निर्झर स्पन्दन اهتزاز نيرجار
@nirjhar_spandan
कहिल्यै पराधिन नभएको नेपाल, सगरमाथाको देश आज सबैको खेलमैदान भएको छ। जुनसुकै बहानामा यस्तो बनाउने कपुतहरू सजायको भागी हुनैपर्छ।
ID: 1267859203642793986
https://nirjhar-spandan.blogspot.com 02-06-2020 16:43:01
870 Tweet
24 Followers
209 Following
onlinekhabar.com/2026/04/190824… यसरी देवत्वकरण पनि नगरिदिउँ जसले हस्ताक्षर गरेर चिठी पठाएको छ अदालतमा मुद्दा रहेका व्यक्ति कुन नैतिकताले संसद भवन गईरहेका छन् ? मिडिया पनि सत्ताको यति साह्रो अन्धभक्त त राणा कालमा मात्र हुन्थ्यो । Basanta Basnet Onlinekhabar उकेरा.कम Taksar
“If You Born Poor,It is not your mistake, but if you die poor,it is your mistake” ― Bill Gates Sr., Showing Up for Life: Thoughts on the Gifts of a Lifetime Rakshya Bam बिके संग्राम स्वारी २.० ;)) आन्दोलन होईन भनाई नै Hijack हान्दिए त? बाउले भारी बोकेर पढाएको पानी बाँड्ने दाजुले??
सरकारले बर्षको पहिलो दिन दिएको उपहार !!! bizmandu.com/content/202604… यो सरकार ठगहरुको गठबन्धन होईन भने मुल्यबृध्दि फिर्ता गर!! PMO Rastriya Swatantra Party - RSP Jay Ghanti - जय घण्टी
यो कसको भनाई हो कपी गरेर ल्याएँ था भएन ???? तर चित्त बुझ्यो बोल्नेलाई धन्यवाद । स्वारी २.० ;)) KP Dhungana Prakash Timalsina Gajendra Budhathoki ♿
नमागेको सल्लाह ८०% जनशक्तिले चलेका युनिटहरुलाई प्रयोग गरेर सरकारको लोलोपोतो गरिरहनु पर्दैन । सेना परिचालन नै गराउनु छ भने रासुप मार्फत सिफारिस गरियोस् । स्थानिय प्रशासन ऐन अनुसार गरिएको अनुरोध बाध्यकारी होईन । हतारमा निर्णय गरेर पछुताउनु हुँदैन । NASpokesperson Nepali Army
देश छाडेर गएपछि के को माया मोह ??? केही दिन पर्दैन, अधिकार चाहिए पुनर्प्राप्ति गर्छन् । आउनै पाऊंदैनस भन्न पो भएन, ईच्छा भए आऊंछ sunita singh
बजारमा पसल चलाईरहेकालाई सीधै सर्वोच्च लगेर करियर जजहरु कसले पाखा लगाएको ? दलका क्याडर छिराउन राखेको छिद्र अरुले प्रयोग गर्दा के को रोईलो त ? आज गरेका कामको भोलि जिम्मा लिनु पर्छ भन्ने सोच पनि राखिएन ? स्वतन्त्र हुनु पर्ने निकायमा दलीयकरण? Gagan Thapa Bishnu Rimal ~विष्णु रिमाल Barsha man Pun
आज एउटा फेला परेको छ है यता तिरका होसियार रहनुहोला Nepal Police यो एक जना मैले चिनेको मानिसको WhatsApp number प्रयोग गरेर गरिएको chat को सक्रीन सट हो । ठगीको सम्भावना छ ब्याङ्क एकाउन्ट तत्काल बन्द गरेर छानविन गर्नुहोला । #help_post