नझुक्ने नेपालको छोरा (@baskotanavraj) 's Twitter Profile
नझुक्ने नेपालको छोरा

@baskotanavraj

कसैको लागी राम्रो त कसैको लागी नराम्रो छु,वास्तवमा जो जस्तो छ उसको नजरमा त्यस्तै छू, Follow=Follow back र Follow गर्दा पनि Follow backनगर्नेलाई Unfollow गर्छु

ID: 792762354840670209

calendar_today30-10-2016 16:17:29

314 Tweet

877 Followers

1,1K Following

Navraj Baskota,Wayne (@thewaynerocker1) 's Twitter Profile Photo

कसले भन्यो देशमा सम्वृद्वि भको छैन समानको मुल्य मुल्य वृद्धिनै सम्वृद्धि रे नि त भन्छन के पि बा

Navraj Baskota,Wayne (@thewaynerocker1) 's Twitter Profile Photo

खुसी कुनै सम्पत्ति हैन बरु यो सन्तुष्टि हो किनकि यहाँ सबै धनि खुसी छैनन् र सबै गरिब पनि त बेखुसी छैनन्,

Navraj Baskota,Wayne (@thewaynerocker1) 's Twitter Profile Photo

यदि दु:खिको घरमा मात्र तिम्रो वास हुन्छ भने भगवान मलाई केहि चाँहिदैन, अझै बढि दु:ख देऊ

नझुक्ने नेपालको छोरा (@baskotanavraj) 's Twitter Profile Photo

कलियुगको तितो यथार्थनै यहि हो , जो अरुको भलाई चाहान्छ उहिनै सबैको आँखाको कसिगंर बनाइन्छ,

Navraj Baskota,Wayne (@thewaynerocker1) 's Twitter Profile Photo

मोटर बाटो छैन, खानेपानि छैन जताततै लफडा छ, शान्ति छैन के छ हाम्रो देशमा?? सिंहदरवार, घण्टाघर

Navraj Baskota,Wayne (@thewaynerocker1) 's Twitter Profile Photo

यो पोस्ट बारे के भन्नु हुन्छ आफ्नो विचार व्यक्त गर्नुहोस

यो पोस्ट बारे के भन्नु हुन्छ आफ्नो विचार व्यक्त गर्नुहोस
Navraj Baskota,Wayne (@thewaynerocker1) 's Twitter Profile Photo

धर्म त मानिसलाई कुमार्गमा लाग्न नदिन मानिसले बनाएको बाटो न हो, तर, अफसोच,आज त्यहि धर्मको नाममा विश्वका विकसित राष्टहरुनै युद्ध गरिराछन,

Navraj Baskota,Wayne (@thewaynerocker1) 's Twitter Profile Photo

तारा भन्दा तिम्लाई जुननै मनपर्छ भने धेरै हाँस्न थोरै रुननै मनपर्छ भने, छोडुला देख्न म दिउसै तिम्रा सपना तिमीलाई उसैको हुननै मनपर्छ भने,

Navraj Baskota,Wayne (@thewaynerocker1) 's Twitter Profile Photo

चट्टानमा फुल मायाले नै सार्दछ, निर्दयीको आशु मायाले नै झार्दछ, शक्ति र अमरत्व मायामै छ प्रिया, फलजस्तै फलाएर मायाले नै मार्दछ,

Navraj Baskota,Wayne (@thewaynerocker1) 's Twitter Profile Photo

आखिर मलाई छोड्नुनै थियो भने सम्बन्ध पुरानो तोड्नुनै थियो भने, मायाको नाटक किन देखायौ निष्ठुरी,?? घुम्तो अर्कैको ओड्नुनै थियो भने,

Navraj Baskota,Wayne (@thewaynerocker1) 's Twitter Profile Photo

अरुको विश्वासमा हिड्नेहरु केवल हिड्न मात्र जान्ने यन्त्र हुन,बाटो बनाउने सामर्थ्य त केवल आत्मविश्वासीसँग मात्र हुन्छ,जो लडेपछि पनि उठन जान्छ