पातलि (@official_elinab) 's Twitter Profile
पातलि

@official_elinab

❌DM❌

ID: 1133581723004915712

linkhttp://instagram.com/elinaabhandarii calendar_today29-05-2019 03:51:58

9,9K Tweet

5,5K Followers

1,1K Following

पातलि (@official_elinab) 's Twitter Profile Photo

हे श्री कृष्ण, म तिमीमा समर्पित छु! मलाई तिमीजस्तै मुस्कुराउन सिकाउ! तिमीजस्तै सबैको प्रिय बन्न सिकाउ! दुखीको उद्धारक बन्न सिकाउ! मलाई प्रेमिल हुन सिकाउ, आवश्यकतामा लड्न सिकाउ! मलाई तिमी हुनु भन्दा पहिले असल मानव बन्न सिकाउ! जय श्री कृष्ण!

हे श्री कृष्ण, म तिमीमा समर्पित छु! 
मलाई तिमीजस्तै मुस्कुराउन सिकाउ!
तिमीजस्तै सबैको प्रिय बन्न सिकाउ!
दुखीको उद्धारक बन्न सिकाउ!
मलाई प्रेमिल हुन सिकाउ, आवश्यकतामा लड्न सिकाउ!
मलाई तिमी हुनु भन्दा पहिले असल मानव बन्न सिकाउ!

जय श्री कृष्ण!
पातलि (@official_elinab) 's Twitter Profile Photo

श्री कृष्ण भन्नुहुन्छ, " जस्तो परिस्थिति आएपनि सधैँ एक्लै उभिन सिक, दुनियाले सिर्फ ज्ञान दिन्छ साथ हैन। "

पातलि (@official_elinab) 's Twitter Profile Photo

⭐️Click the link temu.to/k/ug6h0i6z735 to get 💰15,000円 coupon bundle or ⭐️ Search acr774580 on the Temu App to get 💰30% off discount !! Another surprise for you! Search ini35259 to earn with me together🤝!

पातलि (@official_elinab) 's Twitter Profile Photo

⭐️Click the link temu.to/k/ufnqtkfu7yz to get 💰15,000円 coupon bundle or ⭐️ Search acu797332 on the Temu App to get 💰30% off discount !! Another surprise for you! Search inf22268 to earn with me together🤝!

पातलि (@official_elinab) 's Twitter Profile Photo

श्री कृष्ण भन्नुहुन्छ, " जस्तो परिस्थिति आएपनि सधैँ एक्लै उभिन सिक, दुनियाले सिर्फ ज्ञान दिन्छ साथ हैन। " 🙏❤️

पातलि (@official_elinab) 's Twitter Profile Photo

भकारी रित्तिए पछि मूसो त ऑउदैन घर मा तिमी ऑफन्त टाढिदा किन गुनासो गर्छौ ..!!

पातलि (@official_elinab) 's Twitter Profile Photo

दशैंको टीका सबैको भाग्यमा नहोला, तर खुसी चाहिँ हरेक को घरमा छाओस् ♥️🦋 #happyDashain

पातलि (@official_elinab) 's Twitter Profile Photo

बिस्तारै महशुस हुँदै छ, समय लाग्दो रहेछ आफैले कमाएर रहरहरू पुरा गर्नलाई।

पातलि (@official_elinab) 's Twitter Profile Photo

नुन जस्तो होइन अब दिन दिनै भाउ बढिरहेको सुन जस्तो हुन मन छ !!

नुन जस्तो होइन अब दिन दिनै भाउ बढिरहेको सुन जस्तो हुन मन छ !!
पातलि (@official_elinab) 's Twitter Profile Photo

केटा र बोका उस्तै हो बाधे कराउने छोडे हराउने😀😀 😆

पातलि (@official_elinab) 's Twitter Profile Photo

गिले शिकवे मिटा कर सोया करो, मौत मुलाक़ात का मौका नही देती ..!!

Subin Bhattarai (@subinbhattarai1) 's Twitter Profile Photo

आँफैबाट दिक्क भएर भागेपनि पुग्ने त आखिर आँफैसम्म रहेछ ।

पातलि (@official_elinab) 's Twitter Profile Photo

म त आफ्नै सुन्दरताले मोहित भए। जब मैले आफुलाई उसको आँखाबाट हेरे।😉

पातलि (@official_elinab) 's Twitter Profile Photo

सफलता पनि त्यतिबेला स्वादिलो हुँदोरहेछ जब त्यसमा संघर्षको नून मिसिन्छ । नभए त सफलता पनि बिलिनो ।