बिद्रोहि दमन धादिङ्गे 🇳🇵(@damanbro66) 's Twitter Profileg
बिद्रोहि दमन धादिङ्गे 🇳🇵

@damanbro66

-म कहिल्यै हार्दिन ।कि त जित्छु कि त सिक्छु
-स्वतन्त्र नागरिक

https://t.co/xWOycAtYPT(48/+ove) #✍️✍️✍️comingsoon

ID:3627235334

linkhttps://www.facebook.com/dhadinge.daman calendar_today20-09-2015 13:27:44

55,7K Tweets

7,4K Followers

5,9K Following

बिद्रोहि दमन धादिङ्गे 🇳🇵(@damanbro66) 's Twitter Profile Photo

मापसे गरेकोले कसरी सडकमा ट्राफिक ब्याबस्थापनमा सहयोग गर्छ ? हैन के खाएर यस्तो बुद्दि आउँछ ह? हुन त अर्बौं अर्बको सहकारी सिध्याउने सिध्दान्त भएका हरु सग सकिँदैन 🙏🙏🙏

account_circle
Hemanta Ban(@Bibas_H) 's Twitter Profile Photo

रविजीले त्यो गाडी कहाँबाट ल्याउनुभको हो ? त्यसको स्रोत के हो ? तलबले त पुग्दैन, हामीले खाने तलब र उहाँले खाने तलव त एउटै हो ;- माधब सापकोटा

account_circle
बिद्रोहि दमन धादिङ्गे 🇳🇵(@damanbro66) 's Twitter Profile Photo

सबै ठिक छ काडाघरे ठुल्दाई 🙏🙏 चटपटे बेचेर दुई पैसा जम्मा गरेको सहकारी ख्वाप्पै पचाउन भएन नि ?

account_circle
विभिषण(@chetkisney) 's Twitter Profile Photo

सिराेहिया सर अस्पतालमा भर्ना हुनुभएछ । यसमा विराेध छ ।
तर म चाहिँ यसकाे समर्थनमा ।

भाग्ने डर नभएका सिराेहिया हैन जाे सुकै अस्पतालमा बसेपनि काेही बात छैन ।

थुनछेक बहसमा 'थुन्नै पर्ने कारण' नभएसम्म किन थुनामा राख्ने? सामान्य व्यक्तिका हकमा पनि यहि ट्रिटमेन्ट हाेस ।

account_circle
बिद्रोहि दमन धादिङ्गे 🇳🇵(@damanbro66) 's Twitter Profile Photo

सहकारी ठगहरु बिरुद्ध को रिट आज दर्ता भयो कि भएन ? कि गृहमन्त्रीको आदेशमा रिट निबेदकहरुलाई बाटैबाट कर्यापझ्याप पारियो ???

account_circle
बिद्रोहि दमन धादिङ्गे 🇳🇵(@damanbro66) 's Twitter Profile Photo

सहकारी ठग १र सहकारी ठग २ राख्नु पर्थ्यो ।म पनि घोर भत्सर्ना गर्छु 🙏🙏🤣🤣🤣

account_circle
Manish Pyakurel(@manishuml) 's Twitter Profile Photo

ट्विटर मा कम से कम आफ्नो सक्कली नाम र फोटो हाल्न सक्ने हैषियत बनाएर आउनु ।😂
आजको दिब्य ज्ञान ।

account_circle
बिद्रोहि दमन धादिङ्गे 🇳🇵(@damanbro66) 's Twitter Profile Photo

भङ्गेरोको बच्चाहरुको रुवाई कडै छ 😂😂 भङ्गेरो ओई भङ्गेरो 🤣🤣🤣

account_circle
बिद्रोहि दमन धादिङ्गे 🇳🇵(@damanbro66) 's Twitter Profile Photo

भोलि सहकारी ठगहरु बिरुद्ध रिट दर्ता हुने दिन ।पेशी आईतबार ,पक्राउ पुर्जी सोमबार।मङ्गलबारदेखि हिरासत ।

account_circle
Gokul Baniya(@GokulBaniya) 's Twitter Profile Photo

रबि लामिछाने राजनीतिमा नलागेको र रास्वपाको सभापति नभएको भए हालसम्मको कसुरका आधारमा जेलमा हुन्थे । चाहे मिडिया मालिक होस् वा दलको नेता / मन्त्री अथवा जिबी राई । कानुनी कठघरामा उभिन पर्छ । बाटोमा मकै पोलेर जम्मा गरेको २/४ हजार पनि लुटेर खाने पापीहरु किरा परेर मरुन् ।

account_circle
Santosh Lamsal 🌍️🇳🇵(@lamsal199) 's Twitter Profile Photo

खेलाडी लाई भिषा नदिने देशलाई ICC ले किन world cup काे जिम्मेवारी दिन्छ ? बाट icc t20 world cup सार्नु पर्छ या नखेलि अमेरिका लाई बिजेता घाेषणा गर्दिय हुन्छ ।। U.S. Embassy Nepal CAN ESPNcricinfo

account_circle
Anamol Mani(@anamolmani) 's Twitter Profile Photo

रास्वपाका सिल्पटहरु पनि विधिको कुरा गर्छन्, जसको अध्यक्ष नै विधि मिचेर त्याँसम्म पुगेको छ! दोदोटा पासपोर्ट बोक्दा चैँ विधि नचाहिनेरछ सिल्पटहरुलाई? रास्वपा भन्नि त लोभीपापीहरुको क्लब हो! हुन त नेपालीजनलाई तिनैले देश बनाईदेलान् भन्नि छ फेरि! देश बनाउन पहिले मान्छे बन्नुपर्छ हौ !

account_circle