कुन्जन ढकाल (@kunjandhakal) 's Twitter Profile
कुन्जन ढकाल

@kunjandhakal

सम्बन्ध यति गाडा होस कि जुन बषै सम्म सम्पर्क नहुदा पनि ति माया र विस्वासमा कुनै कमि नआयोस।।।

ID: 1929881472

linkhttp://www.facebook.com calendar_today03-10-2013 08:29:47

499 Tweet

888 Followers

1,1K Following

अनिल पोखरेल (@pklanil) 's Twitter Profile Photo

💐मालीले वोटलाइ पटक पटक सिंचाई किन नगरोस, फल त आखीर उसको मैसम/समय आएपछि मात्र लाग्छ, 💐जीवनमा धैर्य र लगनशीलता वचाइ राख्नु पनी एक जीत हो✊

Nabin Pandey (@nabin_bhai) 's Twitter Profile Photo

नदीमा तैरीएको काठको टुक्रालाई हेरेर धेरै बेर सोचे पानीमा किन तैरीएको होला भनेर? अन्त्यमा बल्ल चाल पाए डुब्नलाई त जिन्दगी पो चाहिने रहेछ..!!

🌷संकल्प🌷 (@bravekavreli) 's Twitter Profile Photo

सलाइ बिना 🌌आगो बल्ने भए मेहनत बिना 🍒फल फल्ने भए लासा किन 💃जान्थे र मदन💃 मायाले💏सन्सार चल्ने भए💑

Sangita Panthee (@sangitapanthi46) 's Twitter Profile Photo

माया को हिसाब पनि गजबको छ आफुले अरुलाइ सधै बढाएको जस्तो लाग्छ अनि अरुले आफुलाइ घटाए जस्तो लाग्छ ...!!!

केशब घिमिरे (@gzygon) 's Twitter Profile Photo

एकातर्फ सक्षम प्रशासनकाे अवधारणा अर्काेतर्फ अयोग्यताकाे भर्ति केन्द्र हुँदै सार्वजनिक प्रशासन राज्यकाे दाेहाेराे नितिले विकास कहा पुग्ला??😐😐

उदय (@williamsonist22) 's Twitter Profile Photo

कहिलेकाही त यस्तो लाग्छ विश्वमा सुर्य पछिको सबभन्दा तातो वस्तु ऐही samsung को मोबाईल नै होला😊, तातेर आईरनको काम गर्न लागीसक्यो यार😃😃

Sangita Panthee (@sangitapanthi46) 's Twitter Profile Photo

लुगा भन्दा धेरै कुरा फेर्छन र भात भन्दा धेरै कसम खानेहरु सङ्ग डराउनु पर्दो रै छ रेन्त 😁😀 सुनेको कुरा 😀😀😀😀😀

प्रशान्त भूमिगत (@ppk_bhumigat) 's Twitter Profile Photo

सधै नजिक कहाँ हुन्छ्न र मनपरेका मान्छेहरु ।उनिहरुको याद पो हो त सधै सङ्गै हुने त !!

परि~धी (@parbati_khadka) 's Twitter Profile Photo

र... यो नागरिकता लाई के भनेर बुझ्ने होला सरकार अनि कसरी 😂😂😂

र...
यो नागरिकता लाई के भनेर बुझ्ने होला  सरकार 
अनि कसरी 😂😂😂
Gentleman (उपकार) (@sajjandhakal) 's Twitter Profile Photo

शत्रु कमाउन अरु कै गर्नु पर्दैन तपाई अलिकती चर्चित हुनुस पाउनुहुनेछ । . =>सज्जन

khabarbreak.com (@khabarbreak11) 's Twitter Profile Photo

जे छ,यसैमा रमाऔ, जस्तो छ,तेस्तैलाइ जोगाउ, भुतलाई हैन,वर्तमान र भविस्य लाई सम्झिऔ, जय स्वाभिमान #नेपाली #नागरिक ।।।।

जे छ,यसैमा रमाऔ,
जस्तो छ,तेस्तैलाइ जोगाउ,
भुतलाई हैन,वर्तमान र भविस्य लाई सम्झिऔ,
जय स्वाभिमान #नेपाली #नागरिक ।।।।
suj_@n (@suzanghimire2) 's Twitter Profile Photo

बाटो संघर्षको,जो हामेसा चल्दछ उसैले नै संसारलाइ एकदिन बदल्दछ जसले रातसित युद्ध जितेको हुन्छ सुर्य बनेर उहि नै एकदिन निकल्दछ…!!✊✌

कुन्जन ढकाल (@kunjandhakal) 's Twitter Profile Photo

धेरै कमजोरी निकालेर कुरा गर्छन् अरुको बारेमा कहिले काहीँ अाफु कस्तो छु भनी बुझनु नि

सबिन अर्याल (स्वार्थी)🙏 (@saw_bee_in) 's Twitter Profile Photo

उस्ले बोलाउदा रमाइउने गर्थे उस्को कल्पना मा टोलाउने गर्थे एक पटक सोधे कि उ मालाइ मन्पराउछ कि भनेर त्येस पछि उ मलाइ दाइ भनेर बोलाउने गर्छे😂😂

कुन्जन ढकाल (@kunjandhakal) 's Twitter Profile Photo

गफ मात्र होइन कान्छा काम गरेर देखाउ तेहि तिम्रो क्षमता कति रैछ भन्ने देखिन्छ............

Gentleman (उपकार) (@sajjandhakal) 's Twitter Profile Photo

" सम्पुर्ण टुईटे साथीहरुमा अनुरोध " . कृपया पढौ र #MTS वा #मकवानपुर_टुईटर_समाज वा #Makawapur_twitter_socity गरी टुईट गरौ । . #MTS

" सम्पुर्ण टुईटे साथीहरुमा अनुरोध "
.
कृपया पढौ र #MTS वा #मकवानपुर_टुईटर_समाज वा #Makawapur_twitter_socity गरी टुईट गरौ ।
.
#MTS
कुन्जन ढकाल (@kunjandhakal) 's Twitter Profile Photo

यो माया लगाउदा सिलाएर लगाउनुु पर्छकि नसिलाई लगाउदा नि हुन्छ # नबुझेको कुरा 😉😉😁😁

अनिल पोखरेल (@pklanil) 's Twitter Profile Photo

जीवनको अर्थ "समय" जीवनलाइ अर्थात समयलाइ माया गर्दा कहिलेकाही सबैबाट टाढा भइदो रैछ।।