Earthly Essence (@earthly72517) 's Twitter Profile
Earthly Essence

@earthly72517

आफ्नै माटो को सुगन्ध ॥ Feed People Better॥मिसावट रहीत खाना॥super food ॥Essential Oil

ID: 1882267173907025920

calendar_today23-01-2025 03:21:30

12 Tweet

18 Takipçi

13 Takip Edilen

Earthly Essence (@earthly72517) 's Twitter Profile Photo

हाम्रा स्वतन्त्र रूपमा उड्ने, खेल्ने र चर्ने स्थानीय जातका कुखुराहरूले वर्षाको समयमा निस्कने छिचीमिरा (धमिरो जातका किराहरू) समातेर खादै छन्।

Sushil Thapa (@thapa_sushil) 's Twitter Profile Photo

मलाई “कसरी स्पेसिफिकेशन मिलाएर सिण्डीकेट गर्ने” भन्ने मिटिङहरूमा कुनै रुचि छैन। तर, सबै स्टेकहोल्डरहरू बसेर पारदर्शी रूपमा स्वास्थ्य सेवालाई छिटो, सजिलो, र गुणस्तरीय बनाउने छलफलमा आफ्नो हालसम्मको ज्ञान उपयोग गर्ने अवसर पाउँदा बेग्लै आनन्द आउँछ।

मलाई “कसरी स्पेसिफिकेशन मिलाएर सिण्डीकेट गर्ने” भन्ने मिटिङहरूमा कुनै रुचि छैन। तर, सबै स्टेकहोल्डरहरू बसेर पारदर्शी रूपमा स्वास्थ्य सेवालाई छिटो, सजिलो, र गुणस्तरीय बनाउने छलफलमा आफ्नो हालसम्मको ज्ञान उपयोग गर्ने अवसर पाउँदा बेग्लै आनन्द आउँछ।
Earthly Essence (@earthly72517) 's Twitter Profile Photo

ल काम चांही हुदै छ है सिन्धुली को सबैभन्दा ठुलो जुनार बगैंचा हुने लक्षका साथ

ल काम चांही हुदै छ है
सिन्धुली को सबैभन्दा ठुलो जुनार बगैंचा हुने लक्षका साथ
Earthly Essence (@earthly72517) 's Twitter Profile Photo

आज धुमधामका साथ सम्पन्न, अब लाग्छ होला अरू ७ दीन पुरै रोप्न

Sushil Thapa (@thapa_sushil) 's Twitter Profile Photo

५ ईन्च भन्दा ठुलो हुन लबस्टरलाई ७/८ बर्ष लाग्ने रहेछ। हामीले खाने त्यो ठुलो लबस्टर त्यत्रो धेरै उमेर को हुने रहेछ भन्ने कुरा मैले बल्ल आएर थाहा पांए। #knowledgebyte

५ ईन्च भन्दा ठुलो हुन लबस्टरलाई ७/८ बर्ष लाग्ने रहेछ। 
हामीले खाने त्यो ठुलो लबस्टर त्यत्रो धेरै उमेर को हुने रहेछ भन्ने कुरा मैले बल्ल आएर थाहा पांए। 
#knowledgebyte
भीष्म ( Bhismak1962) (@bhismak62) 's Twitter Profile Photo

हामी अल्छी हौं ? निकम्मा हौं ? कि के हौं मैले बुझ्न नसकेको कुरा 🤔 हाम्रा वार्षिक आयातको लिस्टका केही वस्तु १ अर्बको लसुन १ अर्ब ५० करोडको खुर्सानी करोडौको अदुवा ७८ करोडको कोदो ४ करोडको दाँत कोट्याउने सिन्का  २१ अर्बको  गेडागुडी २ करोडको धूप अगरबत्ती १.५ अर्बको डाइपर  १ अर्बको

Sushil Thapa (@thapa_sushil) 's Twitter Profile Photo

बनमा मज्जाले चरेर फर्किदै हुनुहुन्छ सके सम्म उनिहरूकै जिवन शैली मा धेरै आधुनिकता नथपी हुर्काउने बढाउने प्रयास हुदैछ सरकारी फुट्या कौडी नलिई - बथान बढाउने प्रतिबद्दता ब्यक्त गर्न चाहन्छौं। खाना प्राकृतिक हुनेछ, विरामी नै नपरी हर्मोन र एन्टीबायोटीक र अन्य औषधी प्रयोग हुने छैन

Sushil Thapa (@thapa_sushil) 's Twitter Profile Photo

२०/२५ बर्षमा यस्तो वाक्क, दीक्क बनाएका रहेछन् की - यत्रो बिध्वंश र सार्वजनिक संपत्ती को खरानी समेत धेरैले सहजै स्वीकारे - कीनकी त्यहां दैत्यहरूले राज गर्थे ब्यक्तिगत संपत्ति को खरानी मा पनी धेरै कम कोलागी मात्र हरे! त्यसको त त्यस्तो नगर्याभे हुने भनेको सुनियो नत्र “पब्लीक” ले

Earthly Essence (@earthly72517) 's Twitter Profile Photo

आईतबार १९ गते पाट ७ दीन भन्या २६ गते रहेछ, ३० गते तिर को प्लान गर्नु पर्ला ! फेरी उ बेलाका ढोंगी प्र म ले पानी जहाज को टीकट काट्नु “यो दीनलाई” भन्या जस्तो हुने हो की !

भीष्म ( Bhismak1962) (@bhismak62) 's Twitter Profile Photo

सबैलाई थाह छ, सबैले देखेका छन, र पनि थाह नपाए जस्तो, नदेखे जस्तो गर्छन्!

Binod Neupane (@neupane1binod) 's Twitter Profile Photo

याे दराज भन्नेले देखायो दोस्रो ब्याग तर ल्यायो पहिलो ब्याग अनि जिम्मा दिएर कुदी हाल्यो ! यो ठगकाे महाराज रहेछ। Hello Sarkar, Government of Nepal यसलाई कारबाही गर्नु पर्यो ! यसरी सर्बसाधारण ठग्न पाइदैन !

याे दराज भन्नेले देखायो दोस्रो  ब्याग तर  ल्यायो पहिलो  ब्याग अनि जिम्मा दिएर कुदी हाल्यो !
यो ठगकाे महाराज रहेछ। 
<a href="/hello_sarkar/">Hello Sarkar, Government of Nepal</a> यसलाई कारबाही गर्नु पर्यो ! यसरी सर्बसाधारण ठग्न पाइदैन !
Sushil Thapa (@thapa_sushil) 's Twitter Profile Photo

नमागेको शल्लाहः फेरी एक पटक दीनै पर्ने भयो बालेनले २०२२ मा निर्वाचित हुँदा फोहोर व्यवस्थापनलाई पहिलो प्राथमिकता बनाएका थिए। शपथ लिएकै दिन सिसडोल गए, स्थानीयसँग छलफल गरे, फोहोर नउठे सम्म खादा-माला नलिने घोषणा गरे। उनले संघीय सरकारलाई असहयोग गरेको, फोहोरलाई राजनीतिक हतियार बनाएको

नमागेको शल्लाहः फेरी एक पटक दीनै पर्ने भयो

बालेनले २०२२ मा निर्वाचित हुँदा फोहोर व्यवस्थापनलाई पहिलो प्राथमिकता बनाएका थिए। शपथ लिएकै दिन सिसडोल गए, स्थानीयसँग छलफल गरे, फोहोर नउठे सम्म खादा-माला नलिने घोषणा गरे। उनले संघीय सरकारलाई असहयोग गरेको, फोहोरलाई राजनीतिक हतियार बनाएको
Healing Kathmandu (@healingktm) 's Twitter Profile Photo

Healing Nepal अब नयाँ अध्यायमा! मुख्य फोकस: • भ्रष्टाचारविरुद्ध निगरानी • उपभोक्ता अधिकार संरक्षण हामी राजनीतिक रूपमा पूर्ण तटस्थ छौं। दलमा नलागेका सबैको विचार, ऊर्जा र समर्थन हार्दिक स्वागत छ। सामान्य नागरिकको हितका लागि संगै काम गरौं! भीष्म ( Bhismak1962) Roshan Maharjan Ashok Pokharel अशोक पोखरेल 🇳🇵🇺🇦 🐦

Sushil Thapa (@thapa_sushil) 's Twitter Profile Photo

हाल हामीले देखीरहेको सत्यः अपहरीत स्वतन्त्रता र चौपट विकास का अबधारणा परराष्ट्र निती र आर्थिक निती को पाखण्डीपन नागरीक समाज- डलरे भनेर बदनाम र मौन नागरीक अधिकारमा लगाम सत्ताधारी ले न्याय खल्तिमा राख्न खोजेपछी -पिडीतले कानुन हातमा लिनुपर्ने बाध्यता सामाजिक न्याय को