Book Reader (@abcd3785) 's Twitter Profile
Book Reader

@abcd3785

ID: 1551999872370618368

calendar_today26-07-2022 18:36:59

21 Tweet

58 Followers

221 Following

Maya❤️🌼 (@_thesilentone01) 's Twitter Profile Photo

रात सबैको भागमा हुन्छ तर निन्द्रा सबैको भागमा हुदैन महोदय !!

मन्दिरा (@mandira321) 's Twitter Profile Photo

हैसियत आकाश जस्तो बनाउन पर्छ जमिन त जति नै महँगो भएपनि मान्छेले किनिदिन्छन❤️🥰

पारिजात ❤️🍁 (@sanikanchi3) 's Twitter Profile Photo

यि नजर त कहाँ कहाँ पुगेर फर्केको छ एउटा यो मन छ तिमिसङ पुगेपछी फर्किएको छैन्😍

मन्दिरा (@mandira321) 's Twitter Profile Photo

आफुलाई कसैको आदत बनाउनु भयो भने,तपाईको खुशि उसको मुड र उसले दिने समयको दास हुनेछ !!!

पातलि (@official_elinab) 's Twitter Profile Photo

एक्लोपन महसुस भएर आत्महत्या गरेको उस्ले मलामी जॉदा सयौं साथी आएका थिए !!😏

🌸सकम्बरी🌸🌾 (@anu50821023) 's Twitter Profile Photo

कसैलाई खुसी बनाउन धेरै समय खर्चेको थिए। सायद भुलिसक्या होला आजभोली समय छैन भन्ने खबर सुन्दैछु।😊🙈

Bodh Kumar Thapa (@bodh_123) 's Twitter Profile Photo

आधा भन्दा बढी ब्रेकअप त गुड नाइट भनेपछि पनि अनलाइन बसेकै कारणले हुने गर्दछ । ज्ञान समाप्त। 😂

संगीta📝 (@2sngita) 's Twitter Profile Photo

एउटा मूर्खले 'म त मूर्ख रहेछु भन्ने थाहा पायो भने उ बिद्वान बन्न सक्छ। एउटा विद्वान 'म त विद्वान पो हो त भन्न लाग्यो भने उ मूर्ख बन्न पुग्छ। #शुभ_प्रभात_वंदन 🌻❤️

Aryal_Sir (@siraryal) 's Twitter Profile Photo

सुरुवात गर्नको लागी महान हुन जरुरी छैन तर महान हुनको लागी सुरुवात गर्न जरुरी छ ! ❤️ #शुभ_प्रभात ❤️ #SirAryal😊❤️

Book Reader (@abcd3785) 's Twitter Profile Photo

नवलपुर जिल्ला अदालतले नायक पल शाहलाई बाल यौन दुरुपयोगको कसुरमा साढे दुई बर्ष कैद सजाए , २५ हजार जरिवाना र १० लाख क्षतिपूर्ति सजाए सुनाएको छ !

Book Reader (@abcd3785) 's Twitter Profile Photo

BREAKING ! संघीय शिक्षा ऐन विधेयक समितिमा छलफल गर्ने गरी आज क्याबिनेटबाट पास भएको छ ।

Book Reader (@abcd3785) 's Twitter Profile Photo

शिक्षक सेवा आयोगले माध्यमिक तहको गणित विषय शिक्षक छनोटको लागि लिएको परीक्षामा कोटाभन्दा कम परीक्षार्थी उत्तीर्ण भएका छन् । २८९ रिक्त पदको लागि लिएको परीक्षामा १५१ जना मात्र उत्तीर्ण भएका छन् । कुनै पनि प्रदेशमा कोटा बराबर परीक्षार्थी उत्तीर्ण भएका छैनन् ।

Book Reader (@abcd3785) 's Twitter Profile Photo

आयोगको नतिजाले सामुदायिक विद्यालयहरूमा विषयगत शिक्षकहरूको झन् चरम अभाव हुने देखिएको छ । सरकार आफैंले २०७५ सालमै सामुदायिक विद्यालयमा ५० हजारभन्दा बढी शिक्षक दरबन्दी कम भएको निष्कर्ष निकालेको थियो । अहिलेको आयोगको नतिजाले शिक्षक अभाव झन् बढ्ने देखिएको छ ।