अनुपा पन्त (@apanupa) 's Twitter Profile
अनुपा पन्त

@apanupa

#Msc #Zoologist #booklover (मलाई सुख चाहिएन भगवान बस् हर दुखसग लडने शक्ति दिनोस त्यति भए पुग्छ)मेरा टुईटहरु @anupiyaari

ID: 3284555064

calendar_today19-07-2015 18:51:10

23,23K Tweet

35,35K Followers

826 Following

सिर्जु शाह......✍️ (@srijushah) 's Twitter Profile Photo

समय तपाईंको लागि अमुल्य छ, तर सम्बन्ध त्यो भन्दा बढी मुल्यवान छ।

अनुपा पन्त (@apanupa) 's Twitter Profile Photo

र मैले यति त बुझे कि बोलिरहेका हरेक शब्दहरु क्षणिक हुन, त्यो पलबाहेक अरु कुनै पलसङ्ग त्यसको कुनै लेनदेन छैन।र.......... महसुस गरिरहेका भावना पनि।

अनुपा पन्त (@apanupa) 's Twitter Profile Photo

र जीवनमा केहि कुरा पनि स्थायी छैन, मख्ख नपर्नुस मेरो भनेर, यहाँ केही र कोहि पनि तपाईको होईन।

अनुपा पन्त (@apanupa) 's Twitter Profile Photo

हजारौंको भिडमा पनि तिमीलाई खोज्ने यी आँखा आज आखै अगाडि तिमी हुदा पनि तिमीलाई हेर्न मान्दैनन।यसमा गल्ती यी आँखाका मात्र होलान र माया?

BSM (A-) (@tbsmalways) 's Twitter Profile Photo

"सम्बन्ध त्यो बेला समाप्त हुन्छ,जब हाम्रो यात्रा मा खुट्टाहरु होइन कि मन थाक्ने गर्छ। र जहाँ अविश्वासको खाडलहरु ले ठाँऊ लिने गर्छ । #शुभबिहानी ☕☕☕

अनुपा पन्त (@apanupa) 's Twitter Profile Photo

झरेको पात जस्तै थिए म, कसैले समेट्यो त्यो पनि जलाउनको लागी। #toched #copied

अनुपा पन्त (@apanupa) 's Twitter Profile Photo

मन दुख्नेलाई सोध मन दुखाएर जानेहरु, कोमल मन हुँदा बाच्न कति गाह्रो हुन्छ।

अनुपा पन्त (@apanupa) 's Twitter Profile Photo

गुनासोको पनि आफ्नै इज्जत छ,त्यसैले त जोकोही सङ्ग गरिदैन।

अनुपा पन्त (@apanupa) 's Twitter Profile Photo

हास्ने रहर मलाई पनि नभएको होईन माया, रुनु मेरो भाग्यमै लेखिएको रहेछ म भने रुवाउनेलाई दोष दिईरहे।

अनुपा पन्त (@apanupa) 's Twitter Profile Photo

चिप्लो, मिठो र धेरै चिल्लो घसेका कुराहरु सुन्दा पनि नसुन्नुस र गर्दा पनि नगर्नुस् ।यसले स्वास्थलाई खासै फाईदा चाहिँ गर्दैन है।

अनुपा पन्त (@apanupa) 's Twitter Profile Photo

सयपत्रीको बोटमा सयपत्री नै फुल्छ थाहा हुदा हुँदै गुलाफ फुलोस भन्ने आश गर्नु भुल मेरै हो।

अनुपा पन्त (@apanupa) 's Twitter Profile Photo

न आखाले देखिन्छौ, न महसुस हुन्छौ मात्र धमिलो यादहरु बाकी छन, मैले सोचेको थिईन यसरी मेटिनेछौ तिमी,साच्चै समय कति बलवान् छ।

अनुपा पन्त (@apanupa) 's Twitter Profile Photo

मेरो सिरानी सबैले रुवाउदा दौडिदै आई तिमीलाई छोएको छु मेरो सिरानी तिमीलाई थाहाछ म कति रोएको छु याद गर त हरेक ती पलहरु, ती सुनसान रातहरु हरेक रातहरुमा यी आशुले तिमीलाई धोएको छु मेरो सिरानी तिमीलाई थाहाछ म कति रोएको छु

अनुपा पन्त (@apanupa) 's Twitter Profile Photo

मन र आखाको सम्बन्ध कति गहिरो हुन्छ है, दुख्न चाहिँ यो मन दुखेको हुन्छ, व्यक्त आखाले गरिदिन्छ।

अनुपा पन्त (@apanupa) 's Twitter Profile Photo

सपनाहरु खोज्दा खोज्दै रहरहरु हराए हासेका रमेका ती मिठा प्रहरहरु हराए कहाँ ल्यायो जिन्दगीले आज आफैलाई चिनेका रमेका ती मेरा शहरहरु हराए

अनुपा पन्त (@apanupa) 's Twitter Profile Photo

Congrats! 🎉 Exclusive Offer for you! 🎁 30% OFF coupon for new users only 🌟 Search 6AYSW on the SHEIN App or 🌟 Click the link to get started! onelink.shein.com/12/4p2b5pb4o202

अनुपा पन्त (@apanupa) 's Twitter Profile Photo

Don't miss this hot deal on SHEIN! Save big on this!​ 🛒Soleia Woman Summer Vacation And Leisure Back To School Party Cute Lunch Casual Knotted Front V-Neck Knit Small Floral Patterns On Textured Fabrics T-Shirt 600+ sold💰Price[£8.45] -6% onelink.shein.com/13/4qos2748nu30