संतोष (@santosh_sts) 's Twitter Profile
संतोष

@santosh_sts

Business man / Trader / Farmer / TU student / Football player / Video Editor / Art

ID: 1518958552341123072

linkhttps://www.facebook.com/profile.php?id=100086582373070&mibextid=ZbWKwL calendar_today26-04-2022 14:22:47

2,2K Tweet

212 Followers

678 Following

अन्टसन्ट विज्ञ  (@8kaal) 's Twitter Profile Photo

“बालेन भन्छ म प्रधानमन्त्री बन्छु हर्क भन्छ म प्रधानमन्त्री बन्छु रबी भन्छ म प्रधानमन्त्री बन्छु कुल म्यान भन्छ म प्रधानमन्त्री बन्छु” महावीर पुन भन्छन “कोही पनि बन्दैन प्रधानमन्त्री” 😂😂

Vijay Kumar Panday (@vijaykumarko) 's Twitter Profile Photo

यो अङ्गालो धेरैका लागि नयाँ आशाको शंखनाद होला। कतिपयका लागि खतरनाक चुनौतीको आगमन ! आज रास्वपा मुख्यालयमा घन्टीघरमा Rabi Lamichhane & Balen Shah !

यो अङ्गालो धेरैका लागि नयाँ आशाको शंखनाद होला। कतिपयका लागि खतरनाक चुनौतीको आगमन ! आज रास्वपा मुख्यालयमा घन्टीघरमा <a href="/hamrorabi/">Rabi Lamichhane</a>  &amp; <a href="/ShahBalen/">Balen Shah</a> !
Bipin Sapkota (@bipinsapkota213) 's Twitter Profile Photo

बालेनले मधेशका प्रथम सहिद रमेश महतोको सालिकमा सम्मानस्वरूप माल्यार्पण गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन् ।

कुल कोइराला (@cooolsunil16) 's Twitter Profile Photo

यो उत्साहले एउटा कुरा प्रमाणित गर्यो। फागुन २१ पछि को देशको प्रधानमंत्री बालेन शाह नै हो। जय देश 🇳🇵 जय घण्टी 🔔

Bipin Sapkota (@bipinsapkota213) 's Twitter Profile Photo

देशले बालेन पाएको छ : सभापति रवि लामिछाने #voteforghanti #viralreels

संतोष (@santosh_sts) 's Twitter Profile Photo

हाम्रो राम जानकी मन्दिर जोगीया टोलमा अन्तिम चरणमा,