Rk khadka (@eliankhadka575) 's Twitter Profile
Rk khadka

@eliankhadka575

एक दिन मेरो नाम नै मेरो परिचय बनाउने ठुलो रहर छ ! ��
-💕R.k💕-

ID: 860773546154446848

calendar_today06-05-2017 08:29:40

111 Tweet

301 Takipçi

529 Takip Edilen

बिजय आचार्य (Victor) (@bijay_ach9) 's Twitter Profile Photo

सुन कान्छी, तिमि आफ्नो Boyfriend को चाहे जतिनै तारिफ गर, तिम्रो Boyfriend ले पनि मेरै ट्विट copy गर्छ बुझ्यउ ?

Rk khadka (@eliankhadka575) 's Twitter Profile Photo

Twitter मा नयाँ छु follow गर्नुहोस् follow back गर्नेछु ❤️ #Rk_khadka #keepsupporting #loveyouall #StaySafe

Twitter मा नयाँ छु follow गर्नुहोस् follow back गर्नेछु ❤️
#Rk_khadka #keepsupporting #loveyouall #StaySafe
Rk khadka (@eliankhadka575) 's Twitter Profile Photo

अरुको 'दास' बनेर होइन हरेकको 'खास' बनेर काम गर्नुस् सफलाता निश्चित छ। #Rk_khadka #keepsupporting #loveyouall #StaySafe

अरुको 'दास' बनेर होइन
हरेकको 'खास' बनेर काम गर्नुस् सफलाता निश्चित छ।
#Rk_khadka #keepsupporting #loveyouall #StaySafe
Rk khadka (@eliankhadka575) 's Twitter Profile Photo

बैगुनी लाइ गुनले हैन मुड्की नै मुड्कीले💪💪 👊👊हानेर मार्नु पर्छ😀😂

Rk khadka (@eliankhadka575) 's Twitter Profile Photo

संघर्ष संग जुध्न डराउनु र परिवर्तनलाई आत्मसात गर्न नसक्नु मानिसको सबैभन्दा ठुलो कमजोरी हो।🙄

Rk khadka (@eliankhadka575) 's Twitter Profile Photo

जीवन मिल्नु भाग्यको कुरो हो! मृत्यु हुनु समयको कुरो हो! तर मृत्युु पश्वात पनि अरूको मनमा जिउदो रहनु यो कर्मको कुरो हो! #GoodNightEveryone #rkkhadka #loveyouall

Rk khadka (@eliankhadka575) 's Twitter Profile Photo

आँखामा हाल्दा पनि नबिझाउनेहरु कहिलेकाही कसिङ्गर लाग्ने रैछ्न देवता जस्तै लाग्ने नाग पनि कहिलेकाही अजिङ्गर लाग्ने रैछ #समयको_चक्र

Muna Dahal (@dahalmoon) 's Twitter Profile Photo

एक परिचयले हजारौं साथी बनाइदिन्छ! एक मुस्कानले हजारौं पिडा लुकाइदिन्छ! जिन्दगिको बाटो हिंड्दा समालेर हिंड्नु पर्छ, नत्र एक गल्तीले हजारौ सपना जलाइदिन्छ #शुभ_बिहानी #शुभ_पल

छाँया 🙏🤗 (@susigtm) 's Twitter Profile Photo

थोरै इज्जत गर्देउ यो प्रेमको चाहानेहरुको भिडबाट चाहेको मान्छे हौ तिमी 🖤 #शुभसन्ध्या 🙏🙏🙏😍

Bandana gc (@jelousxetri33) 's Twitter Profile Photo

चलिरहेछ जिन्दगी😑 तर न सोचेजस्तो...न चाहेजस्तो।😐😞💔 #Bokcbae ❤️

💫 खुसी 💫 (@aarya234) 's Twitter Profile Photo

ग्रुपमा पनि हाल्छन् २ दिन भन्दा बढि बस्न सक्दिन लिभ गरिहाल्छु धेरै नजिक हुन पनि मन लाग्दैन कसैकाे फेरि कहिलेकाहीँ चाहिँ काेहि काेहिलाई जान्न मन पनि लाग्छ । याे राेग त हैन नि 😂😂😂😋

मनिषツ💕 (@oscar_manish) 's Twitter Profile Photo

भालामा तिम्रो नाम लेखेर । छातीमा रोप्न मन छ, ताकि, थाहा होस् तिमिलाई मेरो मायाको गहिराई । 😊😍😊