R_Bîtàlû_$hēr (@aquariustiger21) 's Twitter Profile
R_Bîtàlû_$hēr

@aquariustiger21

कति चलाख छं जिन्दगि
हामिलाइ दिनै नयाँ बिहानि दिएर
उमेर लुटी रहन्छ...😢

हमेशा खुसी हुन सिखों

ID: 850972745466748928

calendar_today09-04-2017 07:24:47

644 Tweet

171 Followers

645 Following

R_Bîtàlû_$hēr (@aquariustiger21) 's Twitter Profile Photo

हो! तिम्लाई मात्र हेरिरँहु लाग्छ आजभोलिन्यानो अंगालोमा बेरिरँहु लाग्छ आजभोलि फूलजस्ति पनितिमी जुनजस्ति पनितिमी गीतगजलमा केरिरँहु लाग्छ आजभोल

R_Bîtàlû_$hēr (@aquariustiger21) 's Twitter Profile Photo

सानै देखि सुन्दै आएको थिए ,धेरै सोजो पनि हुनुहुन्न भनेर आज आएर यो कुरा एक्दम ठिक लाग्यो, यदि सबैको आगाडी सोजो बन्यो भने??#use_n_throw

💞प्रकृतिकी रानी💞 (@prakritikirani) 's Twitter Profile Photo

जिवनमा सुखी हुनको लागि दुइवटा शक्तिको अति आवस्यक पर्छ। एउटा हो , सहन शक्ति र अर्को बुझ्ने शक्ति !!

SAM🇳🇵🇳🇵 (@samshr3) 's Twitter Profile Photo

अनुपा पन्त दुखेको त्यो मनमा मलम लगाउला तिमि हिड्ने बाटोमा फुल बिच्छ्याउला रे क्या😋😍

R_Bîtàlû_$hēr (@aquariustiger21) 's Twitter Profile Photo

प्रेम एउटा मिठो बीस रैछ जति गाह्रो भएपनी पिउन 💘मन लागिरहने 💘

R_Bîtàlû_$hēr (@aquariustiger21) 's Twitter Profile Photo

जिन्दगी एउटा रमाइलो यात्रा रैछ जहाँ हरेक दिन एउटा कुरा सिक्न पाईन्छ चल्दै जा जिन्दगी यात्रा गरि रन्छु म!

R_Bîtàlû_$hēr (@aquariustiger21) 's Twitter Profile Photo

जिबन्को परिभाषा बुझ्न् पुरा जिन्दगी चाहिदैन केवल मुटुमा एउटा गैरो चोट्लागे पुग्छ #शुभ_बिहानी

प्र ति क्षा🖤🇳🇵 (@sthapratii) 's Twitter Profile Photo

भनिन्छ जति आशु बगायो त्यती पीडा कम हुन्छ रे , तर खोई त हरेक रात यी आखाँहरु तेस्तै रूझछन् त्यै पनि यी पिडाहरूमा केही कमी आएन........

News (@event_spacex) 's Twitter Profile Photo

बिरे: त्या हेर त, तेरी बुढीलाई सर्पले 🐍 डस्नै लागेछ शेरे: अबे त्यो कहाँ डस्न आएको हो र......🐍..... विष सकिएर रिचार्ज 🔌 गर्न आएको हुनपर्छ 😂

अल्पज्ञानि कम्लु (@trip_kamal) 's Twitter Profile Photo

कथाले खुकुरी रम मागेपछि बिचरा मौसमको के दोष😜 🍺🍺🍺😜कि कसो?

RJ. moona (@moona_rj) 's Twitter Profile Photo

अाफुले जसलाइ विश्वास गरिन्छ उसैले नि विश्वास ताेडेपछि फेरि अरु कसैलाई विश्वास गर्नै गाह्राे हुदाे रहेछ।

💞 रोजि 💞 (@r_ojee) 's Twitter Profile Photo

जल्नेलाई जल्न देउ अाखा तरि मर्न देउ अाफ्नो पाइला रोक्नु हुन् हिमाल छुने लक्ष्य लेउ खुटा तान्ने तान्दै गरुन पछि फेर्कि हेर्नु हुन् कुरा काट्ने काट्दै गरुन अाफ्नो लक्ष्य रोक्नु हुन् धेरै अाउछन् रोकछेक गर्ने अाफ्नो यात्रा रोक्नु हुन् अरुले के भन्छन् भन्ने त्यो कहिले सोच्नु हुन्

DeS~tInY (@angelsworld01) 's Twitter Profile Photo

बिहेकोलागी ऑफुलाई #आयल्सवाली(IELTS) केटि चाहिएको छ,ऑम्मैले #पायल्स वाली खोजेर बिताउलीन जस्तो भैसक्यो याॅ !!

मुन (moon) (@el7wi) 's Twitter Profile Photo

I love u को अविस्कार त चीन ले गरेको हुनुपर्छ कुनै ग्यारेन्टी नै छैन यार!!

सुदिप चौलागाईं (@ocean_of_tears7) 's Twitter Profile Photo

गजल यादहरुको भार मुनि जिएको छु पानी भन्दा पहिले आँसु पिएको छु बिश्वास छैन भने आएर त हेर वेदना ले फाटेको मुटु सिएको छु आफ्नो मुटु फाटेर धुजा धुजा भयो पैंचोमा अरुकै पो थोत्रो लिएको छु देखिदैन घाउ चोट त्यो दुखे पनि निल्डाम छैन कतै तर खिएको छु

dear_you (@dear_highness) 's Twitter Profile Photo

सक्ने भए म दुइलाई चार बनाइदिन्थें हारलाई जित जितलाई हार बनाइदिन्थें।। पक्कै गरीबहरु धनी हुने दिन आउँथ्यो एकको नोटलाई पनि हजार बनाइदिन्थें।। माया नपाउने कोही भेटिन्थेन होला यहाँ यो पुरै ब्रह्माण्ड प्रेमको बजार बनाइदिन्थें।।

Sabee (@sabee477) 's Twitter Profile Photo

He:चिया कि कफि ? She: तातोपानी He: ममि बुहारी भेटियो 😀

Regmi Anil (@regmiaanil) 's Twitter Profile Photo

ChestX-rayमा एउटा सेतो छाया देखियो। ECGगर्दा तAxisDeviationदायाँ देखियो। Diagnosis के होला भनी खुल्दुली थियो, अनिEchoगरेर हेर्छु त मुटुभरी माया देखियो।।

प्र ति क्षा🖤🇳🇵 (@sthapratii) 's Twitter Profile Photo

म : सुन है बाबा-ममीले भनेको कुरा सुन्नु पर्छ नत्र साह्रै दुख पाइदो रैछ नि बुझेउ.. साथी : किन र के भन्नू भको थ्यो र तिम्रो बाबा-ममीले ??? म : खै के भन्नु भा'को थियो त्यै नसुनेर त अहिले दुख पाइराको छु नि😂😂😂 साथी : ट्वा😮😵😵😒😒😒😒 😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂