Akhil (@ke_akhil) 's Twitter Profile
Akhil

@ke_akhil

ID: 863996050201350144

calendar_today15-05-2017 05:54:45

6,6K Tweet

205 Followers

951 Following

Ukaalo (@ukaalonews) 's Twitter Profile Photo

पाँचतारे होटल ‘हायात सेन्ट्रिक’ सञ्चालन गरिरहेको सिटी होटल लिमिटेडले संस्थापक शेयरलाई ‘लक–इन’ अवधिअगावै साधारण शेयरमा बदलेर बिक्री गरेको खुलेको छ जसबाट सर्वसाधारण नराम्रोसँग ठगिएका छन्। ukaalo.com/news/33608/

Neha Chapagain (@nehuchapagai) 's Twitter Profile Photo

अदालतको पार्टी सेटिङ भत्काएकोमा बालेन सरकारलाई सलाम! 🫡 अब पालो राष्ट्रिय सभा र प्रदेश खारेज गर्ने। भ्रष्टाचार र अपराधीका मतियारहरूलाई सफा नगरेसम्म यो देश बन्दैन। ढिलो नगरौँ, एक्सन लिऔँ! 🔥 #BalenShah #NepalPolitics #NoMoreCorruption

Mukund❤️🙏 (@mukunda_chettri) 's Twitter Profile Photo

कहिलेकाहीँ लाग्दैन राजा महेन्द्र र राजा वीरेन्द्रको समयमा नेपाल निकै मनमोहक, शान्त र सुन्दर थियो? नेताहरूले देश बिगारे।

bHUSANdAHAL🇳🇵 (@dahaltbd) 's Twitter Profile Photo

६ को सिफारिस १ को नियुक्ति गडबड देख्नेले कहाँ के देखे? बरियतामात्र मापदण्ड भए त जेष्ठ मात्र सिफारिस हुनु पर्ने थियो नत्र ६ जना सिफारिस हुनु बाट नै प्रष्ट हुन्छ सबै equally competent...मैले ठिक बुझिन भने बिन्ती बुझ्न लालायित छु।

Mukund❤️🙏 (@mukunda_chettri) 's Twitter Profile Photo

राज्यलाई तिर्नुपर्ने दायित्वको वेवास्ता गर्दै बुक बिल्डिङमार्फत आईपीओ प्रक्रियामा चिया विकास निगम वार्षिक दुई करोड ८० लाख रुपैयाँ भाडा तिर्नुपर्ने कम्पनीले उल्टै सेटिङमा भाडादर नै घटाएको पाइएको छ । सम्झौता भएको करिब ८ वर्षपछि कम्पनी सरकारी अधिकारहरुको सेटिङमा भाडादर++

Gyanendra Khadka (@gyanenkhadka) 's Twitter Profile Photo

बालेन सरकारको काम केपी ओलीको विरोध मात्रै गर्ने भएको छ। विकास र सामाजिक मुद्दामा चासो नै छैन । सरकारले भोट ओलीको विरोध गर्न दिएको होइन : सुशीला कार्की

Ananda Nepali (@anandanepali99) 's Twitter Profile Photo

यह वीडियो ज़रूर देखिए ‼️ नेपाल में वही लोग जो खुद को “भ्रष्टाचार के खिलाफ और देश के परिवर्तनकर्ता” बताते हैं, आज राजनीतिक, आर्थिक और व्यक्तिगत स्वार्थों के कारण सम्माननीय प्रधानमन्त्री बालेन शाह का विरोध कर रहे हैं। वहीं कई भारतीय पत्रकार और शुभचिन्तक उनकी खुलकर सराहना कर रहे ।

Sulav Karki 🇳🇵 (@sulavkarki) 's Twitter Profile Photo

Ex interim Prime minister/Chief Justice gives a grim future of judiciary in Nepal after the recent recommendation of new Chief justice but isn't it too soon to tell?? The new CJ hasn't even sworn in yet and i understand our former PM is angry that Sapana Pradhan Malla (whose

Ukaalo (@ukaalonews) 's Twitter Profile Photo

अज्ञातः चुपचाप भूगोल बोक्नेहरूको कथा सबैले बरु बिर्सिए आफ्नो पैतालाको काँडा झिक्न, तर बिर्सेनन् देश जोगाउन र देश बढाउन। हामीले पढ्ने इतिहासमा ती अनेकन मान्छेको परिचय र अनुहार अध्यावधिक छँदैछैन, भए पनि चिन्नै नसकिने र पढ्नै नसकिने धमिलो छ। ukaalo.com/news/33630/

दाहाल क्षेत्री -बासु (@kshettridahal) 's Twitter Profile Photo

आफ्नै पेन्टको जिपर सम्हाल्न नसक्ने हर्के देश सम्हाल्न सक्छ त? 🤣🤣

Narayan Amrit (@amritna) 's Twitter Profile Photo

जो सूर्य चिन्हको लोगो भिरेर केपी ओली जस्तो नरसंहारकारीको कार्यकर्ता बन्यो। जो, एमालेको गोष्ठि- प्रशिक्षण र परख मात्र होइन र दर्शनको भर्याङ चढेर न्यायालयको चोटामा पुग्यो। जो, एमाले-कांग्रेसको सिण्डिकेटको साहराले आज कामु प्रन्या बन्यो। जो, १२ वर्ष सर्वोच्चको ‘फिक्स गेम’को सिखण्डी

Mukund❤️🙏 (@mukunda_chettri) 's Twitter Profile Photo

Rabi Lamichhane Balen Shah राज कुमार तिमल्सिनासँग सम्पर्क गर्नुहोस् र घटनाका सबै कडीहरू जोडेर हेर्नुहोस् । नेपालको न्याय प्रणालीभित्र उनले भोगेको दबाब, उत्पीडन र त्यससँग जोडिएका Kailash Sirohiya तथा Rameshwar Thapa सम्बन्धी पक्षहरू सुन्न लायक छन् । DARK FILE Released on 13-01-2081 👇

निम シ (@neemsiwak0ti) 's Twitter Profile Photo

हरे! यस्तो व्यक्तिलाई नबिल बैंकले सिइओ कसरी बनायो होला? 🤦 वित्तीय साक्षरताको विषयमा के बोलेको हो? सहकारी, बैंक, वित्तीय संस्थाको भूमिका बारे स्पष्ट ज्ञान पनि छैन । 😅

Amrita Lamsal امریتا لمسال ‎ (@amritalamsal) 's Twitter Profile Photo

यस्तो दिन पनि आउने रहेछ हइ ! 😳 देउवादम्पती ‘भूमिगत’ nayapatrikadaily.com/news-details/1…

Mukund❤️🙏 (@mukunda_chettri) 's Twitter Profile Photo

टंक सर, तपाईँ आदरणीय कैलाश सिरोहिया र क्याप्टेन रमेश्वर थापा जस्ता व्यक्तिहरूमाथि यस्ता भिडियो बनाउने ? यसरी सत्य कुरा बाहिर ल्याउन हुँदैन, उहाँहरूले पैसा र power कै लागि त गर्नुभएको हो त, के बिगार्नुभएको छ र आखिर ? Guys this video is worth to watch though Dark File