💞Rohit💑Bhattarai💘 (@rohitbh99221925) 's Twitter Profile
💞Rohit💑Bhattarai💘

@rohitbh99221925

दुखको सबैभन्दा ठूलो औषधि हास्नु हो रे तर हासो भित्रको अर्थ जस्ले बुझिदिन्छ्न उहीँ हुन सबै भन्दा नजिकको

ID: 831796883341398017

calendar_today15-02-2017 09:26:45

61 Tweet

324 Followers

1,1K Following

💞Rohit💑Bhattarai💘 (@rohitbh99221925) 's Twitter Profile Photo

भन्छ ^^मेरिे देशका धर्ति सोना उग्ले -उग्ले हिरा मोति^^| नेपालको जमिन अतिक्रमण गर्छ नाक नभएको खाते धोति||

💞Rohit💑Bhattarai💘 (@rohitbh99221925) 's Twitter Profile Photo

आफ्नो श्रीमतीलाई किन बुढी भन्छन भनेको त यस्तो पो हैछ कुरो… बु: बुद्दि भ्रष्ट भको ढि: ढिलो-ढिलो गर्ने कामहरु पनि अनि ढिलै बुझ्ने कुराहरु पनि

💞Rohit💑Bhattarai💘 (@rohitbh99221925) 's Twitter Profile Photo

प्रेमकाे सुरुवात सायद अाखाँ बाटै हुन्छ हाेला ।।😊😊 किनकि देखे पछि माया लाग्छ❤ अनि नदेखेपछि झन माया बढ्छ।।💑

💞Rohit💑Bhattarai💘 (@rohitbh99221925) 's Twitter Profile Photo

भमरा हुँ छानी छानी फुलको रस चुस्नु मेरो कर्म र धर्म दुबै हो हेरौं तिम्रो तिमीमै सिमीत गराउने चाह कुन दिन ओईलाउँछ र भ्रम मुक्त हुन्छ्यौ तिमी!

💞Rohit💑Bhattarai💘 (@rohitbh99221925) 's Twitter Profile Photo

आफ्नै माटोमा भारको गोली खाएर मारीनु कहॉ सम्मको अत्याचार हो? र कहीले सम्म मूकदर्शक बन्ने हो नेपाल सरकार??

💞Rohit💑Bhattarai💘 (@rohitbh99221925) 's Twitter Profile Photo

"उनि भन्ने गर्छिन: फोन धेरै नगर DEAR.आमा हुन्छिन NEAR.बुबा संग लाग्छ FEAR.कुरा हुन पाउदैन CLEAR . भिता को नि हुन्छ EAR.तेसैले FB USEगरDEAR..