Navraj Baskota,Wayne (@thewaynerocker1) 's Twitter Profile
Navraj Baskota,Wayne

@thewaynerocker1

Student/accountant/nature lover /Nepal lover/friend/son/brother/ nephew...... etc, and
Follow back नगर्ने को Unfollower

ID: 780306269131255808

calendar_today26-09-2016 07:21:26

526 Tweet

3,3K Followers

4,4K Following

Navraj Baskota,Wayne (@thewaynerocker1) 's Twitter Profile Photo

कसले भन्यो देशमा सम्वृद्वि भको छैन समानको मुल्य मुल्य वृद्धिनै सम्वृद्धि रे नि त भन्छन के पि बा

Navraj Baskota,Wayne (@thewaynerocker1) 's Twitter Profile Photo

खुसी कुनै सम्पत्ति हैन बरु यो सन्तुष्टि हो किनकि यहाँ सबै धनि खुसी छैनन् र सबै गरिब पनि त बेखुसी छैनन्,

Navraj Baskota,Wayne (@thewaynerocker1) 's Twitter Profile Photo

यदि दु:खिको घरमा मात्र तिम्रो वास हुन्छ भने भगवान मलाई केहि चाँहिदैन, अझै बढि दु:ख देऊ

Navraj Baskota,Wayne (@thewaynerocker1) 's Twitter Profile Photo

मोटर बाटो छैन, खानेपानि छैन जताततै लफडा छ, शान्ति छैन के छ हाम्रो देशमा?? सिंहदरवार, घण्टाघर

Navraj Baskota,Wayne (@thewaynerocker1) 's Twitter Profile Photo

यो पोस्ट बारे के भन्नु हुन्छ आफ्नो विचार व्यक्त गर्नुहोस

यो पोस्ट बारे के भन्नु हुन्छ आफ्नो विचार व्यक्त गर्नुहोस
Navraj Baskota,Wayne (@thewaynerocker1) 's Twitter Profile Photo

मुटु बलियो हुनेले मात्र हेर्नुहोला नत्र हाँसेरै मर्नुहोला नि youtu.be/GWbFQePfZ64

Navraj Baskota,Wayne (@thewaynerocker1) 's Twitter Profile Photo

धेरैले चाहेर पनि पाउन नसकेको मलाई, तिमीले पाएर पनि मलाई चिन्न सकेनौ,

धेरैले चाहेर पनि पाउन नसकेको मलाई, 
तिमीले पाएर पनि मलाई चिन्न सकेनौ,
✴मनोज 🔊मनु✴ (@manoz_nepali) 's Twitter Profile Photo

दु:ख परेको बेला हास्ने व्यक्ति तिनै हुन जस्लाइ हामि भरोसा गरि दोस्तिको नाम दिन्छौ ।

Prakash Sayami (@sayamiprakash) 's Twitter Profile Photo

समाजमा दुई किसिमका मान्छे हुन्छन्, Successful र Useful । 1. Successful देश र समाजबाट सक्दो लिइरहन्छ , पद, पुरस्कार, मान, सम्मान, सुविधा आदि अािद । 2. Useful यूजफूल मान्छे आफूले सक्दो दिइरहन्छ । म त आफूलाई दोस्रो दर्जा मै राख्न मन पराउँछु ।

समाजमा दुई किसिमका मान्छे हुन्छन्, Successful र Useful । 
1. Successful  देश र समाजबाट सक्दो लिइरहन्छ , पद, पुरस्कार, मान, सम्मान, सुविधा आदि अािद ।
2. Useful यूजफूल मान्छे आफूले सक्दो दिइरहन्छ  । 
म त आफूलाई दोस्रो दर्जा मै राख्न मन पराउँछु ।