु

@eriksharma11

#भाग्य एउटा #बाँझो खेत हो !!
त्यसलाई
#परिश्रम ले #रिझाउन
अनि
#पसिना ले #भिजाउन
सक्यौं भने राम्रो #अन्न दिन्छ !!

ID: 2905240602

calendar_today20-11-2014 15:27:23

1,1K Tweet

201 Followers

641 Following

गरीब साहु (@eriksharma11) 's Twitter Profile Photo

घमण्डको खोल ओडेर के आदर्शका कुरा गर्छौ बुझिराख आगो भएपछि खरानी अवश्य बन्नुपर्छ ..!!

गरीब साहु (@eriksharma11) 's Twitter Profile Photo

“एउटा गुरुले चक र चुनौतीको सही मिश्रणद्वारा सयौं जीवन परिवर्तन गरिदिने तागत राख्छ ।”

गरीब साहु (@eriksharma11) 's Twitter Profile Photo

खुब भाऊ बढेछ है तिम्रो🙄 नबोली हिँड्यौ है भेट्दा पनि सपनिमा 😉🫢🤣

गरीब साहु (@eriksharma11) 's Twitter Profile Photo

समय, शक्ति, सम्पत्ति र शरीरले सधैँ साथ दिन सक्दैन, तर स्वभाव समझदारी र सच्चा सम्बन्धले सधै साथ दिन्छ !!

गरीब साहु (@eriksharma11) 's Twitter Profile Photo

मान्छे चिन्नका लागि परिचय त एक आधार मात्र हो मान्छे त समय र परिस्थितिले चिनाउँछ !! #शुभरात्री 😊♥️🌙

गरीब साहु (@eriksharma11) 's Twitter Profile Photo

सम्पूर्णमा बडा दशै, तिहार तथा छटको शुभकामना फेसबुक ट्वीटर बन्द हुने हल्ला छ, त्यसैले अग्रिम शुभकामना दिएको पछि खुल्ला नखुल्ला 🥲😿

गरीब साहु (@eriksharma11) 's Twitter Profile Photo

कति दौडाउछस् जिन्दगी ,थाक्नु स्वाभाविक हो, तर रोकिनु विकल्प होइन।

गरीब साहु (@eriksharma11) 's Twitter Profile Photo

"धैर्य र भराेसा जीवनका दुई खुट्टा हुन् यी दुबै बलिया भए भने गन्तव्यमा पुग्न कसैले राेक्न सक्दैन ।"

गरीब साहु (@eriksharma11) 's Twitter Profile Photo

विजया दशमी २०८२ को उपलक्ष्यमा सुख, शान्ति, समृद्धि तथा प्रगतिको मंगलमय शुभकामना ब्यक्त गर्दछु ।

गरीब साहु (@eriksharma11) 's Twitter Profile Photo

मैले म बन्नलाई म जस्तै म त्यागेको छु, झिलिमिलि सहर,झिलिमिलि सपना,तिरिमिरी जिन्दगी!!🙂❤️

गरीब साहु (@eriksharma11) 's Twitter Profile Photo

समय गलत कि गलत यो समय साथ गलत या त गलत साथ प्रेम गलत कि गलत प्रेम याद गलत हुन् या गलत याद चाहना गलत कसैका गलत चाहना गलत जिन्दगी हो कि यो जिन्दगी नै गलत ?

गरीब साहु (@eriksharma11) 's Twitter Profile Photo

साच्चै जनता र नेता सुध्रिएको हो भने अब सुध्रिने पालो कर्मचारीको हो तब मात्र देशले निकास पाउँछ !!

गरीब साहु (@eriksharma11) 's Twitter Profile Photo

मानिसको वास्तविक चरित्र तब बाहिर आउँछ जब ऊ नशा मा हुन्छ, नशा चाहे त्यो रक्सी, पद, रूप या पैसाको होस् !! #शुभ_प्रभात #शुभ_दिन ☕️😊♥️

गरीब साहु (@eriksharma11) 's Twitter Profile Photo

ऋषि धमलाले आज रिपोटर्स क्लबमा दिएको भाषणमा ध्यान केन्द्रित भयो । उहाँको अनुसार "मैले चुनाव चिन्ह लिएर चुनाव लड्न गएको हो तर पार्टी सदस्यता लिएको छैन, आजसम्म कुनै पार्टीको सदस्य लिएको छैन !!" अनि मेरो प्रश्न पार्टीको सदस्य नभई निर्वाचन आयोगले पार्टीको उम्मेदवारी सदर गर्छ ?

गरीब साहु (@eriksharma11) 's Twitter Profile Photo

छोरा प्रधानमन्त्री भएको हेर्न नपाइ हजुरको बुबा बित्नु भयो 😭😭🥹 छोराको बर्बादी देखेर , छोरा हारे पछि केपी ओली को बा मर्नुभयो 😭🥹 आखिर बा त बा हुन्

गरीब साहु (@eriksharma11) 's Twitter Profile Photo

राजनिती बुझ्न गाउँ बस्नु पर्छ तर राजनीति गर्न सहर चाहिन्छ ! #बिडम्वना