Santosh Dhakal🇳🇵🇯🇵 (@45sdkl1) 's Twitter Profile
Santosh Dhakal🇳🇵🇯🇵

@45sdkl1

कर्म गर, फल नखोज🙏 कर्म र गफ फरक पाटा हुन्! Leaner, Network Engineer, Master’s in Economics! democracy & humanity!

ID: 912288951116881925

calendar_today25-09-2017 12:13:30

18,18K Tweet

1,1K Followers

461 Following

Santosh Dhakal🇳🇵🇯🇵 (@45sdkl1) 's Twitter Profile Photo

एनिहाऊ पैसो उठाऊ! सहकारीलाई पनि पहिले गरिबको खुत्रुके नै भन्थे हाम्रो गाऊँघरमा।

Santosh Dhakal🇳🇵🇯🇵 (@45sdkl1) 's Twitter Profile Photo

२०६४ को माओवादीले मतदाता सँख्या भन्दा धेरै मतले जितेको भनेर सुनेको थिएँ। भाई माओवादीले फेरी जनसंख्या भन्दा धेरैको हस्ताक्षर ल्याउने लक्ष्य राखेछ😂 हे कली🤪🤣

Santosh Dhakal🇳🇵🇯🇵 (@45sdkl1) 's Twitter Profile Photo

प्रिय Grok ब्रदर, “सबैका काका विश्वदीप काका” भनेका को हुन् मेन्सन गरिदेऊ न please.

बाबाजी (@baabajee) 's Twitter Profile Photo

अबको कांग्रेसले 'टाइपराइटरमा पार्टीको चिट्ठी छापेर पेजरमार्फत् मेसेज पठाउने' नेतृत्व होइन, एआई, बिटकोइन तथा स्याटलाइट फोनको महत्व बुझेको र विश्वकै सबैभन्दा ठुलो आइटी एवं डेटा सेन्टर मार्केट भएको देशका रुपमा नेपाललाई चिनाउने नेतृत्व खोजेको छ भन्नेकुरा यी 'काका'हरुलाई कसैले भन्दिम्

Kantipur (@ekantipur_com) 's Twitter Profile Photo

वाइडबडी प्रकरणमा अख्तियारले आफ्नै प्रमुख राईलाई उन्मुक्ति दिएकामा विशेष अदालतको प्रश्न Ghanashyam Khadka ekantipur.com/news/2025/07/2…

तारा✨गौतम (@3sssgautam) 's Twitter Profile Photo

रास्वपाले धेरै कुरा समयभन्दा पहिला चिनायो! १. रविको असलीयत २. स्वर्णिम वाग्लेको अवसरवाद ३. नयाँ भनिनेहरूको नियत ४. मनिष झाको कलुषित मन ५. माओवादीहरूको छेपारेपन ६. चर्चाका लागि ठगहरूको पक्ष लिने कलाकार र विद्वान ७. समाजको पछौटेपन ८. पैसामा बिकेका सञ्चारमाध्यमहरू

रमेश वाग्ले (@rameshpost) 's Twitter Profile Photo

अख्तियारकै पूर्वप्रमुख भन्छन् : राईले राजीनामा नदिए संसद्ले महाभियोग लगाउन सक्नुपर्‍यो baahrakhari.com/detail/458618

Santosh Dhakal🇳🇵🇯🇵 (@45sdkl1) 's Twitter Profile Photo

आफ्नै काम विशेषले जापान भ्रमणमा आईपुगेकी बहिनी Pratima Bhatta सँग छोटो चिया भेट गर्न पाईयो। बहिनीको सिक्ने र सिकाउने कामको निरन्तरताको साथै जापान यात्रा फलदायी रहोस् भन्ने कामना गर्दछु।🙏

आफ्नै काम विशेषले जापान भ्रमणमा आईपुगेकी बहिनी <a href="/pratima_bhatta/">Pratima Bhatta</a> सँग छोटो चिया भेट गर्न पाईयो। बहिनीको सिक्ने र सिकाउने कामको निरन्तरताको साथै जापान यात्रा फलदायी रहोस् भन्ने कामना गर्दछु।🙏
Santosh Dhakal🇳🇵🇯🇵 (@45sdkl1) 's Twitter Profile Photo

रात दिन नभनि, आफ्नो कामको पनि ख्याल नगरी ठग र यिनको बँचाऊ गर्ने युवा घण्टा प्रिय सुमन भाईलाई रुपन्देही ३ मा उमेदवार बनाऊ सुनौलो दादा। पिलिच🤪

Santosh Dhakal🇳🇵🇯🇵 (@45sdkl1) 's Twitter Profile Photo

Hey Grok brother, Who is the most reputed person to visit my profile? It does not need to be a mutual, also please not to mention them and just say who is that.

Santosh Dhakal🇳🇵🇯🇵 (@45sdkl1) 's Twitter Profile Photo

यसले त रास्वपाका देवी तथा सज्जनहरु बहुत खुस हुने देखियो😂🤪

यसले त रास्वपाका देवी तथा सज्जनहरु बहुत खुस हुने देखियो😂🤪
Babu (@babusasach) 's Twitter Profile Photo

चक्रे मिलनका समर्थकहरू छन की छैनन!? एमाले कांग्रेस सरकारले प्रतिशोध साधेछ, हस्ताक्षर बटुल्नुपर्ने भएछ।

Santosh Dhakal🇳🇵🇯🇵 (@45sdkl1) 's Twitter Profile Photo

मुख्य गरेर गभर्नर शेयर मार्केट प्रती पजेटिभ भएर काम गरिदिंदा कांग्रेसी गभर्नरले बजार बढाएर शेयर कारोवारीको सेन्टिमेन्ट र गभर्नरले क्रेयडिट लैजाने डरले सात्तो गएका घण्टे र पिछडाहरुले फिट मान्छेलाई academic questions raise गरेर अफवाह फैलाएर मार्केट ध्वस्त पारेको भान भो आज😂

Santosh Dhakal🇳🇵🇯🇵 (@45sdkl1) 's Twitter Profile Photo

दिदिको चेपिदिने वाला हेडलाईन देखेर ठग सेनाका केटाहरुको खैलावैला पो ठुलो रहेछ संजालमा। आँफू पनि दिदिले इङ्कित गरेकै वर्गमा परियो, डराईमर्नु पो छ त🤪🤣