सुमन पोखरेल (@_namus) 's Twitter Profile
सुमन पोखरेल

@_namus

⚽ #मुक्तक_गजल📖 #चिया☕ #priest #प्रेमी💓 नेपाली हुनुमा गर्व🇳🇵पोष्ट तलको लिंक मा छ👇 follow=back🤞
@L7L7O

ID: 728163564096118789

linkhttps://twitter.com/search?q=from%3A_namus%20-filter%3Areplies&s=09 calendar_today05-05-2016 10:04:57

118,118K Tweet

13,13K Followers

1,1K Following

सुमन पोखरेल (@_namus) 's Twitter Profile Photo

फूल मन पर्छ मलाई, भमरा ठानेउ बेरोजगारीले पिट्यो, आवरा ठानेउ यहाँ पिउन , के ओहोदा चाहिन्छ र? हाँसेर दुई शब्द बोल्दैमा, महरा ठानेउ

सुमन पोखरेल (@_namus) 's Twitter Profile Photo

त्यो चुहिने खरको छानो, त्यो उधारो चामलको भात, त्यो तुना गाँसिएको हात्ती छाप चप्पल, त्यो उध्रिरहने pepsi लेखेको कट्टु... यस्तै यस्तै सम्झना सहितको बाल्याकाल, अभावहरुले संघर्ष गर्न सिकाउँछ र संघर्षले व्यक्तिलाई त्यी दु:खका दिन सम्झिँदा पनि मनोरञ्जन आउने अवस्थासम्म पुर्याउँछ😌

सुमन पोखरेल (@_namus) 's Twitter Profile Photo

हिजो राती सपनिमा तिमी फेरि आयौ' नजिक आइ हात समाइ अनि मुस्कुरायौ' यो जुनिमा त्यस्तै भयो तर अर्को जुनि हजुरकै हुन्छु भनी कसम पनि खायौ' बोलिरहे हेरिरहे तिम्रै काखमा थिए छेउमै बसि मलाइ हेरि मिठो गित गायौ' हिजोका ती दिन सोच्छु,भुल्न सक्दिन सानू तिमी खै कसरी हृदयमा छायौ'💕

सुमन पोखरेल (@_namus) 's Twitter Profile Photo

मान्छेमा मन हुन्छ चोट नदेऊ ऊ अति भएपछि रुन्छ चोट नदेऊ सक्छौ भने फूल बन पत्थरसँग अलकत्र तेलले धुन्छ चोट नदेऊ नहेप आँशु सागर बनेर बस्छ सियोले झोला बुन्छ चोट नदेऊ तताउँ त आगोले खोला र नाला उर्लेर सगर छुन्छ चोट नदेऊ किन पो सुन्नु कान थापेर बोली मनले हेरेर बुझ्छ चोट नदेऊ🙏

सुमन पोखरेल (@_namus) 's Twitter Profile Photo

जिन्दगीमा जतिसुकै दुःख किन नहोस, नक्कली मुस्कानले अड्डा जमाउछ मेरो मुहारमा, आँखामा हजारौ पिडा छन् जिब्रो मौन राखेर मनमनै आफै रुन्छु, र मलाई त्यो खुशी पनि थाहा छ, जून मेरो भाग्यमा लेखेको छैन। कसैको लागि फेरि जाग्न थाल्छ यो दिल, त्यो भन्दा पहिला मैले आफैलाई पढ्ने गरेको छू अचेल..✍️

सुमन पोखरेल (@_namus) 's Twitter Profile Photo

हातमा घडी बाँधेको समय हेर्नलाई होइन, त्यही समयलाई पछ्याउँदै आफू गन्तव्यमा पुग्नका लागि हो..✍️ ☕🖤

सुमन पोखरेल (@_namus) 's Twitter Profile Photo

म छू..! मुटु छ..! अनि एक्लोपन पनि छ। अब तिमि मेरो हुन मात्र बाँकी छ💕 #शुभबिहानी💓☕

सुमन पोखरेल (@_namus) 's Twitter Profile Photo

मनका सबै कुरा सुनाउन मन छ तिमिलाई😍 तिमि आउँनु पूरै जिन्दगी लिएर💞 #शुभ_बिहानी☕🌷 #प्रियजन💞

🇳🇵गोपाल लम्साल🇳🇵🕉️म र ऊनी🚾 (@gopalgopalgita1) 's Twitter Profile Photo

प्रेमको नाममा शरीर त साटकै थेउ अबत धनको(पोइसाको) ब्यापार पनी हुनथालेछ ।😭💔

(यात्री) (@db5921) 's Twitter Profile Photo

"प्रिय मान्छे! मेरो आत्माको गहिराई, लम्बाई र उचाइले भ्याए सम्म म तिमीलाई प्रेम गरि रहनेछु सम्झिरहने छु "

💕MAYABI💕 (@mayabi56) 's Twitter Profile Photo

एक्लै उदासउदास छु म घाम डुबेर पनि तारा नउदाएको आकाश झै ||

🌹🌿अध्याय 🌿🌹 (@anusharmacharya) 's Twitter Profile Photo

मान्छे आफूले प्रगती गर्न नसकेको कारण हुने दुखी भन्दा अर्काको प्रगती देख्दा हीन भावना र दुखले ग्रसित हुन्छ ।#शुभदिनको कामना🌷🙏

Kripa Shrestha (@kripash97232562) 's Twitter Profile Photo

त्यो सम्बन्ध कहिल्यै कमजोर हुँदैन,जहाँ दुबैमा माया ईज्जत र बिश्वास हुन्छ । 🌻 शुभ साँझ 🌻

अल्टर सरकार 모 (@oceanofsecrets7) 's Twitter Profile Photo

जिन्दगी प्रिय छ तिमी प्रिय छौ किनकि मृत्युको बोध पनि छ अक्सर प्रिय चिजहरुलाई प्रिय नै रहन दिनुपर्छ तिनलाई चलाउनु भत्काउनु हुँदैन सँसामा हरेक चिज अनित्य छ शिवाय -प्रेम र त मलाई अचम्म लाग्छ यी मान्छेहरुको आशक्ति देखेर जुन कुरा उनीहरुको हुँदै होईन उही कुरासँग यो मोह देखेर ।।

Agyat Mitra (@mitraagyat) 's Twitter Profile Photo

यदि तपाईं नेपालको प्रधानमन्त्री हुनु भयो भने सबै भन्दा पहिलो काम के गर्नु हुन्छ ? 🤔

एकल यात्री🇳🇵🇳🇵 (@trvms111) 's Twitter Profile Photo

हिम्मत भए आउनु बेलुकी मेरोमा धक नमान। मायाको खानि हुँ म समाहित हुन धक नमान।। भेट्न लालयित छु मै पनि आत्माले खोज्दैछ। नलुकाउ मनका रहरहरु पुरा गर्नु धक नमान।। समय उमेर फर्केर आउँदैन जोबन खेर जान्छ। जे गर जसो गर ईच्छालेआनन्दले धक नमान।। #श्रृङ्गारीक_गजल🌷 #शुभरात्री_शुभसपनी✍️🙏

Arjun Roka Chhetri(अर्जुन रोका क्षेत्री) (@archhetri) 's Twitter Profile Photo

जहाँ कर्तव्यपालना भयको छैन त्यहाँ राम्रो कुरालाई पनि नराम्रो बुझिँदो रहेछ !!! #शुभबिहानी #शुभदिनको_कामना

BRIHASPATI(Rocky vai)🌟 (@acha6_acharya) 's Twitter Profile Photo

यात्रामा साथ दिनेलाई कहिल्यै नबिर्सिनु गन्तब्यमा पुगेपछि हात मिलाउने त जति नि भेटिन्छन् ! 😘 #शुभबिहानी 🌻💐

punam sapkota(आरोही) (@ghamjun) 's Twitter Profile Photo

"उनको त्यो हाँसोमा म हराएको सम्झिन्छु! एकोहोरो हेरि हेरि मन पराएको सम्झिन्छु! बिचित्र हुँदो रहेछ जिन्दगीमा मायाप्रेम पनि रोगिलाई डाक्टरले झैँ सेवा गराएको सम्झिन्छु।। #शुभबिहानी_शुभपल्🙏💚☕️

अनपढ☣️ (@nischalnpn) 's Twitter Profile Photo

बर्सिनेछन् आँखाहरुमा खुसीका झरीहरु, चल्नेछन् आवेगमा मुटुका स्पन्दहरु, त्यो दिन झरी पर्नेछ.. त्यो दिन, झरी पर्नेछ, बाटो बन्द हुनेछ, हामी एउटै गोरेटोमा हुनेछौ , झरी झरी मात्र हुने छैन, मिलनको माध्यम बन्नेछ पहिलो र अन्तिम मिलन झरी सँगै स्मृतीमा रहनेछ, ...😊