Sudhamshu K.C. (@drsudhamshu) 's Twitter Profile
Sudhamshu K.C.

@drsudhamshu

जण्डिस भनेको रोग होईन, रोगको लक्षण मात्र हो भनेर नेपाली लाई बुझाउन लागी परेको मान्छे । Clinician, Researcher, Traveler.

ID: 1264983847

linkhttps://www.nams.org.np calendar_today13-03-2013 17:15:46

45,45K Tweet

71,71K Followers

276 Following

Sudhamshu K.C. (@drsudhamshu) 's Twitter Profile Photo

होईन, यो दमन होईन । हामीले पैसा नतिरे जरिवाना हुन्छ, लाईन काटिन्छ भने यिनीहरुको पनि त हुन पर्‍यो नि !

होईन, यो दमन होईन । हामीले पैसा नतिरे जरिवाना हुन्छ, लाईन काटिन्छ भने यिनीहरुको पनि त हुन पर्‍यो नि !
Sudhamshu K.C. (@drsudhamshu) 's Twitter Profile Photo

स्वास्थ्यको मूल्य हामी बिरामी भएपछि मात्र थाहा हुन्छ। त्यसैले स्वास्थ्यको रक्षा गर्नु बिरामी भएपछि उपचार खोज्नेभन्दा धेरै बुद्धिमानी हो। पैसा, प्रतिष्ठा वा सफलता सबै निरर्थक हुन्छन् यदि स्वास्थ्य छैन भने। सन्तुलित आहार, व्यायाम, पर्याप्त आराम र मानसिक शान्ति कायम राखौं ।

Sudhamshu K.C. (@drsudhamshu) 's Twitter Profile Photo

आज पठाओ चढेको युवा चालक, कत्ती मिठो कुरा बुझ्नु भो अंकल, नेपाली बाउ आमाहरु ड्रिम गर्ने होइन एम गर्छन् । त्यसैले कुरा बिग्रेको हो । छोरा छोरी राम्रो हुन भनेर ड्रिम गर्नु कहाँ कहाँ डाक्टर ईन्जिनियर बनाउछु भने एम गर्छन् !

Sudhamshu K.C. (@drsudhamshu) 's Twitter Profile Photo

ए सर, अब सुधार्ने सक्ने ठाउँमा हुनुहुन्छ, हर्क होइन बालेन पथ समाउने कि?

Sudhamshu K.C. (@drsudhamshu) 's Twitter Profile Photo

मन लागेमा सेनाको जंगीअड्डा प्रवेश गरी गरेका तोडफोड गर्ने, सनकको भरमा देशको प्रशासनिक भवन सिंह दरबार जलाउने, कसैले कमाएको देख्न नसकेर संपत्ती जलाउने नागरिक भएको देश नेपाल !

Sudhamshu K.C. (@drsudhamshu) 's Twitter Profile Photo

प्रधानमन्त्री र नयाँ मन्त्रीहरूले पदभार सम्हालेको ५० दिन बितिसक्दा पनि सम्पत्ति विवरण सार्वजनिक गरेका छैनन्। नेपालमा यो कुनै नयाँ कुरा होइन, तर ‘सुशासन’ र ‘पारदर्शिता’का ठूला वाचा गर्दै सुरु गरेको सरकारले पहिलो परीक्षा मै यस्तो उदासीनता देखाउनु साँच्चिकै निराशाजनक होईन त?

Sudhamshu K.C. (@drsudhamshu) 's Twitter Profile Photo

एक जना बोलेर सिद्धिन्छ भन्थे सबैले अर्को एक जना चाँही लेखेर सिद्धिने होला जस्तो छ !

Sudhamshu K.C. (@drsudhamshu) 's Twitter Profile Photo

नयाँ पार्टी आउँदै छ है । पार्टिको नाम डट डट डट डट डट डट डट डट डट !

नयाँ पार्टी आउँदै छ है । पार्टिको नाम डट डट डट डट डट डट डट डट डट !
Sudhamshu K.C. (@drsudhamshu) 's Twitter Profile Photo

बिरलै समयमा उड्ने RNACC ले उडान समय भन्दा ४ घण्टा अगाडि एअरपोर्ट आउनु भन्ने सुचना जारि गरेछ ! हे ठोरिका राम !

Sudhamshu K.C. (@drsudhamshu) 's Twitter Profile Photo

जेन्जि आन्दोलन विशुद्ध भ्रष्टाचारविरूद्ध भएको थियो तर अहिले कुरो निर्वाचनमा केन्द्रित भै रहेको छ। चुनाव पछि आउने उनै हुन अनि गरिस भ्रष्टाचार निर्मुल भनेर मेरा बिरामी कुर्लदै थिए आज !

Sudhamshu K.C. (@drsudhamshu) 's Twitter Profile Photo

अहिले हुँदै गरेको पार्टि एकिकरण, पार्टि फर्किकरणको समाचार सुने पछि मेरा छिमेको भन्दै थिए राजनीतिमा लागेपछि त ईमान घरमा सन्दुकिमा बन्द गरेर आउने हो नि हाम्रो नेपालमा !

Sudhamshu K.C. (@drsudhamshu) 's Twitter Profile Photo

५ जना १० जनाले चाह्यो भने १० दिनमा भ्रष्टाचार निर्मुल हुन्छ भन्ने ब्यक्ति नेपालको प्रधान मन्त्री हुनुहुन्छ। ५० दिन कटिसक्यो। उहाँले १० जना कहिले पाउने होला?

Sudhamshu K.C. (@drsudhamshu) 's Twitter Profile Photo

हामी माग्न जाँदा, नदिनको लागी १०८ बहाना २१६ कागज पत्र खोज्छन अनि जम्मा हुँदैन त ? अनि गाडी किन्दा २०% डाउन पेमेण्ट हटाएर ४०% किन गरेको ? ? ?

हामी माग्न जाँदा, नदिनको लागी १०८ बहाना २१६ कागज पत्र खोज्छन अनि जम्मा हुँदैन त ?
 अनि गाडी किन्दा २०% डाउन पेमेण्ट हटाएर ४०% किन गरेको ? ? ?