Gajendra Budhathoki ♿(@gbudhathoki) 's Twitter Profileg
Gajendra Budhathoki ♿

@gbudhathoki

♿Mission accessible Nepal♿
Chief Editor: https://t.co/aDSX6CznOv
winner: Developing Asia Journalism Award, National Journalism Award, INJA Investigative Award

ID:72485042

linkhttps://gazendra.com.np/ calendar_today08-09-2009 06:00:25

233,5K Tweets

118,0K Followers

10,0K Following

Gajendra Budhathoki ♿(@gbudhathoki) 's Twitter Profile Photo

एक जना अर्थशास्त्री मित्रको सुझाव मानेर साझा सहकारीको तथ्यांकसम्बन्धि ट्वीट डिलिट गरेको छु।
उहाँको सुझाव थियो- आफ्नो एसेट हो, सुरक्षित राख। रिसर्च प्रयोजनबाहेक जथाभावी दिने नगर।

एक जना अर्थशास्त्री मित्रको सुझाव मानेर साझा सहकारीको तथ्यांकसम्बन्धि ट्वीट डिलिट गरेको छु। उहाँको सुझाव थियो- आफ्नो एसेट हो, सुरक्षित राख। रिसर्च प्रयोजनबाहेक जथाभावी दिने नगर।
account_circle
Gajendra Budhathoki ♿(@gbudhathoki) 's Twitter Profile Photo

बीस/इक्काइसे उमेरका थियौं, नेपाल समाचारपत्रमा काम गर्दा। त्यो युवावय त्यहीँ बिताएर हामी बाहिर निस्कियौं। वर्षौंपछि साथी ध्रुव Dhruba Tuladhar सँग भेट

बीस/इक्काइसे उमेरका थियौं, नेपाल समाचारपत्रमा काम गर्दा। त्यो युवावय त्यहीँ बिताएर हामी बाहिर निस्कियौं। वर्षौंपछि साथी ध्रुव @tuladhardhurba सँग भेट
account_circle
Gajendra Budhathoki ♿(@gbudhathoki) 's Twitter Profile Photo

कम्प्युटर फर्म्याटिङ गर्दा एउटा महत्त्वपूर्ण डकुमेन्ट (त्रिभुवन राजपथको उद्घाटनको दस्तावेज) उडेछ। क्लाउड स्टोरेजमा भर परेक‍ो थिएँ। त्यता पनि भेटिन।
दिक्क लागेको छ।

account_circle
Gajendra Budhathoki ♿(@gbudhathoki) 's Twitter Profile Photo

नयाँ मौसमी प्रणाली विकसित हुँदै गरेकोले आउँदो सातादेखि केही राहत हुनसक्छ ।

नयाँ मौसमी प्रणाली विकसित हुँदै गरेकोले आउँदो सातादेखि केही राहत हुनसक्छ ।
account_circle
Sudhamshu K.C.(@Drsudhamshu) 's Twitter Profile Photo

शिवपुरी देख्नु भो? देख्नेहरुको ॲाखा जॅाच पास !

शिवपुरी देख्नु भो? देख्नेहरुको ॲाखा जॅाच पास !
account_circle
पत्रकार पोपटलाल(@popatlal50) 's Twitter Profile Photo

Gajendra Budhathoki ♿ सबै खोला/ ठाउँमा मा BBQ गर्न पाइँदैन दाजु, निश्चित क्षेत्र छुट्याएको हुन्छ त्यहाँ बाहेक गर्नु परे वडा कार्यालय र आगो नियन्त्रण विभाग/ अफिस को अनुमति चाहिन्छ। हामी त गोर्खे भयौं, नियम कानुन गए भाड में!! खोलो देखेपछि मासु पोल्न थाल्यौ, भाँडा माझेर खोलो मा बगायौ, जुन पाइँदैन। न्युज

account_circle
BRaj Bhandari(@Braj_bhandari) 's Twitter Profile Photo

Gajendra Budhathoki ♿ उहाँ भु पु पत्रकार अहिले नयाँ स्टलको जोगि हुनु भा'...अलि बढी खरानी धसेको देखाउनु पर्या छ...😉

account_circle
Ashish Gajurel(@ashish_gajurel) 's Twitter Profile Photo

सडक दुर्घटना बाट मेरुदण्ड (स्पाइनल) (Injury) इन्जुरी हुनु भएका राम जी के भन्नु हुन्छ सुरक्षाका उपाय? Bhagirath Yogi Bhagabati Sedain Puspa Raj Pant, PhD Jiba Lamichhane @jibram bhandari Desh Raj Sonyok, PhD

account_circle
Bhimarjun Acharya(@BhimarjunPhD) 's Twitter Profile Photo

स्थानीय, प्रादेशिक र संघीय सबै इकाइहरू जोड्यो भने सात सय भन्दा बढी सरकार यो देशमा छन । सिंगो मुलुक नै आज धुवा, धुलो र डढेलोमय बनेको छ। यी सबै हामी निर्मित समस्याहरू हुन । केही मानिसहरू जंगलमा आगो लाउदै हिंडेको समाचार छन। सरकारहरू मरेका जिउॅदा के हुन, अनुभूत हुनु पर्यो।

account_circle
Bhuwan Thapa(@nepalibabuu) 's Twitter Profile Photo

एउटा पेज खुल्न नि अप्ठ्यारो मान्ने एन्टिसिको कुन जि नेट हो यो ? डाटा बेचेर पूरा टावर भएको ठाउँमा नचाल्दा के हुन्छ ?

एउटा पेज खुल्न नि अप्ठ्यारो मान्ने एन्टिसिको कुन जि नेट हो यो ? डाटा बेचेर पूरा टावर भएको ठाउँमा नचाल्दा के हुन्छ ?
account_circle
Gajendra Budhathoki ♿(@gbudhathoki) 's Twitter Profile Photo

टप टू बटम.......
सब के सब चोर है साले भनेर कुन हिन्दी सिनेमा भन्थ्यो ।
वार्षिक ........ अर्ब त कमिसनमै घुम्दो रहेछ। बाफ रे, तथ्यांक हेरेरै डर लाग्यो ।

टप टू बटम....... सब के सब चोर है साले भनेर कुन हिन्दी सिनेमा भन्थ्यो । वार्षिक ........ अर्ब त कमिसनमै घुम्दो रहेछ। बाफ रे, तथ्यांक हेरेरै डर लाग्यो ।
account_circle
Wahaki Santosh(@wahakiparvat) 's Twitter Profile Photo

बिजनेस प्रयाक्टिसमा खोट खोज्नेहो भनें दुई-तिन जना बाहेक शायदै कुनै उद्योगी-व्यपारी चोखा होलान नेपालमा। तर नाममा मारवाडी समुदाय वा तराई मुलको थरहुने बित्तिकै केहि भयो कि उनीहरु सबैलाई बारम्बार नेपाली साबित गर्नुपर्ने हाम्रो साम्प्रदायिक सोच फेरिनै पर्छ।

account_circle
NeEm Siwakoti®(@neemsiwak0ti) 's Twitter Profile Photo

सूर्य गार्मेन्ट मेरो घर देखि करिब ११ किमी पर गंगा चोक भित्र नहरमा थियो । मेरो दिदी त्यही काम गर्नु हुन्थ्यो, म प्राय उहाँलाई साईकलमा पुर्याउन जान्थे । गार्मेन्ट नयाँ लोकेशनमा सरेको केही वर्ष न बित्दै करिब ५०० जना कामदार भएको फ्याक्ट्री एका एक बन्द भयो, कारण ट्रेड युनियन रहेछ ।

account_circle
Narendra Subedi(@NarendraSubedi4) 's Twitter Profile Photo

Gajendra Budhathoki ♿ यि मानिस पनि रास्वपाको बुट्टे झोला बोकेर हिड्छन् त अरुलाइ भन्न क्या सजिलो।

account_circle
Dilli Bhattarai(@dillibro) 's Twitter Profile Photo

[डढेलो बारे] किन फैलदैछ डढेलो? सरकारी नीतिले डढेलो बढाउन के भूमिका खेलेका छन्? स्थानीय वन उपभोक्ता समितिका द्वन्द र वन डढेलोको अन्तरसम्बन्ध के छ? अब के गर्ने? ल, झट्ट पढेर ज्ञान हासिल गरौँ। ;)
तर स्याउला बोकेर दन्किदो डढेलो निभाउन जाने मुर्खता बन्द गरौँ। dbhattarai.wordpress.com

account_circle
Gajendra Budhathoki ♿(@gbudhathoki) 's Twitter Profile Photo

सम्मान त अरुले पनि पाउनु भयो तर प्रधानमन्त्रीज्यू ☭ Comrade Prachanda सँग परिचय रिन्यू गर्ने अवसर मैलेमात्र पाएँ।

सम्मान त अरुले पनि पाउनु भयो तर प्रधानमन्त्रीज्यू @cmprachanda सँग परिचय रिन्यू गर्ने अवसर मैलेमात्र पाएँ।
account_circle