पर्जुली ठुल्दाइ (@t_parajuli) 's Twitter Profile
पर्जुली ठुल्दाइ

@t_parajuli

have a enjoy

ID: 1213744444182126592

calendar_today05-01-2020 08:50:32

353 Tweet

251 Followers

2,2K Following

डेभु🇳🇵;-)) (@imdejavu259) 's Twitter Profile Photo

MBBS पढ्न आरक्षण,लोकसेवामा जागिर खान उसैलाई आरक्षण,PG पढ्न आरक्षण,बढुवामा आरक्षण अनि पाईला पाईलामा आरक्षण;आरक्षणको गाडीमा सररर सयर गरेर सबैभन्दा पहिले गन्तब्यमा पुगेपछि आङ्ग तानेर पछाडी फर्कदै उसैले भन्छ साला देश त बाहुन क्षेत्री खसहरुले सखापै पारे!!😠 जय आरक्षण🙏🙏🙏

Ajaya Dhungana (@dh_ajaya) 's Twitter Profile Photo

एक जना युवराज खतिवडा भन्ने विद्धान मन्त्री थिए, इलेक्ट्रिक भेकललाई प्रमोट गर्नु पर्ने समयमा तिनले त्यसमा चर्को कर थोपरे। आज हामी प्रदुषणले आँखा पोल्दै हिडिरहेका छौ, उनी पुरस्कृत भएर अमेरिका पुगेका छन्।

Durga Pangeni (@dpangenee) 's Twitter Profile Photo

पुरातात्विक महत्वको शालीक ढालीसकेपछी एक पशुलाई फुरेको महाज्ञान!😂

पुरातात्विक महत्वको शालीक ढालीसकेपछी एक पशुलाई फुरेको महाज्ञान!😂
Ravi Mishra (@rabimishra) 's Twitter Profile Photo

'बालुवाटार कमिसन फार्म'मा पालिएका बेपारीलाई कमिसन नमिल्दा महामारीमा अघि बढिसकेको खोप खरिद प्रकृया रोकिन्छ र महामारी बढेर अकाल मान्छे मारिन्छन् भने त्यस्ता ब्यापारी र तिनका संरक्षकलाई ज्यान मुद्दा लाग्नुपर्ने होइन ?

Laxman Ghimire (@ghimirelp) 's Twitter Profile Photo

एक जना अधिवक्ताले अर्को वरिष्ठ अधिवक्तालाई भने ‘श्रीमान त नाँगै हिंड्न थाल्नु भयो नि !”... वरिष्ठ अधिवक्ताको जवाफ आयो ‘वाहाँ त पहिले देखिनै नाँगै हुनुहुन्थ्यो !’ । यो संवाद सुनेर तेस्रो अधिवक्ता जिल्ल परेछन् !

विश्वरसिंह मेवाहाङ (@biswarrai) 's Twitter Profile Photo

बिगत पाँच वर्ष देखि नागरिकता विधेयकको घोर बिरोधी प्रधानमन्त्री केपी शर्मा ओली थिए । आज उहाँले नै बिबादित नागरिकता अध्यादेश जारी गर्नु भएछ । चट्टानी अडान लिने प्रधानमन्त्रीले सत्ता र शक्तिको लागि अब देश बेच्न मात्र बाकी देखियो ।

Dil Bhusan Pathak🇳🇵 (@dilbhusanpathak) 's Twitter Profile Photo

नेपाली राजनीतिमा पछिल्लो प्रयोग : कपटीले नै अरुलाई कपटी भन्ने ।संविधान सिध्याउन लागेकाले नै अरुलाई संविधान विरोधी भन्ने । चटके जस्ताले नै नाटक नौटंकी भन्ने । भारत परस्तले राष्ट्रवादी दावी गर्ने...कृपया थप्दै जानुहोस...

सोझो चोर™🇳🇵 (@sojho_chor) 's Twitter Profile Photo

एमालेहरु केपी ओलीलाई बा महन्त ठाकुरलाई ठुला बा राजेन्द्र महतोलाई मीत बा भन्छन् होला है!😅😅😅

kamal poudel (@kamalpaudyalp) 's Twitter Profile Photo

Bipendra मूर्धन्य पत्रकार दीक्षितसँगै अग्रमोर्चामा जोडिए नेकपा महासचिव विष्णु पौडेल । यस्ता अनेक प्रयत्नहरूको प्रतिफल थियो— भारतीय गुप्तचर संस्था ‘रअ’ को नेपाली राजनीतिमा फेरि बढेको भूमिका ।  ekantipur.com/opinion/2021/0…

Ramesh Adhikari (@rramesh7) 's Twitter Profile Photo

हामीकहाँ ओभरसियर मुस्किलले पास गरेका, ठेक्कापट्टामा रमेका, राजनीतिमा लागेर अध्ययन गर्न पाइनँ भन्‍ने व्यक्तिलाई परराष्ट्रमन्त्री, राजदूत बनाउनुको कारण के होला ? Hari Bahadur Thapa eKagaj ekagaj.com/article/diplom…

Naya Patrika (@naya_patrika) 's Twitter Profile Photo

देशमा भित्रिने लगानीको तुलनामा लाभांशका रूपमा बाहिरिने रकम निकै ठूलो हुनु मुलुकका लागि राम्रो होइनnayapatrikadaily.com/news-details/6…

Pradip Bhattarai (@realpbhattarai) 's Twitter Profile Photo

धेरै कुरा जान्दिन तर धर्मको महलमा हिन्दूहरूले अनिवार्य हिन्दु लेख्नुहोला। पेन्सीलले जनगणना गर्यो भने अनिवार्य रूपमा पेन प्रयोग गर्न भन्नुहोला। छैन भन्यो भने १ वटा पेन किनेर पनि दिनुहोला। यति गर्नु भयो भने हाम्रो धर्म सस्कृतिप्रति हस्तक्षप र कमजोर पार्न गरिएको प्रयत्न बिफल हुन्छ

🇳🇵🇳🇵 डाँफे 🇳🇵🇳🇵 (@khagendradkl) 's Twitter Profile Photo

यस्तो गम्भीर प्रकृतिको धार्मिक हिंशा र महिला हिंशा भएको रहेछ तर चारैतिर सन्नाटा छाएको छ। Amrita Lamsal امریتا لمسال ‎ Mohna Ansari ‎ موھنا انصاري केही बोल्ने कि?

यस्तो गम्भीर प्रकृतिको धार्मिक हिंशा र महिला हिंशा भएको रहेछ तर चारैतिर सन्नाटा छाएको छ। 

<a href="/AmritaLamsal/">Amrita Lamsal امریتا لمسال ‎</a> <a href="/MohnaAnsari/">Mohna Ansari ‎ موھنا انصاري</a> केही बोल्ने कि?
Ranjit Tamang (@raneytam) 's Twitter Profile Photo

सेयर बजारबारे प्रचण्डले जे बोले, त्यो तीतो सत्य हो । करोड र अर्बमा खेल्ने केही दलाल खेलाडीले हजारौँको संख्यामा रहेका साना लगानीकर्ताहरूको अर्बाैँ रुपैयाँमा रजाइँ गरिराखेका छन् । दुइचार सय वा दुइचार हजार कित्ताको मायाले सत्यलाई सत्य नै हो भन्न नडराउँ । जे हो, त्यही हाे भनौँ ।