सौगात💜 (@saugatkharel10) 's Twitter Profile
सौगात💜

@saugatkharel10

जिन्दगी मजाक बनिरहेको छ
म खित्केला छाडेर हासिरहेको छु।
-गुल्मीबासी

ID: 1136552108310781953

calendar_today06-06-2019 08:35:13

2,2K Tweet

5,5K Followers

4,4K Following

सौगात💜 (@saugatkharel10) 's Twitter Profile Photo

त्यो मान्छेहरु कहिल्यै कसैको हुदैनन् जस्ले मित्रता र सम्बन्धलाइ कपडा जस्तो बदल्ने गर्छन।🙃🙃

सौगात💜 (@saugatkharel10) 's Twitter Profile Photo

कति मूर्ख थिए म जसको मन नै थिएन उसैको मन जित्न खोजिरहन्थे💔🙃

सौगात💜 (@saugatkharel10) 's Twitter Profile Photo

जसरी पाकेको राम्रो लिचीकाे दानामा किरा🐛 भेटिन्छ त्यसरी नै देख्दा ठिकठाक मान्छेको मनभित्र पनि पिडा भेटिन्छ ।😕

सौगात💜 (@saugatkharel10) 's Twitter Profile Photo

घुमाएर त्यहि ल्याउछ जिन्दगीले पनि पुग्ने त आगोमै रैछ,पानीमा नै हामफाले पनि😐️

सौगात💜 (@saugatkharel10) 's Twitter Profile Photo

केटीहरुलाइ बिहे गरेको अर्को दिन नै कसरी थाहा हुन्छ तिनको बूढो best husband in the world हो भनेर😀

सौगात💜 (@saugatkharel10) 's Twitter Profile Photo

रोशनी नाम थ्यो उसको तर ७/८ जनालाइ अन्धकारमा राखेकी रैछ मोरीले😂😀

सौगात💜 (@saugatkharel10) 's Twitter Profile Photo

फुल जतिनै सुन्दर भएनि प्रशंसा सधैं सुगन्धको हुन्छ,मान्छे जतिनै राम्रो भएनि कदर उसको व्यवहारको‌ हुन्छ।❤️🌸

सौगात💜 (@saugatkharel10) 's Twitter Profile Photo

Alto जस्तो जिन्दगी Audi जस्तो सपना Tempo जस्ता साथी Jcb जस्ता आफन्ती #life 😥

सौगात💜 (@saugatkharel10) 's Twitter Profile Photo

बुडा बा सडक छेउमा पल्टिदा उठाउने कोही भएन, तरुनीको रुमाल खस्दा ठिटा हजार निस्केछन :) #चलनचल्ति.

सौगात💜 (@saugatkharel10) 's Twitter Profile Photo

मायाप्रेममा ताजमहल नै बनाउनुपर्छ भन्ने छैन भाँडा माझिदिए पनि हुन्छ।😛

सौगात💜 (@saugatkharel10) 's Twitter Profile Photo

राम्रा केटीहरुले पढाईमा खासै ध्यान दिदैनन, उनीहरुलाइ थाहा छ कुनै न कुनै गधाले उनिहरुकै लागि मिहेनत गरिराखेको छ।।😂

सौगात💜 (@saugatkharel10) 's Twitter Profile Photo

मायाप्रेम पैसा अनि नसाले मान्छेलाइ बर्बाद गर्छ रे, मसङ्ग यी मध्ये केहिपनी छैन तर पनि बर्बाद छ जिन्दगी😥

सौगात💜 (@saugatkharel10) 's Twitter Profile Photo

प्रत्येक राती भीष्म-पितामा जस्तो चाडै उठ्ने प्रतिज्ञा गरेर सुत्छु थाहा छैन बिहान कुम्भकर्णको आत्मा शरीरमा कसरी छिर्च?😛

सौगात💜 (@saugatkharel10) 's Twitter Profile Photo

सबैलाइ खराब मान्छेको सङ्गत गर्न छाड्देउ भन्दै सिकाएको मलाइ नै छोडिदिए।।😥

सौगात💜 (@saugatkharel10) 's Twitter Profile Photo

दैब र म मा केहि फरक छैन न उसले कसैको चित्त बुझाउन सक्यो न मैले कसैको ।😊

सौगात💜 (@saugatkharel10) 's Twitter Profile Photo

महिनाभर हिटर चलाइराथे आज बिजुलीको बिल आएको आफै चिसो हराएजस्तो लाग्यो😛

सौगात💜 (@saugatkharel10) 's Twitter Profile Photo

हजारौ समस्या भएपनी मुस्कुराउदै हिड्ने लाजश्रम नभाको मान्छे मै हो😥

सौगात💜 (@saugatkharel10) 's Twitter Profile Photo

आजदेखी के के फाल्तु डे हरु सुरु भैराछन, तिनिहरुसङ्ग हाम्रो कुनै सम्बन्ध छैन।। -सिङ्गल समाज नेपाल्😛

सौगात💜 (@saugatkharel10) 's Twitter Profile Photo

24/25 बर्षको उमेरमै धेरै मान्छेहरु मरेका हुन्छन जलाउनलाइ मात्र हो अझै बर्षौ कुर्नुपर्ने😥

सौगात💜 (@saugatkharel10) 's Twitter Profile Photo

के को घमन्ड गर्छौ मित्र मरेपछी आफ्नैले पनि छोएर हात धुन्छन।।😥