💫 बसुन्धरा ❣️ (@basundhrapathak) 's Twitter Profile
💫 बसुन्धरा ❣️

@basundhrapathak

फोटोग्राफी साथै साहित्यमा बिशेष रुचि राख्छु !टुइटर मा बिल्कुल नयाँ छु कृपया फलो गरि हौसला बडाइदिनु होला !😍

ID: 1129020898122588160

calendar_today16-05-2019 13:48:53

2,2K Tweet

1,1K Followers

823 Following

💕ᴀᴘᴜʀʙᴀ🕵️‍♂️ (@apurbapoudel7) 's Twitter Profile Photo

अघि भर्खर एउटि केटिको फोटो राम्रो लागेर zoom 🕵️‍♂️ गरेर हेरेकाे‌ पुरा चुरोट र रक्सीको गन्ध आइदिरा!🤣😁

💕ᴀᴘᴜʀʙᴀ🕵️‍♂️ (@apurbapoudel7) 's Twitter Profile Photo

मैले भ्यालेन्टाइन डे को दिनमा मा देको घडी, ⌚️ ब्रेकअप को दिन देखि चल्न छोडयाे रे,😂😁

🥰हँसिली💃कान्छी💚 (@me__friendly__) 's Twitter Profile Photo

कसैले गतिला ट्वीट लेख्नि होइनन्। 🙄म मात्रै के खान राम्रा राम्रा ट्वीट फुराएर लेख्नु 🤔 फोकटा चोरहरुलाई बाटो खुलाइदिन 😜😜😂

💕 निसु💕🙈 (@nisharana064) 's Twitter Profile Photo

अङ्गालेर तिमीलाई निर्धक्क भइ रुन पाउ हृदय भित्रका दर्दनाक पिडाहरु धुन पाउ जीन्दगीका हरेक बाधा अबरोध पन्छाउदै सातै जुनी भरीलाई तिम्रै प्रियसी हुन पाउ तिम्रो हातमा हात र काधमा काध मिलाई काम गर्दै सफल्ताको शिखरलाई छुन पाऊ

यूँ-मन ™ (@yuman190) 's Twitter Profile Photo

म सानो छदा सुनेको कुरो,बेलुका धेरै ऐना हेर्दै कपाल कोर्यो भने बुढि स्वास्नी पर्छ रे!! सानोमा म निकै नक्कले थिए रे😜😜 मेरी हुनेवाली निकै बुढि भएर स्वर्गमै बासलिन पुगिन कि के होला!!🤔 अहिले सम्म भेटघाटनै छैन त!!😜😜

कृषा के.सी. (@krishakc2) 's Twitter Profile Photo

दिक्क लागेपछि मलाई कस्ता मान्छेले फलो गर्छन भन्दा पनि मैले कस्ता मान्छेलाई फलो गर्छु र गरेकी छु भन्ने कुरालाई महत्त्व दिन थाले मलाई फलो बरु कमैले गरून् तर स्वच्छ बिचार राख्ने र स्वच्छ छबिका मानिसले फलो गरून् जस्तो लाग्छ।टुइटरलाई स्वच्छ बिचारहरुको प्रकट गर्ने थलोको रुपमा बिकास गरौ

💕ᴀᴘᴜʀʙᴀ🕵️‍♂️ (@apurbapoudel7) 's Twitter Profile Photo

मुस्कुराउदै "शुरु" हुने अनि रुवाउदै "अन्त्य" हुने एसप्रकरको "धोका" जस्लाइ आजकाल मान्छेहरु प्रेम भन्छन!😐️ #शुभ_रात्री

xunumunu❤️🙊 (@sweetkandel55) 's Twitter Profile Photo

हो, म प्रेम गर्छु। स्विकार हुनु वा नहुनुले मेरो प्रेममा असर पर्दैन, प्रेम गरिरहन्छु एकनासले। मेरो प्रेमले तेजाब भन्दा कडा उर्जा प्रदान गर्छ। प्रचण्ड गर्मीमा मन्द बतासका साथ सितल छहारीमा बसेजस्तै आनन्द महसुस गराउँछ। यस्तै प्रेम बाआमाबाट पाएँ मैले र यसरी नै दिनेछु । #तिमी

💕ᴀᴘᴜʀʙᴀ🕵️‍♂️ (@apurbapoudel7) 's Twitter Profile Photo

बालश्रमको अन्त्य होस् कोही पनि बालबालिका शिक्षाबाट बञ्चित नहुन्, बालबालिकासँग सम्बन्धित मौलिक हकको कार्यान्वयन गरियोस्। #अन्तरास्ट्रिय_बाल_दिवसको_शुभकामना

💫 बसुन्धरा ❣️ (@basundhrapathak) 's Twitter Profile Photo

#मुक्तक नारिले नफुकि अगेनामा आगो बल्दैन बोट बिना नै कुनै रुखमा फल फल्दैन। परै बस्नुस् मलाई रजस्वला भएको छ, अब केहि दिन मैले छोएको पानी चल्दैन।। ❤️बसु💕

💫 बसुन्धरा ❣️ (@basundhrapathak) 's Twitter Profile Photo

मुक्तक, सोच्दै सोचिन तिमी बिनाको साथ कस्तो होला खोज्दै खोजिन एकतर्फी प्रेमको मात कस्तो होला एक अर्कामा हराउदा जिन्दगी भुलिएछ सायद बुझ्दै बुझिन सम्झनामा बिताउने रात कस्तो होला #Aa😘

सुष्मा आचार्य💖 (@acharya_susma) 's Twitter Profile Photo

एकपटक पाएको जिन्दगी नत फेरी फर्केर आउछ नत जीवनको यात्रामा आएका मानिस आउछन् #यसैले कोही बखतमा त हालखबर सोध्दा बिसञ्चो पनि सञ्चो हूनसक्छ😍 के छ हालखबर मित्रहरु लकडाउनमा संचै हुनुहून्छ?? शुभप्रभातम् शुभपलम् शुभदिनम्🙏🏼🙏🏼☕☕😍😍🌹🌹

💕ᴀᴘᴜʀʙᴀ🕵️‍♂️ (@apurbapoudel7) 's Twitter Profile Photo

मुश्किल समय दुनियाँकाे सबैभन्दा ठुलो जादुगर हाे ,जाे एकपलमा तपाईंका चाहनेवालाहरुकाे अनुहारबाट नकाब हटाई दिन्छ!!☺️ #शुभ_दिन

😍🌷LAX_Stha 🌷😍 (@laxmish50242343) 's Twitter Profile Photo

मैले तिमीलाई Voice Pack तानेर फोन गर भनेको थिएँ..... Vodka को प्याक हैन ए जडिँया 😏🤨😂

🦋 गुनगुन 🦋🇳🇵 (@queenkarki) 's Twitter Profile Photo

म किन 🤔यति धेरै ज्ञानि यति धेरै सोझो भएको होला 😥😔 सम्झिदा त छक्क पर्छु आफै😔

यूँ-मन ™ (@yuman190) 's Twitter Profile Photo

मुक्तक: आफ्नो भाग्यले आफैलाई छल गरेपछि! नपाइने चिज लाई मनले बल गरेपछि! आखिर  पीडा  सङ्गाल्न बाध्य थियो मन, जालझेल गर्नेलाईनै याद हरपल गरेपछि!

💫 बसुन्धरा ❣️ (@basundhrapathak) 's Twitter Profile Photo

एक छिन अगाडि धोएर सुकाएको साडी नै गायप भएछ कुन चाहिँ ले #Challenge_accept गर्न लगेछ क्यारे 😂😂

💕ᴀᴘᴜʀʙᴀ🕵️‍♂️ (@apurbapoudel7) 's Twitter Profile Photo

चाहे 🖥️"टिबि" हेर्नुहोस या चाहे 🤷 "बिबि", जति बेला हेर्यो उत्तिनै बेला यो बहस मात्र चाहिँ किन प्रशारण हुन्छ होला है?🤔😝

💕ᴀᴘᴜʀʙᴀ🕵️‍♂️ (@apurbapoudel7) 's Twitter Profile Photo

पुतली 🐝💡बत्तीमा यती मोहित हुन्छ कि उसलाई आफु जलेको थाहै हुदैन। त्यसैले कुनै चिजलाई हदै सम्म चाहने प्रयत्न कहिल्यै नगर्नुस् !😌

💕ᴀᴘᴜʀʙᴀ🕵️‍♂️ (@apurbapoudel7) 's Twitter Profile Photo

"पवित्राता त सिर्फ घृणा मा हुन्छ,प्रेम मा त मान्छे हरु कपडा उतारि दिन्छन"।