शिब चालिसे (@4leebos) 's Twitter Profile
शिब चालिसे

@4leebos

#Democracy 🔊#Never trust bloodsucker.Their speech and deeds are different.जनद्वारा जनकालागि गरिने हितकारी शासन प्रजातन्त्र बाहेक कुनै तन्त्र मान्य छैन!जय नेपाल

ID: 765091091846758400

linkhttps://twitter.com/search?q=from%3A@4leebos%20-filter%3Areplies&s09 calendar_today15-08-2016 07:41:45

31,31K Tweet

4,4K Followers

2,2K Following

Prakash Timalsina (@prakashujyalo) 's Twitter Profile Photo

Good News: आज राति १२ बजे देखि नेपालवाट ४० मेगावाट बिजुली बंगलादेश निर्यात भएको छ, निरन्तर ५ महिनासम्म बिजुली निर्यात हुदाँ यसबिचमा प्राधिकरणले १ अर्ब २९ करोड आम्दानी गर्नेछ ।

Good News:

आज राति १२ बजे देखि नेपालवाट ४० मेगावाट बिजुली बंगलादेश निर्यात भएको छ, निरन्तर ५ महिनासम्म बिजुली निर्यात हुदाँ यसबिचमा प्राधिकरणले १ अर्ब २९ करोड आम्दानी गर्नेछ ।
Lokantar News (@lokaantar) 's Twitter Profile Photo

आज आइतबार देशका सातवटै प्रदेश सरकारले आर्थिक वर्ष २०८२/२०८३ का लागि बजेट प्रस्तुत गर्दैछन् । lokaantar.com/story/290806/2…

NepalPress (@nepalpressnp) 's Twitter Profile Photo

रवि लामिछानेसहित २९ जनाविरुद्ध जिल्ला अदालत पर्सामा मुद्दा दर्ता #NepalPress nepalpress.com/2025/06/15/606…

NagarikNews (@nagarik_news) 's Twitter Profile Photo

सहकारी ठगी प्रकरण : पर्सामा रवि लामिछानेविरुद्ध मुद्दा दर्ता, पाँच करोड बिगो मागदाबी #NagarikNews #NepaliNews #RabiLamichhane nagariknews.nagariknetwork.com/politics/14793…

RatoPati (@rato_pati) 's Twitter Profile Photo

जिबी र रविले मेरो घर धितो राख्न खोजेपछि तीन महिनामै कम्पनी छाडेको हुँ : छविलाल जोशी ratopati.com/story/495525/i…

रामेश (@raameshkoirala) 's Twitter Profile Photo

म कुनै संपादक पनि हैन, मेरो पत्रकार महासंघमा पहुँच पनि छैन तर मेरो युटुब त छ। म हुबहु सोही कुरो कपीपेस्ट गर्दिन्छु र राज्यले मलाई पक्राउ पूर्जी जारी गर्छ भने प्रिय ३५सर्मिस्‌हरू, मेरो समर्थनमा विज्ञप्ति जारी गर्ने हो? कि यहाँहरू पनि यातायातजस्तै सिण्डिकेट हो? मेरो सानो प्रश्न!🙏

NagarikNews (@nagarik_news) 's Twitter Profile Photo

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वउपप्रधानमन्त्री रवि लामिछानेविरुद्ध सहकारीको रकम अपचलन गरेको आरोपमा पर्सामा मुद्दा दर्ता भएको छ ।nagariknews.nagariknetwork.com/politics/14793…

रामेश (@raameshkoirala) 's Twitter Profile Photo

प्रिय पत्रकारजी, तपाईँ अस्पतालदेखि बैंकसम्म 'म फलानो मिडियाको फलानो पत्रकार' भनेर परिचय दिनु हुन्छ नि, खासमा सो परिचयलाई डा. वा बैंकले भाउ दिने कुरो केही नभए नि जेपनि लेख्देला भन्ने त्रास हुन्छ र सो त्रासबापत तपाईँले भाउ पाउनु हुन्छ। र म त्यो त्रासजीवि पत्रकारिताको विपक्षमा हो।🙏

Bipendra (@bipendraa) 's Twitter Profile Photo

धवल शमशेरलाई ३ लाख धरौटीमा छुटे, रवीन्द्र मिश्र अझै फरार gdpnepal.com/archives/61510

शिब चालिसे (@4leebos) 's Twitter Profile Photo

यिनिहरु अनैठो जातका नै छन ! पुच्छर मात्र नभएको हो! !

शिब चालिसे (@4leebos) 's Twitter Profile Photo

टिक टकर रमा बस्नेतका टिकटक भिडियो हेरियो ,उनि पक्राउ परेका बिषयमा धेरैका पक्ष बिपक्षमा अभिब्यक्ति सुनियो तर उनका बोलि र राखिएका भिडियोमा गाली गलौजले सिमा चाहि नागेकै रहेछ!

Nepal Police (@nepalpolicehq) 's Twitter Profile Photo

भोटेकोशी र सुनकोशी नदि आसपासका क्षेत्रमा जोखिम हुनसक्ने भएकोले नदी आसपास बसोबास गर्नुहुने महानुभावहरूमा सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकद्वारा जारी गरिएको सूचना । #NepalPolice #BelieveInBlue #ToServeandProtect #BeAlert #flood #heavyrain #HeavyRainfall

भोटेकोशी र सुनकोशी नदि आसपासका क्षेत्रमा जोखिम हुनसक्ने भएकोले नदी आसपास बसोबास गर्नुहुने महानुभावहरूमा सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकद्वारा जारी गरिएको सूचना ।

#NepalPolice #BelieveInBlue #ToServeandProtect 
#BeAlert #flood #heavyrain #HeavyRainfall
शिब चालिसे (@4leebos) 's Twitter Profile Photo

सिन्धुपाल्चोक हेलम्बु पांच पोखरी र तातोपानी बार्हबिसे आसपास का क्षेत्रमा भिषण बर्षा भैरहेको छ सुरिक्षित रहनुहोला!

रामेश (@raameshkoirala) 's Twitter Profile Photo

श्रीमतीको नागरिकता हराएर प्रतिलिपी बनाउँदा सहायक सिडियोले ढड्डामा जन्मवर्षमात्र लेखेकाले सही गर्दिएनन्। नाबालक प्रमाणित गर्न जाँदा गंगालाल सरकारी हो भनेर प्रमाणित गर्न स. सिडियो बालकृष्ण पन्थीले ऐन र रातो किताब ल्याउन लाए। देश बिगार्ने १नं निजामति हुन्, म विश्वस्त! #कुलिङ_पिरियड

Kantipur (@ekantipur_com) 's Twitter Profile Photo

'२२-२४ जनाले राजीनामा दिँदैमा के फरक पर्छ ? यी गए २२-२५ जना सहसचिव एकैदिन सचिव बढुवा हुन्छन्' ekantipur.com/news/2025/06/1…

शिब चालिसे (@4leebos) 's Twitter Profile Photo

सिनामङ्गल एरियाको घरहरुमा हाई भोल्टेज एक्कासी आएर सबै उपकरण पड्कियो! यो दोस अब कस्को हो कस्ले लिन्छ जिम्मा? ? 😡😡😡