Ramkrishna Bhandari (@ramkrishnaje) 's Twitter Profile
Ramkrishna Bhandari

@ramkrishnaje

पत्रकार/लेखक

ID: 156936298

calendar_today18-06-2010 10:26:39

1,1K Tweet

2,2K Followers

975 Following

Ramkrishna Bhandari (@ramkrishnaje) 's Twitter Profile Photo

प्रचण्ड भन्नुहुन्छ-हामी सच्चिनु पर्छ। youtu.be/FLt1RSV3dpk?si…

प्रचण्ड भन्नुहुन्छ-हामी सच्चिनु पर्छ।
youtu.be/FLt1RSV3dpk?si…
Ramkrishna Bhandari (@ramkrishnaje) 's Twitter Profile Photo

हामी त काममै छौं दशैंमा पनि । तपाईंलाई धेरै धेरै शुभकामना

Ramkrishna Bhandari (@ramkrishnaje) 's Twitter Profile Photo

अब्बल पत्रकार मोहन मैनालीबाट हामीले धेरै राम्रा कुराहरु सिक्यौ ।

अब्बल पत्रकार मोहन मैनालीबाट हामीले धेरै राम्रा कुराहरु सिक्यौ ।
Ramkrishna Bhandari (@ramkrishnaje) 's Twitter Profile Photo

आज पुस १५ । खाजा खाने चलन यस्तो हुन्थ्यो ekantipur.com/koseli/2015/12…

Ramkrishna Bhandari (@ramkrishnaje) 's Twitter Profile Photo

जसको कोही हुंदैन, सरकार उसका लागि हुनुपर्छ। असली प्रजातन्त्र त्यहीं हो।

Ramkrishna Bhandari (@ramkrishnaje) 's Twitter Profile Photo

नयाँ वर्ष २०८२ ले तपाईंको जीवनमा नयाँ सोच, नयाँ जोश, नयाँ उमंग र नयाँ उत्साह प्रदान गरोस्। नयाँ वर्षको अवसरमा तपाईंलाई हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।

Ramkrishna Bhandari (@ramkrishnaje) 's Twitter Profile Photo

पञ्चायती व्यवस्था खराब भन्दै लडेका नेताहरुले बहुदलीय प्रजातन्त्र ल्याउन लडें । तरमिलेर सत्ता र शक्तिको दुरुपयोग गरे । अहिले नयाँ पुस्ताले अर्को परिवर्तन गरेको छ।अव त्यो विचार मर्मत गरेर पनि हुन्न।अब त पुनर्निर्माण र नवनिर्माण गर्नुपर्छ। पूरै रुपान्तरण चाहिन्छ।

पञ्चायती व्यवस्था खराब भन्दै लडेका नेताहरुले बहुदलीय प्रजातन्त्र ल्याउन लडें । तरमिलेर सत्ता र शक्तिको दुरुपयोग गरे ।
अहिले नयाँ पुस्ताले अर्को परिवर्तन गरेको छ।अव  त्यो विचार मर्मत गरेर पनि हुन्न।अब त पुनर्निर्माण र नवनिर्माण गर्नुपर्छ। पूरै रुपान्तरण चाहिन्छ।