NEB Result And News (@nebupdates) 's Twitter Profile
NEB Result And News

@nebupdates

Education is must important our life .

ID: 1395811969408454657

calendar_today21-05-2021 18:41:33

1,1K Tweet

87 Followers

36 Following

NEB Result And News (@nebupdates) 's Twitter Profile Photo

भोलि बिहान ११ बजे खरिदारको परीक्षा दिने सबैलाई शुभकामना । 🙏

NEB Result And News (@nebupdates) 's Twitter Profile Photo

आजभोलि साथीहरुले असई, इन्स्पेक्टर, नासु/खरिदार, शिक्षकमा नाम निकालेको देख्दा नि अर्कै खुसी लाग्ने रहेछ । कम्तीमा यिनीहरुले चै चाडै देश नछोड्ने भएछन् भनेर । 😥

NEB Result And News (@nebupdates) 's Twitter Profile Photo

गमगढी बजारमा गए राति आगलागी भएको छ : मुगुको सदरमुकाम गमगढी बजारको कालीकामालिका मन्दिरको पश्चिमी क्षेत्रमा आगालागी हुँदा आठ घर जलेर नष्ट भएका छन्।स्थानीय चुम्म बुढाका अनुसार आगलागीबाट करोडौंको क्षति हुनसक्ने अनुमान गरिएको छ। File pic- Online Khabar

गमगढी बजारमा गए राति आगलागी भएको छ : मुगुको सदरमुकाम गमगढी बजारको कालीकामालिका मन्दिरको पश्चिमी क्षेत्रमा आगालागी हुँदा आठ घर जलेर नष्ट भएका छन्।स्थानीय चुम्म बुढाका अनुसार आगलागीबाट करोडौंको क्षति हुनसक्ने अनुमान गरिएको छ।

File pic- Online Khabar
NEB Result And News (@nebupdates) 's Twitter Profile Photo

Chatur Bahadur Chand re-elected as CAN President😍 Chatur Bahadur Chand has secured a second term as President of the Cricket Association of Nepal (CAN) in the election held on Saturday. #cricketfans #CAN

Chatur Bahadur Chand re-elected as CAN President😍
Chatur Bahadur Chand has secured a second term as President of the Cricket Association of Nepal (CAN) in the election held on Saturday.
#cricketfans #CAN
NEB Result And News (@nebupdates) 's Twitter Profile Photo

रमेश शिवको भाइ हो । मदन रमेशको बुवा हो । जितेन्द्र प्रियान्शुको भाइ हो र प्रियान्शु शिवकी छोरी हुन् । अबिरल यी सबैका ताढाको नातेदार हो । अब जितेन्द्रको काका को हो ? १. शिव २. रमेश ३. मदन ४. अबिरल (आज खरिदारको परीक्षामा सोधिएको प्रश्न)

NEB Result And News (@nebupdates) 's Twitter Profile Photo

जय पाथीभरा माताले सबैको रक्षा गरून् : Sunday Morning & Statue of Lord Pathibhara at Charali, Jhapa. ❤️🙏 Pic. Rezon Manandhar

जय पाथीभरा माताले सबैको रक्षा गरून् :  Sunday Morning & Statue of Lord Pathibhara at Charali, Jhapa. ❤️🙏

Pic. Rezon Manandhar
NEB Result And News (@nebupdates) 's Twitter Profile Photo

आज शनिबार ! भगवान कालभैरवको आशिर्वादले तपाईंको दिन शुभ रहोस् !❤️🙏 Pic. Amit Pokhrel

आज शनिबार ! भगवान कालभैरवको आशिर्वादले तपाईंको दिन शुभ रहोस् !❤️🙏

Pic. Amit Pokhrel