Kuber Lawar (@lawarkuber) 's Twitter Profile
Kuber Lawar

@lawarkuber

ID: 123868078

calendar_today17-03-2010 13:20:03

421 Tweet

181 Followers

1,1K Following

Dipendra Jha (@dipjha) 's Twitter Profile Photo

लौन परेको वेला अक्सिजन सहयोग गरेका छौँ अहिले ढल्केवरको अक्सिजन फैक्ट्रि चार घण्टा मर्मतमा लाग्ने भयो र यो क्षेत्रमा अक्सिजनको अभाव देखियो,धरान र विराठनगरमा गाडी अक्सिजन लिन लाइनमा वसेको छ,कतै वाट जनकपुर क्षेत्रमा अक्सिजन आपूर्तिमा सहयोग मिल्छ की?सहयोग गर्नेले फोन गरौँ ९८५४००७७७७।

NEB Result And News (@nebupdates) 's Twitter Profile Photo

एतिहासिक नेपालका पुराना फोटो हरु शेयर गरेर सुर्क्षित राख्नुहोस्😊 हाम्रो सुन्दर नेपाल्🇳🇵 #NEB_Reault_And_News

एतिहासिक नेपालका पुराना फोटो हरु शेयर गरेर सुर्क्षित राख्नुहोस्😊
 हाम्रो सुन्दर नेपाल्🇳🇵
#NEB_Reault_And_News
Bitu Mishra (@imb2mishra) 's Twitter Profile Photo

मधेशी द्वारा नै 'मधेशीहरु' बेचिन्छ! आँखा खोलेर हेर्नुस बिभिन्न 'सभा, जुलुश' मा छरपस्ट देखिन्छ!!

मधेशी द्वारा नै 'मधेशीहरु' बेचिन्छ! 
आँखा खोलेर हेर्नुस बिभिन्न 'सभा, जुलुश' मा छरपस्ट देखिन्छ!!
অনার্য (@jhabadrinath) 's Twitter Profile Photo

अरु त सक्दिनँ,यहाँका ५-६ जनालाई मलेसिया पठाउँछु।यहाँका उम्मेदवारलाई जिताई मलाई यहाँ आइरह्न वातावरण मिलाई दिनोस्!~श्री ३ राजमाता यिनीहरूले नेपालीलाई कुल्ली बाहेक केही ठान्दैनन्!कसैले यिनैलाई नै मलेसिया पठाइदिनोस् न! अनि,यिनीलाई आचार संहिता लाग्दैन भन्या!?

एलिजा ढकाल...✍️ (@alive_aleeza) 's Twitter Profile Photo

अनुहार कालो हुँदैमा नराम्रो र अनुहार गोरो हुँदैमा राम्रो हुँदैन । सुन्दरतालाई भेगको, रङकोआधारमा परिभाषित गर्न बन्द गरौँ । रङ र बनोटले सुन्दरतालाई परिभाषित गर्न सक्दैन। हरेक अनुहार फरक छन् त्यही नै सुन्दरता हो। कुरुप व्यवहार हुन्छ, चरित्र हुन्छ। बालबालिकालाई गलत कुरा नसिकाऔं।

अनुहार कालो हुँदैमा नराम्रो र अनुहार गोरो हुँदैमा राम्रो हुँदैन । सुन्दरतालाई भेगको, रङकोआधारमा परिभाषित गर्न बन्द गरौँ । रङ र बनोटले सुन्दरतालाई परिभाषित गर्न सक्दैन। हरेक अनुहार फरक छन् त्यही नै सुन्दरता हो। कुरुप व्यवहार हुन्छ, चरित्र हुन्छ। बालबालिकालाई गलत कुरा नसिकाऔं।
NO, NOT AGAIN (@nonot_again) 's Twitter Profile Photo

तपाईलाई सत्तामा पुर्‍याउन सिङ्गो मधेस जलेको हैन ।

तपाईलाई सत्तामा पुर्‍याउन सिङ्गो मधेस जलेको हैन ।
Kuber Lawar (@lawarkuber) 's Twitter Profile Photo

Congratulations Team Korea Republic 🇰🇷 शानदार खेल खेलेर दिल जित्यौ बधाई छ👏👏

World of Statistics (@stats_feed) 's Twitter Profile Photo

Tripadvisor best nature destinations, 2024. 1.🇳🇵 Kathmandu, Nepal 2. 🇻🇳 Halong Bay, Vietnam 3. 🇪🇬 Hurghada, Egypt 4. 🇲🇺 Mauritius 5. 🇮🇩 Lombok, Indonesia 6. 🇺🇸 Kauai, US 7. 🇹🇿 Zanzibar Island 8. 🇰🇾 Grand Cayman 9. 🇬🇵 Guadeloupe 10. 🇿🇦 Kruger National Park, South Africa

Bishwa Prakash शर्मा (@bishwaprakash77) 's Twitter Profile Photo

सटिक , सामयिक र सशक्त ! लु भो, चाहिएन बंगलादेश onlinekhabar.com/2025/03/165123…

केदार शर्मा (@kedar_sharmaa) 's Twitter Profile Photo

अभिनेत्री सुरक्षा पन्तमाथि बर्सिएको गालीको भाषा (पूर्व युवराज पारसका छोराको नाम थाहा पाइनन् र उनलाई राजा बन्न निम्तो दिइनन् भनेर) नै राजावादीहरूको असली हैसियत हो।

भीष्म ( Bhismak1962) (@bhismak62) 's Twitter Profile Photo

कति मजाकका छन सिस्टम। नागरिकताको आधारमा बनेको NID र विश्व भरि चल्ने राहदानीलाई त्यही नेपाल सरकारको अरू कार्यालयमा स्विकार गरिदैन तर अध्यागमनले मान्छ 😆 पोल्युसन चेक नगरि अलिक बढि पैसा दिएर सर्टिफिकेट लिन पाइन्छ। चेक गराउदा पनि टिप दिन पर्छ। Online system सधै down रहन्छ अरू यता👇

Bhimarjun Acharya (@bhimarjunphd) 's Twitter Profile Photo

कुनै शक्तिले गर्न नसकेको काम तपाई युवाहरूले गर्नु भयो, यसका लागि सादुवाद् । तर, राष्ट्रका सम्पदा र सार्वजनिक सम्पति त हामी सबैका साझा सम्पति हुन। सिंहदरबार एउटा उदाहरण हो । संयमित बनौं ।