。。。。。。 (@eyeconnecte) 's Twitter Profile
。。。。。。

@eyeconnecte

ट्वीटमा लेखेको कुरा मनमा नहुन सक्छ!मानसीक रोगीले फलो नगर्नु होला ! x.com/search?q=from%… ! B+

ID: 1218315503850029056

calendar_today17-01-2020 23:34:02

80,80K Tweet

9,9K Followers

3,3K Following

मासूम लड़का 🖤 (@masoom_ladka13) 's Twitter Profile Photo

सारी ख्वाइशे खत्म हो गई तुम पर, तुम्हारे बाद हमने कुछ नही चाहा...

सिर्जु शाह......✍️ (@srijushah) 's Twitter Profile Photo

ए सिंहदरबारमा बस्ने बाजहरु! ! कहिलेकाहीँ त कर्णालीका आकाशमा पनि उडेर हेरन , समुन्द देख्ने तिम्रा आँखाहरुले , कति सम्म महशुश गर्छन् होला?

मासूम लड़का 🖤 (@masoom_ladka13) 's Twitter Profile Photo

अनाये अपनी जगह ठिक मगर, प्रेम में पैरों में बैठना जायज़ है... Good evening

सिर्जु शाह......✍️ (@srijushah) 's Twitter Profile Photo

"तपाईंलाई मनोवैज्ञानिक रूपमा समर्थन गर्ने र तपाईंलाई सधैं आश्वस्त पार्ने व्यक्ति अमूल्य हुन्छन्।" #शुभबिहानीअसलमनहरुमा☕☕🙏

सिर्जु शाह......✍️ (@srijushah) 's Twitter Profile Photo

उसले एउटा खबर पठायो एक दिन आउनेछु , त्यो दिन बतास मन्द हुनेछ, साँझको दियो निभ्नेछ ।

सिर्जु शाह......✍️ (@srijushah) 's Twitter Profile Photo

फूल ले घाउ बोकेको कहानी देखेको छु, फूल र घाउ मिश्रीत एउटा फूलको मुस्कान देखेको छु, बतासले जुठो बनाएको फूल भारी मन लिएर मेहफिल -सभामा पोखिएको देखेको छु, निराकार रातमा रंगिएको एउटा फूल काँडाहरुको भिंडमा आँखामा समुन्द्र बोकेको देखेको छु । #सिर्जु

。。。。。。 (@eyeconnecte) 's Twitter Profile Photo

मुझे जिंदगी में ऐसा ही एक पल चाहिए प्यार से भरी बारिश और संग तू चाहिए❣️

परदेशी (@gp_yatri) 's Twitter Profile Photo

लुच्चाहरु , खोला च्यापेर घर बनाउछन् , गाँउमा बाढी पस्यो भनेर बालेनलाइ गाली गर्छन् माम्पाखाहरु 😂😂

सिर्जु शाह......✍️ (@srijushah) 's Twitter Profile Photo

तिमी पतझर होइनौ पानीमा तैरिने, त्यो कोहिनूर हौ जो अ्मुल्य हुन्छ ।

सिर्जु शाह......✍️ (@srijushah) 's Twitter Profile Photo

भलै म तिमी सँग रिसाउँ तर अगाडि तिमी हुनुपर्छ , जे भए नी , जसो भए नि तिम्रो उपस्थिति हुनुपर्छ ।

मौन अक्षर (@maunata_ma) 's Twitter Profile Photo

काश तुम मुझे पुछो सुकून कहा है 😊 मैं तुझे सीने से लगाकर कहूँ तुम्हारी बाँहों में 🫂।

。。。。。。 (@eyeconnecte) 's Twitter Profile Photo

सपनीहरुमा सधै तिमीलाइ सुटुक्क मैले सजाएको थीए जान नदीइ कतै फकाएको थिए । तर आज भुलीदियौ , तिम्रो पापी मन ॥