Joshi Pawan (@pawan_queens) 's Twitter Profile
Joshi Pawan

@pawan_queens

बच्चा हौ तिमी बच्चा🌟 ठुलो सोरले नबोल🌟 Mr.Joshi को हो भन्छौ🌟घर गएर ट्वीटर खोल
🌟

ID: 796984378714824704

linkhttp://Instagram.com/pawan calendar_today11-11-2016 07:54:17

30,30K Tweet

9,9K Followers

6,6K Following

सुरेश अर्याल (@suresharyal10) 's Twitter Profile Photo

एक बाट हजार भैदिए मेरो छुट्टै संसार भैदिए। मपनि धनि हुन्थेँ होला आँसु बिक्ने बजार भैदिए।।

Dipendra Bista (@rock_7up) 's Twitter Profile Photo

आमाले मेरो लागि कुरा गर्दा गाउमा बिहे गर्दिन भन्ने केटिको बिहे भएछ हिजो आमा भन्नु हुदै थियो सहरमा घर देखेर त्यो झुम्रिले त हाडिसग बिहे गरि😂😂

Sameer Mani (A) Dixit, PhD🇳🇵 (@smadixit) 's Twitter Profile Photo

राज्यसंगको विवादको रिस विरामीहरु माथी थुपार्नु चिकित्सा पेशाको मर्म विपरीत हो । अस्पताल बन्द गर्नु माफियातन्त्रको निरन्तर्ता हो ।

Awasar Maden🎓️🇳🇵 (@frn_opportunity) 's Twitter Profile Photo

ठूलो सानो बनाउने पैसाले गर्छ मान सान् कमाउने पैसाले गर्छ दुर्गामाता पनि कति महङगा हुन् पुजा पाठ चलाउने पैसाले गर्छ।

Dipendra Bista (@rock_7up) 's Twitter Profile Photo

अरू देशका युवाले रोबर्ट बनाउन जानी सके हाम्रा देशका लठुवाहरू भने कुन झुम्रि अनलाइनमा आउछे र जिस्किएर बसौला भनि ढुकेर बस्न मात्र जान्या छन😂😂😂

iNDU (@indu_don) 's Twitter Profile Photo

रकेट सुजले देश दौडाउन लागेको त धेरै भइसक्यो । देश चाँहि दौडेर कहाँ कँहा पुग्यो हँ ?😂😂😂😂

कल्याण 🧘🏻‍♂️ (@paramarshacbt) 's Twitter Profile Photo

केहि दिन अघि OCD बानी (जस्तै खोर्सानी हातमा लिन नमान्ने, बिरालोले बाटो काटेपछि रोकिनै पर्ने, घाँटीमा हातले छोएपछि... fb.me/8KukrIz8U

गंगा💞❤️ (@ganga_panthee) 's Twitter Profile Photo

हाँस्ने रहर कस्लाई हुदैन र ? मुस्कान खाेस्नेहरु समाजमा भेटिहाल्छन ! अजम्बरी यहाँ को पो छ र ? ,के को घमण्ड ?

Surya Raj Acharya (@suryaracharya) 's Twitter Profile Photo

दशैंको मुखमा झुक्यायर माफिया मुखी स्वास्थ शिक्षा ऐन पास गर्न लागेकोमा विवेकशील साझा पार्टीको बिरोध प्रदर्शन। facebook.com/BibeksheelSajh…

UttarPradesh.ORG News (@weuttarpradesh) 's Twitter Profile Photo

#लखनऊ : आज कोई नई पार्टी नही बना रहे हैं, अगर ऐसा सवाल आएगा तो प्रेस बुलाकर बताएंगे-सपा संरक्षक मुलायम सिंह यादव Samajwadi Party

#लखनऊ : आज कोई नई पार्टी नही बना रहे हैं, अगर ऐसा सवाल आएगा तो प्रेस बुलाकर बताएंगे-सपा संरक्षक मुलायम सिंह यादव <a href="/samajwadiparty/">Samajwadi Party</a>
Raju Chhetri (@freedomwriter22) 's Twitter Profile Photo

शेर, प्रचण्ड प्रधानमन्त्री हुने देशमा bबुद्ध लामा नेपाल आईडल भए भने अचम्मित मान्नु पर्दैन ।सूष्टिको लिला अपरम्पार😁

𝓝𝓮𝓹𝓪𝓵 ₜBₙ (@nepaltbn) 's Twitter Profile Photo

घरमा १००रुपैयाँ देर तरकारी लिन पठाउदा ८०रुपैयाँको तरकारी किनेर २०रुपैया गोजिमा राख्नुहुन्छ, भष्ट्रचारी तपाई आफै हो नि अरुलाई मात्र किन दोष ?

सुमन पोखरेल (@_namus) 's Twitter Profile Photo

चाडै आउ है अङ्गालोमा बेर्न मनलाछ तिमीलाइ भेटि मनको धोको फेर्न मनलाछ नभेटेरै माया बस्यो दिलमा बसि राजगरेउ मनको रानी तिमिलाइ छिटै हेर्न मनलाछ😍

निर्मला भट्ट (@faceboo343) 's Twitter Profile Photo

श्रीमानको "पसिनाले" किनेका श्रृङ्गारका सामानले "सुन्दरता" बढाएपछी, त्यही श्रीमानहरु "कुरुप" लाग्न थालेका छ्न, अचेलका श्रीमती हरुलाई,!

निर्मला भट्ट (@faceboo343) 's Twitter Profile Photo

यति लामो छुट्टीमा पनि एक दिन गरीएन अाज उसले एक्कासी आएर सोध्यो ओइ, गर्ने मैले पनि हुन्छ गरौ भने र झोला देखी किताब निकालेर Homework गर्न थाले

निर्मला भट्ट (@faceboo343) 's Twitter Profile Photo

बिहे त #Boyfriend संगै गर्ने हो 😀 😀 😀 तर कस्को पर्ने हो अझै था छैन

Joshi Pawan (@pawan_queens) 's Twitter Profile Photo

विश्वास गर्न र विश्वास दिलाउन सक्नुपर्छ,आई लभ यु र आई लभ यु टू भन्दैमा कहि कतै चोखो माया हुदैँन!

विश्वास गर्न र विश्वास दिलाउन सक्नुपर्छ,आई लभ यु र आई लभ यु टू भन्दैमा कहि कतै चोखो माया हुदैँन!