गंगा💞❤️ (@ganga_panthee) 's Twitter Profile
गंगा💞❤️

@ganga_panthee

Give respect! Take respect!

ID: 870136437567401984

calendar_today01-06-2017 04:34:27

792 Tweet

1,1K Followers

1,1K Following

Dr. Santosh Ghimire (@santoshghmre7) 's Twitter Profile Photo

जिन्दगी हाेस त तुलसिकाे जस्तो 😑 बर्सैपिच्छे बिहे गर्न पाउने ।😂😂

गंगा💞❤️ (@ganga_panthee) 's Twitter Profile Photo

सक्छस भने ए बिज्ञान बिद्धुत निकाल यी आसुबाट 😅😅 बार्है मास पानी बग्ने नदि हुन यी आखाहरु..

गंगा💞❤️ (@ganga_panthee) 's Twitter Profile Photo

दिनभरी आकाशमा डुल्यो। साँझ परेपछि यसो अमेरिकातिर गयो। बिहान भएसि यसो नेपालतिर आयो। क्या लाइफ छ यार घामको! 😄🌞

Dr. Santosh Ghimire (@santoshghmre7) 's Twitter Profile Photo

साथी : यार! बिहेमा जानु छ,सल्लाह देन, कुन कोट लाएर गए भने सबले मलाई नै हेर्छन् 😋 म : "पेटीकोट" लाएर जा,सबले तँलाई नै हेर्छन्।😉😂😂😂

Mohan Prasad Mainali (@mohanmainali) 's Twitter Profile Photo

छाेरी बिहे गरेर पठाउने त्यही पनि रूँदै रूँदै । छाेरी पनि रूँने र अामाबुबा पनि रूँने अनि के खुशीमा खसी काटेर खाने ? छाेरीकाे बिहेमा खसी काटेर भाेज नगर्नुकाे कारण यही हाे ।

BP Bhusal🇳🇵 (@bsnu09) 's Twitter Profile Photo

"प्रेम" जाे सँग अनि जतिखेर नि हुन सक्छ ,, किनकि "बुद्धि भ्रष्ट " हुनलाई,, कुनै समय चाहिन्न😆 #कि कसाे??

गंगा💞❤️ (@ganga_panthee) 's Twitter Profile Photo

बजारमा बस्नेलाइ के थाहा हिउँ मा खेल्नकति मज्जा हुन्छ 😎 ✌✋ को को लाई चाइयो झोला भरी ल्याइन्दिन्छु 😎😎 pic.x.com/UhkwdPRn4z

बजारमा बस्नेलाइ के थाहा  हिउँ मा खेल्नकति मज्जा हुन्छ 😎 ✌✋ 
को को लाई चाइयो झोला भरी ल्याइन्दिन्छु 😎😎 pic.x.com/UhkwdPRn4z
मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

छोडिसके अनावश्यक कुरामा मन दुखाउन। आफ्नो भाग्यमा जे छ। तेसैमा रमाउन् सिक्दैछु।

Pareedhy Adhikary (@pareedhy123) 's Twitter Profile Photo

कुकुरले हड्डी र साथीले सापटी लियो भने फिर्ता पाउन मुस्किल हुन्छ रे भन्थे। हो कि क्या हो??

नरहरि_घिमिरे (@ghimirenarhari) 's Twitter Profile Photo

दिनको ३ पटक ढुक्क भईन्छ, यो देश बन्दैन भन्ने कुरामा! #nepalirocks