Today I realized that Kathmandu is not backward, perhaps its just polluted. Because of unplanned urbanization. HAPPY NEW YEAR. @ Kathmandu, Nepal instagram.com/p/B-5sLiIlxDa/…
Growing kids grows in a super speed. The pair of clothes was reserved until they fits in them. And now it's already got short. @ Teku instagram.com/p/B-8h6qTlVF4/…
अझै केही समयसम्म 'एजेण्डा साझा पार्टी'को, 'नेतृत्व कम्युनिस्ट/कांग्रेस'को चलिरहने छ।
हामीले सांसद विकास कोषको शुरूदेखि तिब्र विरोध गर्यौँ। बल्ल उनीहरू हाम्रो एजेण्डमा आए। हामीले शुरूदेखि शिक्षा र स्वास्थ्य राज्यको दायित्व हुनुपर्छ भन्यो। बल्ल उनीहरुका कयौँ नेता त्यसै भन्दैछन्।
२००७ साल यताका ७० वर्षमा नेपालका कुनै पनि प्रधानमन्त्रीले पूर्ण कार्यकाल शासन गरेका छैनन्।
कहिले आफ्नै मुर्खताले, कहिले दरबारको कारणले, कहिले तुच्छ घरेलु राजनीतिले र कहिले वैदेशिक शक्तिको चलखेलले।
प्रधानमन्त्री बदलिँदा पनि धेरैजसो उही पात्र, प्रवृत्ति र भ्रष्टता दोहोरिएका छन्।
एउटा वर्ग मात्र हेरेर लकडाउन लम्ब्याइनु गलत हो । अब त बिकल्पका साथ सावधानी अपनाएर खुलाए हुने, हुन त संसार यस्तै हो अाफूलाई पुगेसम्म, नछोएसम्म सारा ठीक छ झैं लाग्छ।