uran joshi (@joshi_uran) 's Twitter Profile
uran joshi

@joshi_uran

Interest: Agribusiness and Entrepreneurship/ Australia - Nepal

UNITED Fan /Cricket Fan

ID: 452567856

calendar_today02-01-2012 00:48:07

210 Tweet

288 Followers

1,1K Following

Hemanta Gautam (@hemantagautam2) 's Twitter Profile Photo

बिरगंजकी नैनाकुमारी चल्ने हात पाएर दङ्ग छिन । इ नेवल नेपालले कुहिनो मुनिका हात नभएका बालबालिकालाई 3D moveable prosthetic hand नि : शुल्क बितरण गरिरहेको छ । तपाईंको छिमेकमा पनि त्यस्तै कोहि भए [email protected] मा सम्पर्क गर्न सक्नु हुनेछ ।

Bill Gates (@billgates) 's Twitter Profile Photo

If all the cattle in the world joined together to start their own country, they would be the third-largest emitter of greenhouse gases. Here are four more mind-blowing facts about climate change: b-gat.es/2PaHLK0

If all the cattle in the world joined together to start their own country, they would be the third-largest emitter of greenhouse gases. Here are four more mind-blowing facts about climate change: b-gat.es/2PaHLK0
uran joshi (@joshi_uran) 's Twitter Profile Photo

नेपाल को किरा त यता ७०० $ को झोल बन्ने रहेछ। 700$ a bowl of soup from himalayan caterpiller fungus. #dolpa #yarsagumba #nepal facebook.com/NowThisFood/vi…

Ag Institute Aus (@aginstituteaus) 's Twitter Profile Photo

In support of #AgDayAU we’re giving THREE people the opportunity to attend the fantastic Brave New World two-day conference in Sydney for free! Simply like and retweet this post and we’ll put your name in the running! Hurry though, we’ll be drawing the winner on National Ag Day!

दोस्रो दर्जाकी Mira Dhakal (@dhakalmira) 's Twitter Profile Photo

हाम्रो जस्तो विविधताले भरिपुर्ण देशमा मात्र टोपी दिवस हैन 'सांस्कृतिक पोशाक' दिवस मनाउन मनासिब हुन्छ । जसमा बख्खु, दोचा, घलेक, घाटु, गुन्यु चोली, दौरा सुरवाल, टोपी, धोती, गम्छा, लगायत सबै जात, संस्कृती, भुगोल विशेषको पोशाक समेटियोस् ।🙏🙏

bHUSANdAHAL🇳🇵 (@dahaltbd) 's Twitter Profile Photo

स्वर्णिम वाग्लेको यो लेक्चरले मैले सोच्ने गरेको नेपालको तस्वीर बुझ्न मेरा मन मस्तिष्कमा रहेका धेरै ब्लकेजहरु खोल्न, मद्दत गर्यो...फुर्सदमा एकाग्र भएर एक पटक सुन्नु-हेर्नु भए समय खेर जान्न Swarnim Waglé Congratulation youtu.be/b-2q8wcSwFI

Vala Afshar (@valaafshar) 's Twitter Profile Photo

Advice I needed when I was young: 1 read and write more 2 stay healthy and fit 3 networking is about giving 4 practice public speaking 5 stay teachable 6 find a mentor 7 keep in touch with friends 8 you are not your job 9 know when to leave 10 do not spend what you don’t have

Uttam Babu Shrestha (@uttambabu) 's Twitter Profile Photo

दश बर्षअधि अष्ट्रेलियाकाे अादिवासी समुदायलाइ गाेराहरूले गरेकाे थिचाेमिचाे, बर्वरता र अन्याय संझेर संसदबाट तात्कालिन प्रधानमन्त्री केभिन रडले अादिवासी समुदायसँग क्षमा मागेकाे दिन अाज ।

Ameet Dhakal (@ameetdhakal) 's Twitter Profile Photo

My first video blog, with a better title: भिडियो ब्लग: के नेपाल भन्ने देश महिलाको थोरै, पुरुषको धेरै हो? setopati.com/opinion/177330

bHUSANdAHAL🇳🇵 (@dahaltbd) 's Twitter Profile Photo

गुठीको शायद सबैभन्दा मिल्दो अनुवाद "कम्युन" हुन्छकी? एक जानकार मलाई सम्झाउँदै हुनुहुन्थ्यो केहि बेर अघि यदि हो भने कम्युनिष्ट सरकारले यस्को मर्म किन बुझ्न सकेन त? यस्को जवाफ के होला जान्न खोजें जानकार बेस्सरी हाँस्नु भयो

Nepali in Science (@nepsci) 's Twitter Profile Photo

Interview of a Nepali Scientist, Prajal Pradhan @prajdhan.bsky.social, at Deutsche Welle on need of less meat consumption as highlighted by the #IPCC Special Report on Climate Change and Land. Prajal Pradhan and Tek Sapkota are two lead authors from Nepal in this report. DW News IPCC #SRCCL

Sharad Raj Pathak (@sharadrpathak) 's Twitter Profile Photo

नाकाबन्दी ओलीले बिर्सिए, वामपन्थीहरूको सरकारले बिर्सियो। तर जनताले बिर्सिएका छैनन्, विवेकशील साझाले बिर्सिएको छैन। आज हामीले पार्टी मुख्यालयबाट नाकाबन्दी लेखिएको ब्यानर बेलुनको सहारामा उडाएका छौं। (तस्वीर: कान्तिपुर) #BlockadeWasCrimeMrModi

नाकाबन्दी ओलीले बिर्सिए, वामपन्थीहरूको सरकारले बिर्सियो। तर जनताले बिर्सिएका छैनन्, विवेकशील साझाले बिर्सिएको छैन। 

आज हामीले पार्टी मुख्यालयबाट नाकाबन्दी लेखिएको ब्यानर बेलुनको सहारामा उडाएका छौं। (तस्वीर: कान्तिपुर)
#BlockadeWasCrimeMrModi