निरे (@nirudai111) 's Twitter Profile
निरे

@nirudai111

ID: 1229955067

calendar_today01-03-2013 14:21:19

5,5K Tweet

1,1K Followers

212 Following

Rabi Lamichhane (@hamrorabi) 's Twitter Profile Photo

अब नयाँ संसदको बैठक बस्न कति समय लाग्ला? १ हप्ता? २ हप्ता ? ३ हप्ता ?त्यस्तो के आपत्काल लागेको थियो र १-२ हप्तापनि कुर्न नसकिने?यो अध्यादेशले नयाँ जनादेशको मर्म मिचेको छ,नयाँ संसदको अधिकार मिच्ने प्रयास भएको छ। यो कदम राजनीतिक निर्लज्जताको पराकाष्ठा हो।यो तत्काल फिर्ता हुनपर्छ।

Nirmala Dhakal (@nirmaladhakal44) 's Twitter Profile Photo

सहकारी ठग बोकेर हिंड्नेले चक्रे मिलनको बिरोध गर्न सुहाउन्न | मुद्दाकै कुरा गर्ने हो भने ठगि दाईका भन्दा कम होलान क्यार |

Saral Suman🇳🇵 (@saralsuman1) 's Twitter Profile Photo

नविना सिलुवाल (खुईली) जी को कुरा !! हामी, हाम्रो समाज र मानसिकता ... सबै हाम्रै समाजका नै हुन्.. तर्क गर्न नसक्ने, तर्क नहुने, सत्य सुन्न नचाहने प्रायोजितहरू सत्यको मुख थुन्न सुनियोजित रुपमा हतोत्साही पार्ने कोशिश गर्छन।

𝑲𝒆𝒅𝒂𝒓 (@kedarsubedi) 's Twitter Profile Photo

स्कुल ड्रेसमा गोली हान्दैन भन्दै बोलाएर आफु कुनामा लुकेर लालाबालाहरुलाई अग्र पंक्तिमा बन्दुकको मुखमा झोस्ने तिमीहरु नर्कमा पनि बास नपाउने जेमराज हो कि हैनौ? तेत्रो मारिंदा तिमर्को बाउ सहकारी ठग भौमान सत्तामा चढ्न प्रम.बन्ने खुसीमा रुफटप गाडीमा बिजयोत्सव मनाउदै किन कुदेको २४ गते?

Dil Nisani Magar (@dil_nisani) 's Twitter Profile Photo

केपी ओलीले मान्छे मार्यो भनेर चिच्याउने नेपाली मूलका अमेरिकी शरणार्थीहरू हो, तिमीहरूको बाउ डोनाल्ड ट्रम्पलाई के भन्छौ?

𝑲𝒆𝒅𝒂𝒓 (@kedarsubedi) 's Twitter Profile Photo

राष्ट्रिय स्वतन्त्र पार्टीको संख्या र सामर्थ्य पुगेको दिन हामी प्रदेश सभा खारेज गर्ने वाला छौं ! नोट: AI Generated video हो नभनीदिनु होला !😂

𝑲𝒆𝒅𝒂𝒓 (@kedarsubedi) 's Twitter Profile Photo

नेफोली भोटर जत्तिको धोकेबाज, बैगुनी र केही गरे पनि नपुग्ने भोटर संसारमै हुँदैनन् भन्ने पनि सिकाएर सम्पन्न भयो यो चुनाव !

स्वारी ;)) (@ptkums) 's Twitter Profile Photo

अमरेशसँग गगन हार्दा सेलिब्रेट गर्ने स्वाँठहरुलाई चाहिएको छ राम्रो देश ! यताका दुई चार जना तोरीहरुलाई ‘थप चिन्न’ पाइयो यो चुनावबाट ;))

Setopati (@setopati) 's Twitter Profile Photo

'रविलाई जोगाउन रेड कर्नर नोटिस भएका जिबीको मुद्दा पनि फिर्ता लिइयो' By Unique Shrestha setopati.com/politics/385015

𝑲𝒆𝒅𝒂𝒓 (@kedarsubedi) 's Twitter Profile Photo

जतिसुकै कुतर्क पेस गर, खरानी सेनाले नै देश खरानी बनाएको हो !

जतिसुकै कुतर्क पेस गर, खरानी सेनाले नै देश खरानी बनाएको हो !
𝑲𝒆𝒅𝒂𝒓 (@kedarsubedi) 's Twitter Profile Photo

2061 माघ 19 मा ज्ञानेन्द्रले सत्ता कब्जा गर्दा जनताले दलहरुको बिरोध ग्क्र्ण सडकमा उत्रिने आह्वान रत्तिभर सुनेनन् र चिप्ला चिप्ला आस्वासन दिएका ज्ञानेन्द्रको पूर्ण समर्थन गरेका थिए !

Nirmala Dhakal (@nirmaladhakal44) 's Twitter Profile Photo

विदेशतिर बच्चाहरुलाई कसरी खाने, सरसफाई गर्ने, अनुशासित हुने, माया गर्ने, पब्लिक प्रोप्रटीको महत्व सिकाउने गर्छन | हाम्रोमा बाऊ आमाले “पुराना नेता बिरुद्ध बिष ओकल्न सिकाएर” भिड़ियो बनाई पोस्ट गर्छन | यिनलाई सागरमाथा चढेको भन्दा ज्यादा घमण्ड हुदो रच अझ | 😁

सुमन !! (@sgnepal) 's Twitter Profile Photo

अरु देशमा त् एक पैसा लाग्दैन त् ? हाम्रो देशमा नै विचित्रको नियम छ। अझ डिजिटल नेपाल बनाउने सपना छ। Swarnim Waglé

𝑲𝒆𝒅𝒂𝒓 (@kedarsubedi) 's Twitter Profile Photo

स्कुल ड्रेसमा भएकालाई पुलिसले गोलि चलाउँदैन भन्दै TOB को अघि अघि front line मा मानव ढाल बनाउनचैं कुन कानुन अन्तर्गत बोलाएका थियेउ साना साना नानीहरुलाई ?

Matrika Poudel (@matrikas) 's Twitter Profile Photo

हालका गृहमन्त्रीले हजार सिंहदरवार बनाउन सकिन्छ भन्नु हुन्थ्यो ! ! मन्त्रीपरिषद सदस्यहरुको सुनले मात्रै पनि एउटा सिंहदरवार त बन्छ कि ?

Dil Nisani Magar (@dil_nisani) 's Twitter Profile Photo

एउटा चाउचाउको पोकमा दुई रुपैयाँ बढी लियो भनेर दोबाटोमा ताण्डव नृत्य देखाउने आशिका तामाङले पनि भाका फेर्न थालिछन्। मलेखुको माछा पसल मात्र होइन, मन्त्री ज्यूहरूको करोडौँका सुन, गाडी र जग्गा पनि सफा हुनुपर्छ, म्याडम।

Gokul Prasad Baskota (@gokulpbaskota) 's Twitter Profile Photo

आजका मिडिया र सामाजिक सन्जाल हेर्दा रमाईलो भो। देश लंका बनिसकेछ,डाँडाभरी लाली गुराँस फुल्ने बेलामा मन्त्रीहरुको खेतबारीमा भने पँहेलपुर तोरी फुलेछ।सम्वृद्दी आएछ -सुशासन त्यहिबाट आरम्भ भै हाल्छ।म झनै खुसी किन कि जहाँ कङ्गाल त्यहि चण्डाल भन्थे,त्यो दुर भएछ-झिक्कै झिक्कै मया तम्लाई!

Dil Nisani Magar (@dil_nisani) 's Twitter Profile Photo

यी केटाहरूलाई अब लेबनानको रिपोर्टिङ गर्न पठाउनु पर्छ

Muma Ram Khanal (@mumaramkhanal) 's Twitter Profile Photo

वि. संं. २००७ सालमा पहिलो पटक नेपालमा प्रजातन्त्रको प्रादुर्भाव हुनेबित्तिकै ३७ बर्षको उमेरमा नेपाली राजनीति, समाज र साहित्यका धुरन्धर चिन्तक तथा विचारक बि.पी. कोइराला प्रथम गृहमन्त्री भएका थिए। कोइराला गृहमन्त्री बनेको ७५ बर्षपछि लगभग सोही उमेरमा सुदन गुरुङ्ग नेपालका गृहमन्त्री

𝑲𝒆𝒅𝒂𝒓 (@kedarsubedi) 's Twitter Profile Photo

कर्मथलो भाटभटेनी जलेको छ, घर बसीबसी तेही भाटभटेनीले तलव खुवाको छ, जलेर उठ्दै गरेको भाटभटेनीमा फर्केर जागिर खाईराखेको छ, भोट कसलाई हालेउ भनेर सोद्धा भन्छन घण्टीमा ! जसले राष्ट्रिय झण्डा ओडेर सारा भटभटेनी पोलेर, लुटेर ध्वस्त पार्यो त्यो नचिन्ने एती निकृष्ट मतदाता जनता हौँ हामी😡