दिलवाला -दिल Neupane (@worldkingdil2) 's Twitter Profile
दिलवाला -दिल Neupane

@worldkingdil2

जिन्दगी र क्रीकेटखेल उस्तै ठान्छु र जिन्दगिको क्रीकेट खेलमाsixहानेर सतक पूरागर्छु भन्दाboundrayलाइनमाcatchभयको मान्छे हु followback 100% गोदाम @dilkoraza32

ID: 788223052299505665

calendar_today18-10-2016 03:39:54

33,33K Tweet

7,7K Followers

7,7K Following

माधवी❣️ (@grlswt1) 's Twitter Profile Photo

उड्न"मन"गर्ने माछालाई के थाहा त्यो"चराको" "पौडिने रहर"

❣️मथुरा❣️ (@mathura_sapkota) 's Twitter Profile Photo

तिम्रा पिडाहरु सम्झि रुँदैथिए आमा चम्किला ति ताराजस्तै हुँदैथिए आमा हजारौं खुसि टिप्ने आशाहरु बोकिकन त्यो निलो गगनलाई छुँदैथिए आमा🙌 दिएन आज भाग्यले खै,साथ मलाई आँशुले कोमल नयन धुँदैथिए आमा जीवनमा अल्झिएका त्यी डोरिहरु😑 एक-एक गरि बिस्तारै फुँदैथिए आमा #तिम्रि_छोरि

❣️मथुरा❣️ (@mathura_sapkota) 's Twitter Profile Photo

पढेर केहि प्रगति छैन ,तरपनि के पिर लिनु र खै?नेपाल जस्तो कृषि प्रधान देशमा कृषि गरेर भएपनि जिवन चलाइन्छ😋😂😂😄😄

Mukesh Kamait~Nepal (@mukeshkamait21) 's Twitter Profile Photo

#NewProfilePic सङ सङै सहेको त्यो घाम पानी नभुल्नु है💘💘💘 तिम्रो मेरो चोखो प्रेम कहानी नभुल्नु है💘💘💘

#NewProfilePic
सङ सङै सहेको त्यो 
घाम पानी नभुल्नु है💘💘💘
तिम्रो मेरो चोखो प्रेम 
कहानी नभुल्नु है💘💘💘
🇳🇵काभ्रेलि कान्छि🇳🇵 (@khusi_sarmi) 's Twitter Profile Photo

अाज एउटा केटाको फोटोमा लभ रियाक्ट गरेको डि एम मा म्यासेज गरेर सोध्दै थियो तिमि मलाई कहिले देखि मन पराउछेउ रे भो त अब कति हास्नु बरै 😂😂😂😂😂

Mukesh Kamait~Nepal (@mukeshkamait21) 's Twitter Profile Photo

तिमीलाई दिएको माया अरुलाई हुन्छ, कहाँ मुत्यु पनी पर सर्छ तिम्रो साथ हुन्छ जहाँ #शुभबिहानी☕☕ #शुभदिनको_कामना

❣️मथुरा❣️ (@mathura_sapkota) 's Twitter Profile Photo

मत उसै गोरि हजुर क्रिम लाउनु पर्दैन नक्कल पार्न ब्युटिपार्लर धाउनु पर्दैन नरेश पातलि भन्दा कम छैन संगितमा नेपालआइडल मै गइ गित गाउनु पर्दैन 😄😆😂

🇳🇵बिकास~पन्त🇳🇵 (@pantbikash) 's Twitter Profile Photo

असल त म बच्चादेखि नै थिए, तर के गर्ने, दिल 💔ताेड्न केटिले अनि हड्डी 👊ताेडन केटाहरुले सिकाएका हुन।

✴मनोज 🔊मनु✴ (@manoz_nepali) 's Twitter Profile Photo

केटिले समेत earphone कान्ड के हो भनेर सोध्न थालीसके म के जबाफ दिउ तिनिहूलाइ! 😂😂

🇳🇵काभ्रेलि कान्छि🇳🇵 (@khusi_sarmi) 's Twitter Profile Photo

कसैलाई यति धेरै माया गरि मन मुटुमा नसजाउ समयको खेल हो बिछोड भयो भने आँखाबाट आशु बनाई पोख्न गार्हो होला ॥

❣️मथुरा❣️ (@mathura_sapkota) 's Twitter Profile Photo

मजाक गर्नुकोपनि सिमा हुन्छ नि बाबै दाल भात बनाउन नजान्नेले मेरो जिन्दगी स्वर्ग बनाउने रे फुटेको कानले के सुन्नु परेको 😏😆😄😛😛

❣️मथुरा❣️ (@mathura_sapkota) 's Twitter Profile Photo

भोलि त पक्कै राम्रो होला भन्दा आज बित्छ ,अनि झुटा आशाहरुसँगै त्यो भोलि कहिल्यै आउँदैन😒 शुभबिहानी प्यारा मान्छेहरु😊😍☕

🇳🇵बिष्णु खनाल🇳🇵 (@bishnubsk) 's Twitter Profile Photo

खुश अनि दुःखमा सधैं हाँसेको जिन्दगी!! तनाव अनि हतारमा नी बाँचेको जिन्दगी!! छाती भित्र हजारौं सपनाहरुलाई लुकाई!! जिउँदै मर्नु नसकेर आज हारेको जिन्दगी!!

अनुश्री (@anujhapli) 's Twitter Profile Photo

धुम्रपान स्वास्थ्यकाे लागि जति हानिकारक छ, त्याे भन्दा बढि...... कुंडलिमा "शनि " मन मा "मनि " र म सग "दुश्मनी " अझ हानिकारक छ। #साेचने_वालि_बात

❣️मथुरा❣️ (@mathura_sapkota) 's Twitter Profile Photo

सानो भाइ र म झगडा गरेको गाउँलेले सुनेर खिसी गर्छन भनेर गित घन्काइ घन्काइ भाइसँग नमज्जाको झगडा गर्छु कम्ता बाठि छुर मपनि😂😆😄

बिकु ✊🏇(THE🏇BOSS👊)🏇 (@ajent_vnod) 's Twitter Profile Photo

तिम्राे साथ मलाई सुखकाे लागि चाहिएकाे हाे, दुखकाे लागि त म अाफै काफि छु।

माधवी❣️ (@grlswt1) 's Twitter Profile Photo

जिन्दगीको"अन्तिम"समय सम्म पूरा नहुने"तिमी"मेरो जिन्दगीको त्यो"पहिलो" "सपना भयौ"

टि आर पौडेल (@tr_pdl) 's Twitter Profile Photo

दिन काट्न सारै गाह्रो भयो अब घर जान परो भनेर बसपार्क गाको टिकट काट्न झन गाह्रो रैछ ।।😒😃

टि आर पौडेल (@tr_pdl) 's Twitter Profile Photo

सम्बन्ध बिच्छेदको पनि anniversary मनाउन थालीयो । प्रिय हामी पनि ब्रेकअप भयको बर्सगाँठ मनाउन मुस्ताङ जाऔं न ।😉😉😀

दिलवाला -दिल Neupane (@worldkingdil2) 's Twitter Profile Photo

मान्छेहरु पनि अचम्म अचम्म को हुदोरैछन घर भयका आमाबुबा लाई बृद्धआश्रम पठायर मन्दिर मन्दिरमा भगवान खोज्दै हिन्छन✊✊✊